Input your search keywords and press Enter.

मुख्य समाचार

बिरामीका बुवाको याचना, छोरालाई सहयोग गरेर बचाईदिनुहोस

आहा सञ्चार संबाददाता रुकुम पूर्वका एक बिरामीलाई आर्थिक समस्याका कारण उपचारमा समस्या परेको छ । आफन्तजनले सबैसंग सहयोगको याचना पनि गरेका छन । रुकुम पूर्व रुकुमकोटका १८ महिनाका बालक सरद ओलीको मुटु भित्र प्वाल परेको देखि अन्य धेरै समस्या देखिएपछि उनको उपचारको लागि ठुलो रकम आवश्यक पर्ने अस्पतालले बताएको छ…

अरुले बनाउन सकेनन्, भूमेले प्रयोग गर्छ आफ्नै लोगो

आहा सञ्चार संबाददाता रुकुम पूर्वको भूमे गाउँपालिकाले आफ्नो तह झल्कने लागो निर्माण गरेर प्रयोग गरेको एक बर्ष पुग्न लाग्दा पनि अन्य स्थानीय तहरु भने कसैले बनाएका छैनन् । नेपाल सरकारको निशान छाप संगै स्थानीय तहरुले आफ्नो छुट्टै सामाजिक, सांस्कृतिक, प्राकृतिक तथा भौगोलिक पहिचान झल्कने लोगो बनाएर प्रयोग गर्न सक्छन ।…

मुसिकोटमा राष्ट्रिय मानव अधिकार आयोगको अन्तरक्रिया

जयमान बुढा मगर रुकुमपश्चिममा आज राष्ट्रिय मानव अधिकार आयोगले अन्तरक्रिया कार्यक्रम गरेको हो । जातीय भेदभाव तथा छुवाछूत विरुद्धको अधिकार विषयकमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । सबैको लागि घर–घरमा मानव अधिकार, शान्ति र विकासको आधार भन्ने मूलनाराका साथ मुसिकोट नगरपालिका १ शिसिर गेष्ट हाउसको हलमा कार्यक्रम भएको हो । उक्त…

एक काम दुई पन्त : ह्याँती गर्ने कुरा

एम एल ओली ढाँट्याउ भइया भन्नु, उइल फुर्नु तम्मी हाम्रा पालिनु फलामे धेल्लो, फलामे दरबाज्जा, फलामे गेट आदि क्याक्या भनिन्त्यो क्याक्या । सुनिन्त्यो, तेल्लाई कोले खोल्न सक्तो र ? बल्याबाङ्ङाले मात्र खोल्न सक्चन् । लुत्तिचाम्र्यायौं काम्मै छैन भनिन्त्यो । त्यस्ता कुर्राकान्नी सुन्ने यिनी आफ्नै कान सँच्ची छन् । अइचेल ता…

बिद्यार्थीहरुको ईच्छा, निशुल्क उच्च शिक्षा

डिकेन्द्र शाह “पूरानो कोट लगाउ, नयाँ पुस्तक किन ।”महान् दार्शनिक,शिक्षाविद् थोरोको भनाईले पुष्टि गर्छ कि शिक्षा विनाको मानव जीवन अन्धकारमय छ । मानिलियौँ,कुवाको भ्यागुतोझैँ अशिक्षित मान्छेको जीवन पनि चल्छ होला सायद । शिक्षा भन्नाले व्यक्तिमा रहेका अन्र्तनिहित प्रतिभाहरु,क्षमताहरु बाहिर ल्याउने माध्यम नै बुझिन्छ । भलै शिक्षाका परिभाषाहरु विद्वानहरुले विभिन्न कोणबाट…

मुसिकोटमा कर्णाली प्रदेश स्तरिय सांस्कृतिक सम्मेलन हुने

जयमान बुढा मगर रुकुम पश्चिम मुसिकोट खलंगामा कर्णाली प्रदेश स्तरीय संस्कृतिक सम्मेलन हुने भएको छ । चैतको २४ गते देखि २६ गते सम्म कार्यक्रम सञ्चालन हुने भएको हो । कर्णाली प्रदेशका १० ओटा जिल्ला र रुकुमपूर्व गरी ११ ओटा जिल्लाको संस्कृतिक झलकहरु समेट्ने गरि प्रदेश स्तरीय सम्मेलन गर्न लागीएको हो…

मेलामा सरकारी गाडि दुरुपयोग गर्नेलाई माफी !

मेगराज खड्का रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिकाको वडा नं. ७ साँखमा माघ १६ गते लागेको स्थानीय पापीनी मेलामा सवासीसाधन दुरुपयोग गर्ने सरकारी कार्यालयहरुले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई स्पष्टिकरण पत्र पठाएका छन । मेलामा आधा दर्जन बढी सरकारी कार्यालयहरुले सरकारी गाडि तथा मोटरसाईकल दुरुपयोग गरेको सामाजिक सञ्जाल मार्फत बाहिरीएपछि जिल्ला…

असोज देखि शिक्षक गयल, तलव रोकियो

जयमान बुढा मगर समाजलाई शिक्षाको ज्योती दिने भनेको विद्यालयका शिक्षक हुन् । एक जना शिक्षकले नै हजारौ बालबालिकाको जीवन निर्धारण गरिदिन्छन् । भने एक शिक्षकको कारणले पनि हजारौको जीवन बर्बाद हुन समेत सक्छ । विद्यालयलाई दोस्रो घर अनि शिक्षक–शिक्षिकालाई गुरुबा, गुरुआमाको रुपमा लिने तथा सम्मान गरिन्छ । जुनसुकै समाज पनि…

दलित महिला अधिकार मञ्चको ध्यानाकर्षण

आहा सञ्चार संबाददाता दलित महिलाहरुको अधिकार र सवालमा आवाज उठाउने उदेश्यले गठन भएको दलित महिला अधिकार मञ्चले स्थानीय सरकार लगायत सरोकारवाला निकायहरुमा ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलबार मुसिकोट नगरपालिकाका प्रमुख देबिलाल गौतम लगायत अन्तरपार्टी महिला संजाल र बिभिन्न पार्टीका महिला भातृ संस्थाहरुलाई उत्त पत्र बझाइएको हो । पत्रमा मुसिकोट…