Input your search keywords and press Enter.

मुख्य समाचार

बजारमा राखिएका डस्बिन तानेर घरघरमा

सत्यबहादुर बटाला रुकुम ६, भदौं :  रुकुमको आठबिसकोट नगरपालिका बजार क्षेत्रमा फोहर संकलनका लागि बजारका बिभिन्न चोक तथा बजारका बिभिन्न ठाँउका राखेका डस्बिनहरु अहिले बजारमा हराउन थालेका छन । आठबिसकोट नगरपालिका र जनपहुच युवा क्लबको संयुतm आयोजनामा बजारका बिभिन्न ठाँउमा डस्बिनहरु राखिएको थियो । बजारलाई सफा स्वच्छ तथा सम्मृद्ध सहर…

खुकुरी प्रहारबाट एक युवा गम्भीर घाईते

तिलकराज रसाईली रुकुम पूर्वमा खुकुरी प्रहारबाट एक युवा गम्भीर घाईते भएका छन । घाईत हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका २, बल्दजुरेका १९ बर्षिय प्रेम प्रकास परियार रहेका छन । टाउकोमा गहिरो चोट लागेका परियारलाई स्थानीय मेडिकलमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल रुकुम पश्चिम सल्लेमा रिफर गरिएको जिल्ला…

मुसिकोटमा रेडियो उद्घोषण तथा प्राविधिक तालिम शुरु

फलिराम बिश्वकर्मा मुसिकोट रुकुम पश्चिम मुसिकोट खलंगामा रेडियो उद्घोषण तथा प्राविधिक तालिम उद्घाटन गरिएको छ । उत्तरगंगा सञ्चार केन्द्र रुकुमको आयोजनामा खलंगा स्थित होटल राप्तीमा एक कार्यक्रमका बिच तालिम उद्घाटन गरिएको हो । नेपाल पत्रकार महासंघ रुकुमका संस्थापक अध्यक्ष नारायण कुमार शाहले व्यानर पढेर तालिमको उद्घाटन गरे । प्रमुख अतिथि…

संघर्षको बेरंगी माया गीत बजारमा

सुवास बटाला हाम्रो समाजको वास्तविक घटनामा आधारित बेरङ्गी माया बोलको नयाँ गीत बजारमा आएको छ । उदयमान गायक संघर्ष सत्ता कृष्णको शब्द,सङ्गीत र स्वरमा उक्त गीत सार्वजनीक भएको हो । रुकुम जिल्ला निवासी मानसिक असन्तुलनको समस्याबाट पीडित मैयाको सत्य कथामा आधारित भएर उक्त गीत रचिएको गायक संघर्षले बताए । गीतको…

अभिभावकको भुमिका खै ?

सम्पादकीय आजका कोपिला, भोली देशका कर्णधार अर्थात बालबालिका । बालबालिकाहरु भबिश्यको कर्णधार र सफल युवा बन्न उसको शिक्षादिक्षा देखि सामाजिक व्यवहार पनि सकारात्मक परिवर्तन आउन आवश्यक छ । उसले बाल्य कालमा देखेको दृष्टिकोण र गर्दै आएको सामाजिक व्यवहारले गर्दा पनि उसको भबिश्यमा ठुलो प्रभाव पार्न सक्छ । रुकुम पश्चिम पनि…

द्धन्द्धकालमा क्षतिभएको मन्दिर पुनःनिर्माणमा युवा

गायत्री शर्मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १३ घुघुतीका युवाहरुले द्धन्द्धकालमा क्षति भएको मन्दिर पुनःनिर्माणमा जुटको छन । स्थानीय युवाहरुको सक्रियतामा कालिका देबि मन्दिरको पुनःनिर्माणको लागि शनिबार देखि काम थालिएको छ । जेष्ठ नागरिक पर्से खड्काले मन्दिर पुनःनिर्माणको सिलान्यास गरे । मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष टोपेन्द्र हमालका अनुसार उक्त…

नयाँ यात्रा-पुरानो शिक्षालय : मध्यपश्चिमाञ्चल विश्वविद्यालय

हरिबिष्णु ओली १.विषय प्रवेश : रुकुमेली अग्रजको जय होस मुसिकोट खलंगा बहुमुखी क्याम्पस लगायत साविक मध्यपश्चिमका दश ओटा क्याम्पसहरु अव विधिवत रुपमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका भएकाछन् । यसै शैक्षिक सत्रदेखि मपविको पाठ्यक्रम लागु हुने गरी रजिष्ट्रार डा.महेन्द्र मल्लको निर्देशनमा शैक्षिक सत्र २०७५ को लागी सवै क्याम्पसहरुले भर्ना पनि खुला गरिसकेका…

सिमाका समाजसेबी पुनको निधन

आहा सञ्चार संबाददाता रुकुम पूर्व भूमे गाउपालिका सिमा गाउँका एक समाजसेबीको निधन भएको छ । भुमे गाउँपालिका ३ सिमाका ७७ बर्षिय भिम बहादुर पुनको दम रोगको कारणले सोमबार राती निधन भएको हो । पुन शुरुमा शिक्षक र त्यसपछि पञ्चायत कालको प्रधान पञ्चमा निर्बाचित भएको बेला गाउँका लागि बिभिन्न सामाजिक काम…

बालबालिकालाई प्रेम र निगरानी आवश्यक

आहा टक नाम : भरत खत्री ठेगाना : बांफिकोट गाउपालिका २, जिपु रुकुम पश्चिम रुचि : अध्ययन र समाजसेवा हिजो आज कता व्यस्त हुनुहुन्छ ? हिजो आज म अध्ययन क्षेत्रमा नै व्यस्त छु । कसरी चल्दै छ बिद्यार्थी जिवन ? नयाँ नयाँ ज्ञान सिप का कुराहरु सिक्दै र साथीहरु संग…