Input your search keywords and press Enter.

मुख्य समाचार

सानीभेरी र चौरजहारीमा मेडपा कार्यक्रमको अनुगमन

आहा सञ्चार संबाददाता गरिबी निबारणका लागि लद्यु उद्यम विकास मेडपा कार्यक्रम मार्फत संचालित बिभिन्न गतिबिधीहरुको अनुगमन गरिएको छ । प्रदेश सरकारको उक्त कार्यक्रम घरेलु तथा साना उद्योग विकास समिति रुकुम पश्चिमको सहयोगमा उत्पीडित सामुदायिक विकास केन्द्र शाखा कार्यालय रुकुम पश्चिमद्धारा संचालन हुदै आएको छ । उक्त कार्यक्रम मार्फत सिलाईकटाई, बुटिक,…

जेष्ठ नागरिकलाई परिचय पत्र बितरण

आहा सञ्चार संबाददाता रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले पहिलो पटक जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक परिचयपत्र बितरण गरेको छ । यस अघि जिल्लाबाट बितरण गरिदै आएको जेष्ठ नागरिक परिचय पत्र स्थानीय तहले बितरण गर्न पाउने कानुनी अधिकार प्राप्तपछि नगरपालिकाले पहिलो पटक जेष्ठ नागरिकहरुलाई परिचय पत्र बितरण गरेको हो । नगर प्रमुख देबीलाल…

सुधारिएको फलामे चुलो वितरण

श्रीकृष्ण बुढा रुकुम पुर्वको भुमे गाउँ पालिका वडा नम्बर ५ मा, सुधारिएको फलामे चुलो वितरण गरिएको छ । रुक्मेली समाज विकास केन्द्र रुकुमको सहजीकरणमा पहाडी साना किसानका लागि अनुकुलन आयोजना जिल्ला समन्वय आशा कार्यक्रमको आर्थिक सहयोगमा ५ नम्बर वडामा रहेका ३ सय ८ घरधुरीलाई फलामे चुलो वितरण गरिएको हो ।…

५ सय बढीको स्वास्थ्य परिक्षण तथा उपचार

आहा सञ्चार संबाददाता राप्ती समाज अस्पताल सल्ले रुकुम पश्चिमको आयोजना र सुभेक्षा ईन्टरनेश्नल हस्पिटलको प्राविधिक सहयोगमा संचालित बृहत स्वास्थ शिविरमा ५ सय बढी बिरामीहरुले स्वास्थ्य परिक्षण तथा उपचार गरेका छन । असार १४ देखि १६ गते सम्म अस्पतालमा शिबिरको आयेजना गरिएको थियो । शिबिरमा नाक, कान, घाँटी, स्त्रीरोग, बाल रोग,…

ठुलाकोट श्रमशिल तालिम केन्द्रको भवन उद्धाटन

सत्य बटाला रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा ठुलाकोट श्रमशिल तालिम केन्द्रको भवन उद्धाटन गरिएको छ । वडा नम्बर १० ठुलाकोटमा निर्माण भएका श्रमशिल तालिम केन्द्रका दुई वटा भवन मंगलबार एक कार्यक्रमका विच नगरपालिकाका उपप्रमुख गिता नेपालीले उद्धाटन गरिन । सोही कार्यक्रममा भवन निर्माण उपभोक्ता समितीले निर्माण भएका दुई वटा भवन नगरपालिकालाई…

६ हजार १ सय ३१ जना विरामीको उपचार

गोपाल रेग्मी रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा न. ७ मा अवस्थित प्राथामिक स्वास्थ्य केन्द्र कोटजहारीले सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आ.व.२०७५÷७६ मा स्वास्थ्य संस्थाले प्रदान गरेको प्रगति विवरण र स्वास्थ्य संस्था वाट प्रदान गरिने सेवा सुविधा प्रति जन्ताहरुको धारणा लिनको लागी उक्त सामाजिक परिक्षण गरेको हो ।…

रुकुमपूर्वमा भुमिहिनलाई लालपुर्जा वितरण

सर्जना कार्की सिस्ने गाउँपालिकाले चार जना भुमिहिन सिमान्तकृत बादी परीवारलाइ लालपुर्जा वितरण गरेको छ । वडा नम्बर ४ को कोलडाँडा स्थित ऐलानी जग्गामा त्रिपाल टागेर बसिरहेका बादी परिवारलाई सिस्ने गाउँपालिकाले लालपुर्जा वितरण गरेको हो । गाउँपालिकाले मुख्यमन्त्री ग्रामिन विकास कार्यक्रम अन्तर्गत ११ लाख ७० हजार बराबरको जग्गा खरिद गरेको हो…

जनताका पिरमर्का अनुरुप विकास गरिनुपर्छ : सभामुख घर्ती

जयमान बुढा मगर प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीमगरले आफ्नो गृहजिल्ला रुकुमपूर्वका नागरिकसँग भेटघाट गरेकबा छन । सोमबार पुथा उत्तरगंगा गाउँपालिकाले र आइतबार भूमे गाउँपालिकाले सभामुखलाई स्वागत तथा नागरिकसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेका हुन । उक्त कार्यक्रममा नागरिक तथा स्थानीय जनप्रतिनिधिले सभामुख समक्ष समस्या र जिज्ञासा राखेका थिए ।…

बाँफिकोटमा सहकारी मार्फत व्यवसायिक भैसीपालन

बलबहादुर खत्री रुकुम पश्चम बाँफिकोट गाउँपालिका २, कुनाखेतमा रहेको रूनेपानी कृषि सहकारी संस्थाले भैँसी पाल्न शुरू गरेको छ । संस्थाले आफ्नै भबनमा उन्नत जातका भैँसी शुरू गरेको हो । गाउँमा उन्नत जातका भैँसी नभएकाले कैलालीबाट कृषि फमका भैँसी १२ लाखमा खरिद गरेर ल्याईएको हो । १० वटा दुना भैँसी खरिद…

विकास र परिवर्तन हाम्रै पालामा

हरि जिज्ञासु सकरात्मक चेतना भएको व्यक्ति जोकोहीले पनि देश र समाजमा विकास र सकारात्मक परिवर्तन चाहान्छ । विकास र आर्थिक उन्नती नेपाली समाजको लागि अति आवश्यक विषय हो । विकास भन्ने कुरा एकैचोटी हुने कुरा होइन तर एकै चोटी हुने कुरा होइन भन्दैमा विकासको सुरुवात नै नगर्नु ठूलो मुर्खता हो…