Input your search keywords and press Enter.

मुख्य समाचार

गाउँगाउँमा बिप्लव माओबादीको आक्रमक वाल पेन्टिङ

मेगराज खड्का रुकुम रुकुमका गाउँगाउँमा नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आक्रमक तरिकाले वाल पेन्टिङ गरेको छ । रुकुम पूर्व र पश्चिमका अधिकांस गाउँका बिभिन्न ठाउँमा वाल पेन्टिङ गरिएको हो । रुकुम पश्चिमको तुलनामा रुकुम पूर्वमा अलि बढी वाल पेन्टिङ गरिएको छ । बाटो छेउका घर, बिद्यालय, धारा, पुल र…

विद्यालय अनुगमन : कार्यान्वयको आधारमा प्रोत्साहन

जयमान बुढा मगर रुकुम पूर्व भूमे गाउँपालिकाको एक विद्यालयमा जिल्ला स्तरिय टोलीबाट अनुगमन गरिएको छ । जनता आधारभूत विद्यालय भूमे ५ सेराबाङमा शुक्रबार विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा र एकिकृत विकास समाज नेपालको प्राविधिक सहयोगद्धारा सञ्चालित विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्र्धन कार्यक्रमको अनुगमन गरिएको हो । अनुगमनमा सञ्चालित कार्यक्रमको…

कर तिर्ने मात्र होईन विकास खोज्ने अधिकार पनि हामीले पाएका छौं

रुकुम पूर्व भूमे गाउँपालिका केन्द्र टुङ्गो भै कार्यालय भवन पनि निर्माण भैसकेको छ । गाउँपालिकाको केन्द्र गत पौष ८ गते गाउँसभा बसेको बैठकले वडा नम्बर २ को खाबाङ बगरमा केन्द्र बनाउने निर्णय पारित गरेको थियो । भवन निर्माण भैसके पछि साविकको कार्यालय वडा नम्बर ३ सीमाबाट असोज ३० गतेको दिनमा…

ओझेलमा मुसिकोटको ठुलीदह (भिडियो सहित)

रुकुम पश्चिम, मुसिकोट नगरपालिका वडा नम्बर ७ मा रहेको ठुलीदह प्रचार प्रसारको अभाबमा ओझेलमा परेको छ । जिल्ला सदरमुकाम मुसिकोट नगरपालिका भित्र रहेको यस क्षेत्रमा पर्यटकीय संभावना प्रसस्तै भएर पनि प्रवद्र्धन र प्रचार–प्रसार हुन सकेको छैन । हेर्नुहोस मेगराज खड्काको एक रिपोर्ट…

ख्रीष्टमस ख्रीष्टियनहरुको लागि मात्रै होईन

हरि जिज्ञासु सर्वप्रथम ख्रीष्टमस के हो भन्ने विषयमा जान्दा उपयुक्त होला । सामान्य तया बाइबल धर्मशास्त्र अनुसार संसारका सबै मानिसहरुले गरेको पापमय कामहरु अथार्त पापको क्षामाको लागि एउटा गाईको गोठमा जिजस क्राईष्ट अर्थात येशू ख्रीष्टको जन्म भएको दिनको सम्झनामा डिसेम्बर २५ तारिक अर्थात नेपाली पात्रो अनुसार पौस १० गतेका दिन…

सुदृढ पार्टी र जनमुखि सरकारका लागी गाउँगाउँमा नेकपा

आहा सञ्चार संबाददाता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिमले सुदृढ पार्टी र जनउत्तरदायी सरकार निर्माणका लागि सुझाव संकलन अभियान लिएर गाउँमा गएको छ । तीनवटा कमाण्ड विभाजन गरेर अभियानका लागि नेकपा गाउँ गएको हो । जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरुले प्रत्येक कमाण्डको नेतृत्व गरिरहेका छन् । मुसीकोट नगरपालिका र त्रिवेणी…

रुकुमका मासु पसल दर्ता बिनै संचालन

आहा संचार संबाददाता रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा खोलिएका अधिकांश मासु पसल अवैध रहेको पाईएको छ । मुसीकोट नगरपालिकाले गरेको अनुगमणका क्रममा मुसीकोटका सल्ले र बागबजारमा खोलिएका अधिकांश मासु पसलहरु अवैध रहेको पाईएको हो । सल्ले र बागबजारका १४ वटा पसलमा अनुगमण गरिएकामा एउटा मात्र पसल दर्ता गरिएको पाईएको अनुमण समितिका…

आज बाँफिकोटको कुनाखेत मेला

आहा सञ्चार संबाददाता रुकुम पश्चिम बाँफिकोट गाउँपालिका २ कुनाखेतमा परम्परा देखि लाग्दै आएको कुनाखेत मेला लाग्दै छ । हरेक बर्ष मंसिरे पूर्णिमा भोलिपल्ट मेला लाग्खै आएको छ । जिपु, पालाकोट, स्यालापाखा लगायतका ठाउँबाट बाजागाजा सहित आज मेला भर्ने गरिन्छ । स्थानीय लठ्ठि, भाटा, झयाम्टासंगै मेला पस्ने र मेलामा स्थानीय सिङगारु,…

चौरजहारी-खोलागाउँ-नुवाकोट सडक खण्ड खुल्यो

डिल्लीबहादुर खत्री रुकुम पश्चिम चौरजहारी नगरपालिकामा ७ दिनदेखि अवरुद्ध रहेको चौरजहारी, खोलागाउँ, नुवाकोट सडक खण्ड खुलेको छ । मेलैनाउली, मनकोट, कालापाथर सडक खन्दा खेरि वडा न. ७ मेलैनाउलीदेखि स्थानीयले पुरानो सडक ओझेलमा पर्ने भन्दै नाका नदिँदा विवाद उत्पन्न भएको थियो । सडक खन्न नदिने भए हामी पनि सञ्चालन भइरहेको सडक…