Input your search keywords and press Enter.

मुख्य समाचार

भलाक्चा खानेपानी आयोजनाको काम सुरु

डिल्लीबहादुर खत्री चौरजहारी रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा न. १० को तल्लो ढुङ्गेधारा भलाक्चा खानेपानी आयोजनाको काम सुरु गरिएको छ । फोनबोर्ड नेपालको २४ लाख, चौरजहारी नगरपालिकाको ४ लाख ५० हजार र छिमेकी संगठन नेपालको प्राविधिक सहयोगमा भलाक्चामा खानेपानीको पहुँच पुर्याउने उदेश्यले आयोजनाको काम सुरु गरिएको हो । उक्त आयोजनाबाट…

न्युयोर्क सिनेटबाट २ नेपाली पत्रकार सम्मानित

अमेरिकाको न्युजर्सी र न्युयोर्क निवासी पत्रकारहरु प्रदीप परियार थापा र किशोर पन्थी न्युयोर्क सिनेटबाट सम्मानित भएका छन् । न्युयोर्कको बु्रकलिनमा आयोजित एक कार्यक्रममा न्युयोर्क सिनेटका तर्फबाट सिनेटर सिम्चा फेल्डरबाट हस्ताक्षरित सम्मानपत्र अमेरिकी प्रतिनिधिसभाकी केन्द्रीय सांसद इभेट क्लार्कको उपस्थीतिमा प्रदान गरिएको हो । इभेट क्लार्क अमेरिकी केन्द्रीय संसदमा डेमोक्रेटिक पार्टीबाट प्रतिनिधिसभाकी…

भूमेमा पहिरोले एक घर भत्कियो

श्रीकृष्णा बुढा रुकुम पुर्व भुमे गाउँपालिका ५, ओवाङमा पहिराले एक घर भत्काई दिएको छ । स्थानीय मन्बीर बिकको दुई तले खरको छानो भएको घर भत्कीदा दुई लाख बराबरको क्षति भएको हो । मध्य पहाडी लोग मार्ग सडकको माथि देखि ठुलो पहिरो आएर घर भत्किएको हो । बिकका सबै परिबार पहिरो…

आठबिसकोटमा १८ औँ अन्तराष्ट्रिय युवा दिबस मनाइयो

सत्य बहादुर बटाला रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको राडिमा १८ औँ अन्तराष्ट्रिय युवा दिवस मनाइएको छ । जन पहँच युवा क्लबको आयोजनामा आठविसकोट उद्योग वानिज्य संघ र आठविसकोट नगरपालिकाको आर्थिक सहयोगमा उक्त कार्यक्रम मनाइएको हो । दिवसको नारा, युवाको स्थान सुनिश्चित गरौ भन्ने रहेको छ । दिवसको अबसरमा आयोजना गरिएको र्यालीमा…

सिंगारु, झ्याउरे र टप्पा गीत मेरो प्राथमिकतामा

आहा टक नाम : अमित परियार ठेगाना : मुसिकोट नगरपालिका ११, हाल मुनपा ५ सेरीगाउं आज भोली कता व्यस्त हुनुहुन्छ ? म आफ्नै तिजको गितसंगितमा व्यस्तछु । कलाकारीता क्षेत्रमा प्रवेश गरी सकेपछि हाल सम्म कति ओट एल्बमहरु निकाल्नु भो ? म औपचारीक रुपमा २०६६ सालदेखी निरन्तर रुपमा गीत संगितमा लागेको…

सरकारी कार्यालय स्थापना गर्न संघको माग

सर्जना कार्की रुकुमकोट : रुकुम पूर्व नयाँ जिल्ला बनेको एक बर्ष बितेपनि जिल्ला स्तरीय सबै कार्यालयहरु स्थापना भएका छैनन । कार्यालयहरु स्थापना नभएपछि उद्योग बाणिज्य सघं रुकुमकोटले जिल्लामा हुनुपर्ने सरकारी सस्थाहरुको स्थापना गर्न माग गरेको छ । शुक्रबार रुकुमकोट उद्योग बाणिज्य सघंले जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र गाउँपालिका कार्यालयमा मागपत्र…

आठबिसकोट नगरपालिकाद्घारा बजार अनुगमन

मोहन बिसी पश्चिम रुकुमको आठबिसकोट नगरपालिकाले नगरपालिका वडा न. ९ मा रहेको राडी बजारका बिभिन्न किराना पसल तथा होटलहरुको अनुगमन गरेको छ । टोलिले बजारका ५० बढी पसलहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा दुई ओटा मदिरा पसल अनुमति पत्र बिनै बिक्रिबितरण गरिरहेको पाईएको छ । अनुमति पत्र बिनै मदिरा…

गरिब घरपरिवार परिचयपत्र बितरण

जयमान बुढा भूमे रुकुम पूर्व भूमे गाउपालिकाले साउन ६ गते देखि २० गते सम्म विभिन्न स्थानहरुमा शिविरको रुपमा नै गरिब घरपरिवार बितरण गरिएको छ । पहिचान सर्बेक्षण २०७० मा आधारित पिएमटी विधिद्वारा पहिचान भएका घरपरिवारलाइ गरिब परिचय पत्र वितरण गरेको छ । गरिब परिचय पत्र तीन खालको कार्ड अति गरिब…

विश्व आदिबासी दिवसको अवसरमा रुकुम पूर्वमा अन्र्तक्रिया

सर्जना कार्की रुकुम पुर्व मानव पहिचान सहितको संघियताको लागि संविधान संसोधन हाम्रो साझा अभियान भन्ने मुल नाराको साथ २४ औ विश्व आदिबासी दिवसको अवसरमा रुकुम पुर्वमा अन्तरकृयात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदिबासी जनजाती महासँघ जिल्ला समन्वय परिषद रुकुम पुर्वको आयोजनामा भएको कार्यक्रम सदरमुकाम रुकुमकोटको सिस्ने गाउपालिका वडा नम्बर…