Input your search keywords and press Enter.

मुख्य समाचार

आठबिसकोट नगरपालिकाका पनि कर्मचारी आन्दोलित

सत्य बटाला रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका कर्मचारीहरुले नेपाल सरकारले गत मंसिर २३ गते लागु गरेको कर्मचारी समायोजन अध्यादेश २०७५ प्रती विज्ञप्ती निकालेर घोर विरोध गरेको छन । सवै सेवा विच समान ब्यबहार र अवसर नभएको भन्दै बिरोध गरिएको हो । संघ, प्रदेश र स्थानियतहमा एउटै प्रणाली मातहगत समान ब्यबस्था गर्न…

भूमे र थबाङ गाउँपालिकाको सिमा समस्या समाधान

जयमान बुढामगर लामो समय देखि देखिएको रुकुम पूर्व र रोल्पा जिल्ला बिचको सीमाना विवाद समाधान भएको छ । रुकुम पूर्वको भूमे गाउँपालिका ७ र रोल्पा थबाङ गाउँपालिका २ पर्ने सीमानामा दुबै तर्फका स्थानीयले विवाद गर्दै गरेका थिए । मंराखोला र बाघतारे भन्ने ठाउँमा सीमानाको विषय लिएर पटक–पटक दुई पक्षकै स्थानीयले…

आँखा शिबिरबाट साढे ४ सयले लिए सेवा

मेगराज खड्का रुकुम रुकुम पश्चिम सल्लेमा आयोजना गरिएको आँखा शिबिरमा साढे ४ सयले सेवा लिएका छन । नेपाल नेत्र ज्योती संघ रुकुम,आँखा उपचार केन्द्र रुकुम शाखा र मुसिकोट नगर पालिकाको सयुक्त ब्यबस्थापन तथा राप्ती आँखा अस्पतालको प्राबिधिक सहयोगमा मिति शिबिर संचालन गरिएको थियो । २ दिन सम्म संचालित शिबिरबाट ४५३…

जनताको विकास चाहाना क्रमसः पुरा हुदै जान्छन

रुकुम पश्चिमको जिल्ला सदरमुकाममा समेत रहेको मुसिकोट नगरपालिका जिल्लाकै एउटा चासोको नगरपालिका हो । जसका कारण यहाँको विकास निर्माण र शान्ति सुरक्षाले समेत समग्र जिल्लामा प्रभाव पार्ने गरेको छ । स्थानीय चुनाबको बेला स्मार्ट सिटि देखि केबुलकार संचालन गर्ने समेत नारामा समेटिएको मुसिकोट नगरपालिका सबैको निगरानीको केन्द्र समेत बनेको छ…

श्रम सहकारीद्वारा संघर्षका कार्यक्रम सार्वजनिक

डिल्लीबहादुर खत्री रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा न. ४ गठित श्रम सहकारीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । मेलैनाउली, मनकोट, कालापाथर सडक खन्दा भएको विवाद लामो समयसम्म पनि नमिल्दा सडक निर्माणको जिम्मा लिएको श्रम सहकारीले संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । श्रम सहकारीका अध्यक्ष नरेन्द्र बिकका अनुसार भोलि इलाका प्रहरी…

पर्यटन र रुकुमका संभावित स्थलहरु

पहलसिंह घर्ति सामान्य परिचय : रुकुम जिल्ला एक प्राकृतिक स्रोत साधनहरुले सुसज्जीत जिल्ला हो । सायद त्यसो भएर नै यसले आफूलाई प्रकृतिको सुन्दरताको उपमा पाएको छ । राज्य पुनसंरचना पश्चात वनेको रुकुम जिल्लाले आफूलाई दुई भौगोलिक खण्डमा उपस्थित बनाउने अवसर प्राप्त गर्यो । त्यसो त यस सम्बन्धी वहस विगत दिनहरुमा…

एकतामा बन्नेछ, समृद्ध रुकुम पूर्व

डिकेन्द्र शाह ५२ पोखरी ५३ टाकुरी भनेर हाम्रो देश नेपालमा चिनिएको ठाँउ, पुथा,सिस्ने हिमालको मन्द मुस्कानमा कमल ताल हाँसेको गाँउबस्ती, ढोरपाटन, बुकीपाटन जडीबुटी हुर्केका पशुपन्छी नाँचेका रमणिय जिल्ला हो रुकुम (पूर्व) । यहाँ सानीभेरीमको मुहान सँगै रुकुमगार लगायत अनेकौँ जलस्रोत रहेका छन् । जिल्लाभर प्राय ठाँउमा हरीयाली वनक्षेत्र रहेको छ…

मनोजको ‘दुईटा मुटु’ सार्वजनिक 

फलिराम सिर्पाली नेपाली गीत सङ्गीत तथा कला क्षेत्रका उदयमान नव गायक दिनेश परियारको स्वरमा दुईटा मुटु जोडम भन्यौ बोलको पहिलो आधुनिक गीत सार्वजनिक भएको छ । हेमन्त शिशिर को सङ्गीत रहेको यस गीतमा दिनेश परियारको स्वर रहेको छ भने नरेश प्रेमी तथा ममता खड्का को अभिनय रहेको छ । दिनेश…

डोको बुनेर परिवारको जिबिका

मोहन बुढाथोकी रुकुम पश्चिमको चौरजहारी नगरपालिका ६, खागलमा स्थाई रुपमा बस्दै आएका एक व्यक्तीले डोको तथा बाँस बाट निर्मित बिभिन्न सामाग्रीहरुको भरमा मात्रै आफ्नो ४ जनाको परिवार पाल्दै आएका छन । जम्मा ११ जनाको परिवार भएपनि छोरा, बुहारी तथा छोरीहरुले घर छोडेर अन्य ठाउँमा बसोबास गर्दै आएका छन । तर…

हेर्नुहोस यस्तो छ बुलबुल फिल्मको टिजर

आहा सञ्चार संबाददाता चलचित्र बुलबुलको टिजर सार्वजनिक भएको छ । शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको टिजरमा चलचित्रको एउटा मात्र दृश्य देखाइएको छ । आगामी फाुगन ३ गते अर्थात भ्यालेन्टाइन डे को दिनमा प्रदर्शनमा आउने चलचित्रको टिजरमा चलचित्रकी नायिका स्वस्तिमा खड्का र नयाँ नायक मुकुन भुसालको छोटो संवाद मात्र देखाइएको छ ।…