Input your search keywords and press Enter.

मुख्य समाचार

रुकुम मुसिकोटमा रुखवाट निकालियो बिद्युत

परिचन्द्र खत्री रुकुम २, फागुन : जिल्लाको मुसीकोट नगरपालिका ५ सेरिगाउमा रहेको मोर्डन रिसर्च कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालिका बिद्यार्थीहरुले रुखवाट झण्डै १९ भोल्टेच क्षमता भएको बिजुली निकालेका छन् । उनिहरुले गुनामौरा नामको रुखवाट बिद्युत निकाल्न सफल भएका हुन । करिव तिन बर्ष पहिले देखि बिद्यार्थीहरुलाई बिभिन्न प्राबिधिक तालिम सिकाउदै आएको संस्थाका…

रुकुम सिम्लीमा ग्लोबलको शाखा रहित बैंकिङ सेवा

नारायण ओली रुकुम सानीभेरी गाउँपालिकामा ग्लोबल आईएमई बैंक लिमिटेडले शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । गाउँपालिकाको सिम्लीमा ७० औं शाखा रहित बैंकिङ सेवा उद्घाटन गरिएको हो । शाखा रहित बैंकिङ सेवाबाट रेमिट्यान्स र बचत जस्ता सेवाहरु गाउँबाटै गर्न सकिने छ । सानीभेरी गाउँपालिका अध्यक्ष नर बहादुर पुनले सम्बोधन…

नयाँ जनबादी क्रान्ति त्याग्दा, सभामुखको अवसर

मेगराज खड्का राजनीतिमा लामो संघर्ष र योगदानले मात्र होईन कहिलेबाँहि पार्टी अनी विचार परिवर्तनले पनि उसको जीवनमा ठुलो महत्व राख्ने गर्छ । त्यसैले त होला नेपालमा पनि धेरै राजनीतिक नेतृत्वहरु लामो समय एउटा पार्टीमा योगदान गरेर पनि एक्कासी अर्को पार्टि तथा बिचार परिवर्तन गरेको पाउछौं । ज्यानको नै बाजी थापेर…

‘हाम्रो पारिश्रमिक कहिले बृद्धि हुन्छ सरकार’

गोपाल रेग्मी चौरजहारी सरकारले वाल विकास शिक्षिकाहरुको श्रम शोषण गरेको भन्दै त्यसको लागी शिक्षिकाहरु एक जुट भएर आवाज उठाउने बताएका छन । काचो माटोका रुपमा रहेका वालवालिकाहरुको भविश्य निर्माणको लागी आफुहरुले गरेको योगदानको कदर राज्यले नगरेको भन्दै त्यसको लागी शिक्षिकाहरुले एक जुटभएर आवाज उठाउने वताएका हुन । रुकुम पश्चिमको चौरजहारी…

एनसेल टावरमा बम बिस्फोट

मनिषा राई रोल्पा : रोल्पामा सोमबार राति बम बिस्फोट भएको छ । जनयुद्ध दिवसको पुर्व सन्ध्यामा माडी गाउँपालिका वडा नम्बर ६ कोर्चाबाङ मिनाहीमा रहेको एनसेलको टावरमा राति करिव १२ बजे विस्फोट भएको प्रहरीले जनाएको छ । बम प्रहारबाट टावर संचालनका लागि ब्याट्री लगायतका सामग्री राखिएको स्थान ध्वस्त भएको छ ।…

प्रथम मुसिकोट नगर खेलकुद प्रतियोगिता उद्घाटन

आहा संचार संबाददाता रुकुम १, फागुन : २३ औं जनयुद्ध दिवसको अवसरमा आजदेखि रुकुम सदरमुकाम मुसिकोटको बराहटाकुरामा जिल्ला स्तरीय प्रथम मुसिकोट नगर खेलकुल प्रतियोगिता शुरु भएको छ । शुरुवातको भलबल प्रतियोगीता जिल्ला समन्वय समिति रुकुमका प्रमुख राजकुमार शर्माले उद्घाटन गरे । मुसिकोट नगर स्तरीय खेलकुल समितिको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका…

रुकुमबाट यसरी शुरुवात भएको थियो जनयुद्ध

मेगराज खड्का आज २३ औं जनयुद्ध दिवस अर्थात फागुन १ तत्कालिन नेकपा माओबादीले ऐतिहासिक जनयुद्ध शुरु भएको दिन । १२ बर्ष चलेको ऐतिहासिक जनयुद्धका कारण नेपालमा शासन प्रणालीमा परिवर्तन मात्र ल्याएन बिश्व शक्तिकेन्द्र समेत रहेको अमेरिका सम्म रुकुम खारा र आठबिसकोट जस्ता घटनाक्रम सन्देश पुगे । नेपाली जनयुद्ध संसारकै एउटा…

रुकुम पुर्बको नामै परिवर्तन गर्नुपर्ने माग थियो ज्ञापनपत्रमा

आहा सञ्चार संबाददाता नयाँ जिल्ला बनेको रुकुम पुर्बको सदरमुकाम पुथा उत्तरगंगा गाउँपालिकाको गोल्खाडामा तोक्ने प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको निर्णयपछि अहिले रुकुम पुर्बको चर्चा निकै छ । यसअघि सदरमुकाम रहेको रुकुमकोटमा सरकारी निर्णयको बिरोध गर्दै साताव्यापी रुपमा आन्दोलन भैहरहेको छ भने गोल्खाडा आसपासका स्थानीयहरुमा भने खुसियाली छाएको छ । सरकारको निर्णय बाहिरिएपछि…

गीतमार्फत सुझाब : व्यापार होईन पिरती….

हरेक वर्ष अङ्गे्रजी महिना फेबु्रअरि १४ का दिन प्रेम दिवश विश्वभर मनाईन्छ । प्रेमको लागी आफ्नो ज्यान बलिदान दिने सन्त भ्यालेन्टाईनको सम्झनामा यो दिवश मनाउन थालिएको हो । उनकै सम्झनामा मनाईने प्रेम दिवस लाई उनकै नाम बाट पनि भ्यालेन्टाइन्स डे को रुपमा चिनिन्छ । पछिल्लो चरणमा भ्यालेन्टाईन डे युवापुस्तामा निकै…

एक बर्ष बितिसक्दा पनि बिभागले डिजाईनै दिएन

डिल्ली बहादुर खत्री चौरजहारी : पश्चिम रुकुम चौरजहारी नगरपालिकामा निर्माणाधीन अवस्थामा रहेको चौरजहारी टार सिँचाइमा कामको जिम्मा लिएको ठेकेदार कम्पनीले १ बर्ष बित्दा पनि डिजाइन नपाउँदा समयमा काम सम्पन्न गर्न समस्या भएको छ । सन २०१७ फेब्रुअरीमा सम्झौता भएको योजना २०१९ फेब्रुअरीमा सम्पन्न गरिसक्नुपर्ने छ । तर १ बर्ष बितिसक्दा…