Input your search keywords and press Enter.

मुख्य समाचार

रुकुम पुर्बमा हिमपात (फोटो फिचर)

आहा संबाददाता रुकुम पश्चिम १०, माघ : रुकुम पुर्ब जिल्लाको बिभिन्न ठाउँमा गएराती हिमपात भएको छ । हिमापातका कारण अत्यधिक चिसोले स्थानीयहरुको जनजीवन कष्टकर बनेको छ । पुथा उत्तरंगा गाउँपालिकाको मैकोट क्षेत्रमा भारी हिमपात परेको छ । पुर्बी रुकुममा यो समयमा बर्षेणी हिमपात हुने गरेको छ । चिसोले वालवालिका तथा बृद्धहरु…

भारतले सिमा मिचेको ठाउँमा वाईसीएलले गाड्यो झण्डा

आहा संबाददाता पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयास्थित भारतले नेपाली भुमी मिचेको स्थानमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपालले नेपालको राष्ट्रिय झण्डा गाडेको वासिएलका महासचिव सुबोधराज श्रीपालीले जानकारी दिए । उनका अनुसार आफ्नो भुमि रक्षाका लागि आफुहरु सिमानामा उभिन तयार रहेको भन्दै वाइसीएल केन्द्रीय समितिले सीमामा राष्ट्रिय…

मुसिकोटमा सवारीसाधन पार्किङको समस्या

परिचन्द्र खत्री मुसिकोट रुकुम पश्चिमको सदमुकाम मुसिकोटमा सवारीसाधन पार्किङमा समस्या देखिएको छ । मुसिकोटको माथिल्लो बजार, पुष्पलाल चोक र तल्नो बजार लगाएतको ठाउँमा सवारीको अव्यवस्थित पार्किङका कारण दुर्घटना बढ्नसक्ने संभावना देखिन्छ । अव्यवस्थित पाकिङका कारण आवतजावतमा समेत अफ्ठेरो भएको छ । साना तथा ठुला सवारी साधनको पार्किङ स्थल नहुँदा यस्तो…

बस दुर्घटनामा ३ को मृत्यु, दुई दर्जन घाईते

आहा संबाददाता रुकुम ८, माघ : सोमबार सल्यानमा भएको बस दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम माछिकि पुष्पा केसी खड्का र सल्यान बागचौरकी छन्चली विक रहेका छन । मृतक अन्य एकको सनाखत हुन सकेको छैन । दुर्घटनामा दुई दर्जन बढी घाईते भएका छन । रुकुमबाट दाङको…

रुकुमका बिद्यार्थीले निकाले लाठी जुलुस

परिचन्द्र खत्री खलंगा रुकुम जिल्लामा सिटिभिटिबाट सम्वन्ध नलिएर संचालमा आएका कलेजको बिरुद्ध गर्दै आएको आन्दोलनको चौधौं दिन आज मुसिकोटमा लाठि जुलुस निकालिएको छ । अबैध संस्थाहरुको बिरुद्धमा सरोकारवाला निकायहरुलाई जानकारी गराउन लाठि जुलुस निकालिएको हो । पौष २५ गते बाट सुरु भएको दबाब मुलक कार्यक्रमको अगुवाइ नेकपा निकट अखिल क्रन्तिकारीलेले…

सिस्ने हिमाल यातायातको अध्यक्षमा: बुढाथोकी

मेगराज खड्का रुकुम ८, माघ ः सिस्ने हिमाल बस तथा मिनिबस यातायात समिति रुकुमको अध्यक्षमा जितेन्द्र बुढाथोकी छनोट भएका छन । जिल्लामा सञ्चालित दुई यातायात समिति सिस्ने हिमाल र चौरजहारी यातायात प्रालि एकआपसमा मिलेर नयाँ कार्यसमिति बनेको हो । सोमबार बसेको सयुक्त बैठकबाट बरिष्ठ उपाध्यक्षमा पहलमान डाँगी, द्वितीय उपाध्यक्षमा तेज…

अचम्मको संस्कार : किशोरी किशोरी बिच बिहे

आहा संबाददाता रुकुम ७, माघ : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका सिम्लीमा परम्प्रराकाल देखि लाग्दै आएको पापीनी मेलामा यसबर्ष पनि किशोरी किशोरी बिच बिहे भएको छ । मगर समूदायको बाहुल्य रहेको सिम्लीको मगररांङजामा मगर कला सांस्कृतिको जगेर्ना गर्ने उद्देश्यले परम्परागत रुपमा प्रत्येक बर्ष पापीनी मेला लाग्दै आएको छ । मेलामा परम्परा देखि…

प्रेस काउन्सिलले सञ्चालन गर्यो अनलाइन उजुरी प्रणाली

काठमाडौं : प्रेस काउन्सिल नेपालसंग संग सम्बन्धित उजुरी अनलाइनबाटै दिन सकिने प्रणालीको आईतबार एक कार्यक्रमबीच प्रधान न्यायाधीश गोपाल पराजुलीले उद्घाटन गरेका छन । अव विश्वका जुनसुकै स्थानबाट प्रेस काउन्सिल नेपालको वेभसाइटमा गएर अनलाइन कम्प्लेनमा क्लिक गरी आवश्यक कागजात, विवरण भरी पत्रकारितासंग सम्बन्धित उजुरी दर्ता गर्न सकिने छ । प्रेस काउन्सिल…

घरघरबाट रकम उठाएर गाउँमा खानेपानी

परिचन्द्र खत्री बाँफिकोट ७, माघ ः जिल्लाको बाफिकोट गाउँपालिका वडा नम्वर २ जिपुका स्थानीयहरुले आफनै लगानीमा करिब ५ वटा खानेपानी आयोनजा निर्माण गरेका छन । गाउँमा खानपानीको समस्या बढ्दै गएपछि गाउमा आफनै लगानीमा आयोजना निर्माण गरेका हुन । गाउँका गोपिगौडा, बलिहाल्ना, बस्नेतटोल र बौलेखोला लगाएतका टोलमा साना तथा ठुला गरि करिव…

विपन्न ४० घर परिवारलाई फिल्टर वितरण

नारायण ओली सिम्ली ७, माघ : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका कार्यालय र सुआहारा कार्यक्रमको सहकार्यमा गाउँपालिका वडा नं. ७ का अति विपन्न ४० घर परिवारलाई खानेपानीका लागि फिल्टर वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष नर बहादुर पुनले उनीहरुलाई एक कार्यक्रमका बिच एक/एक ओटा फिल्टर बितरण गरे । बितरण कार्यक्रममा गाउँपालिका…