Input your search keywords and press Enter.

मुख्य समाचार

हरितालिका तीज किन र कसरी मनाउने ?

लालबहादुर केसी तीज सौभाग्य र समृद्धिको लागि धार्मिक परम्परा अनुसार हिन्दु नारीहरुले भगवान शिव पार्वतिको पूजाआजा गरी भाद्र शुक्ल तृतीयाका दिनमा आफ्नो गक्षअनुसार दानदक्षिणा गरी धुमधामका साथ खुशियाली साटासाट र दुखेसो पोखापोख गर्दै दीदिबहिनीहरुले मनाउने महिलाहरुको बर्षदिनभरिकै एक महान् पर्व हो । यस पर्वलाई हरितालिका तीज भन्ने पनि गरिन्छ ।…

त्रिवेणी माध्यामिक बिद्यालयको सार्वजनिक सुनुवाई सम्पन्न

जयमान बुढा मगर रुकुम पूर्व भूमेगाउँपालिका वडा नम्बर २ त्रिवेणी माद्यमिक बिद्यालय काँक्रीले सोमबार २०७४/०७५ को सार्वजनिक सुनुवाई गरेको छ । बिद्यालयको आय तर्फ ५८ लाख ५७ हजार ५ सय ४१ रुपयाँ रहेको छ भने व्यय तर्फ ४५ लाख ४ हजार ६ सय २० रुपयाँ रहेको बिद्यालयका प्रधानाध्यापक मदन शर्माले…

अब कुन मिडियामा काम गर्ने पत्रकारको कति तलव ?

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले विभिन्न सञ्चार प्रतिष्ठानहरुमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारहरुको पारिश्रमिकमा पुनरावलोकन गर्दै नयाँ तलवमान सिफारिस गर्ने निर्णय गरेको छ । यही भदौ २४ र २५ गते दुई दिन सम्म काठमाडौंमा सम्पन्न समितिको बैठकले श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारहरुको पारिश्रमिकमा ५० प्रतिशतको हाराहारीमा वृद्धि गरी…

सहकारीले खुवायो महिलाहरुलाई तीजको दर

सत्यबहादुर बटाला हिन्दु नारिहरुको महान चाड हरितालिका तीजको अवसर डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र आठविसकोटको आयोजनामा दर खाने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नगरपालिकाकी उपप्रमुख गीता नेपालीले आउँदै गरेको हरितालिका तिजको शुभकामना दिदै तीजमा आफु सँग भएको धनमाल प्रदर्शन गर्नुभन्दा सभ्य र साधारण जीवनशैलीमा नै…

आठबिसकोटमा चोरको बिगबिगी

सत्य बहादुर बटाला रुकुम पश्चिमको आठविकोट नगरपालिका राडी बजारमा चोरीको समस्या बढ्दै गएको छ । पछिल्लो पटक अञ्जली मोवाइल हावस बाट विभिन्न ब्राण्डका मोवाइल र नगत चोरी भएको छ । मोवाइल पसल बाट विभिन्न प्रकारका महँगा मोवाइल, सेटहरु लगाएत मोवाइल मर्मतका सामाहरु, रिर्चाज लगात नगत दश हजार रुपयाँ समेत चोरी…

दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगीता

सर्जना कार्की समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पुर्वाधार भन्ने मुल नाराका साथ रुक्मेणी माध्यमिक विद्यालय रुकुमकोट रुकुम पुर्वले ३९ औ शिक्षा दिवस तथा ५२ औ अन्तराष्ट्रिय साक्षरता दिवस वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सञ्चालन गरेको छ । सिस्ने गाउँपालिका र हुरेड कार्स नेपाल रुकुम पुर्वको…

बाँफिकोट गाउँपालिकामा बजार अनुगमन

प्रचण्ड खत्री रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नम्बर १० मा पर्ने ठाँटीबजारमा अनुगमन गरिएको छ । बिहिबार वडा अध्यक्ष अर्जुन चन्दको नेतृत्वमा बजार अनुगमन गरिएको हो । बजार अनुगमनमा क्रममा म्याद नाघेका र दर्ता बिना संचालनमा रहेका बिभिन्न सामाग्रीहरु बरामत गरिएको छ । जसमा मदिरा, खाने तेल र भुजा लगायतका…

नगरपालिकाका सडकमा १ सय ६५ सोलार बत्ती जडान

डिल्लीबहादुर खत्री रुकुम पश्चिम चौरजहारी नगरपालिकामा सडक सोलार बत्ती जडान गरिएको छ । नयाँ सहरी बिकास कार्यालय चौरजहारीको १ करोड ८५ लाखमा नगरपालिकाका बिभिन्न ठाउँमा १ सय ६५ वटा जडान गरिएको हो । बजार क्षेत्रमा हुने अपराधीक घटनालाई कम गर्न सोलार बत्ती जडान गरिएको हो । सहरी बिकास कार्यालय चौरजहारीका…

कुन कुन मुद्दामा सिडिओ ‘न्यायाधीश’ सरह बनेर मुद्दा हेर्न पाउँछन्?

देश संघीयतामा जाने भएपछि जिल्ला प्रशासन कार्यालय नै खारेज हुने प्रदेश सरकार मातहतमा आउने हो कि जस्तो भएको थियो। तर त्यस्तो भएन। प्रदेश सरकारका मुख्यमन्त्री वा मन्त्रीहरु काम नपाएका बेरोजगार झैँ भइरहँदा सिडिओहरु अझै पावरफूल नै छन्। कतिपय कुरामा न सिडिओहरुले प्रदेश सरकारले गरेका निर्णयसमेत टेरेका छैनन्। जस्तै अस्ति प्रदेश…

कानुन सम्वन्धि व्यापक सचेतना जगाउन जरुरी छ

आहा टक अधिवक्ता रचना मल्ल मोडेल ल फर्म, मुसिकोट हिजो आजको दैनिकी कसरी विताइरहनु भएको छ ? घर धन्दा, चुलो चौको, छोरीहरुको स्याहार, नयाँ मुलुकी ऐन(संहिता)हरुको अध्ययन । ल फर्ममा सेवाग्राहीहरुसँगको भेटघाट । यसरी नै समय वितेको छ । २०७५ भाद्रदेखि नयाँ मुलुकी ऐनहरु कार्यान्वयनमा आएका छन् । नागरिक स्तरवाट…