आहा सञ्चार संबाददाता रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको सिम्लीमा आयोजना गरिएको कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको उद्घाटन कर्णाली प्रदेशका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले गर्ने भएकी छिन । यहि फागन ८ गते दिउसो १ गते मन्त्री केसीले महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिका संयोजक डिल्ली…
