Input your search keywords and press Enter.

स्थानीय समाचार

हुकाममा शहिद भर घर्ती रनिङ शिल्ड जारी

अशोक घर्तिमगर हुकाम माघे सक्रान्तिको अवसरमा जल्पा युवा क्लब हुकामद्वारा आयोजित सहिद भर घर्ती स्मृति रनिङ शिल्ड जारी रहेको छ । माघ २ गतेदेखि एक औपचारिक कार्यक्रमका बिच शिल्डको उद्घाटन भएको हो । क्लबका अध्यक्ष टिकासाई घर्तीमगरको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा ५ नम्बर वडाका अध्यक्ष काली प्रसाद रोकाको प्रमुख आतिथ्यता…

रुकुमलाई यसरी जोड्न सकिन्छ विकास र समृद्धिमा

मेगराज खड्का एक दशक लामो शशस्त्र द्धन्द्धको प्रत्यक्ष मार र शान्ति प्रकृयाको पनि एक दशक लामो अनुभव संलाग्दै दुई दशक पछि संघियता सहितको नयाँ स्वरुपमा रुकुमले नयाँ पाईला शुरु गरेको छ । संघियताको नयाँ संरचना सगै रुकुम दुई भागमा समेत बिभाजन हुदै असोज देखि २ जिल्लाको रुपमा समेत मान्यता पाएको…

भुकम्प सुरक्षा दिवसको अवसरमा र्याली र कोणसभा

धनकुमार शाही रुकुम (पश्चिम) २, माघ ः जिल्लाको मुसीकोट नगरपालिकामा २० औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईएको छ । बिभिन्न संघ संस्थाको सहयोगमा मुसीकोट नगरपालिकाले दिवस मनाएको हो । ‘सबल समुदाय र स्थानीय सरकार, भुकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने मुल नारा सहितका प्लेकार्ड र ब्यानर सहित मुसिकोट खलंगाको कालिका स्थानबाट…

घर आगनमै न्याय : प्रधानन्यायधिस पराजुली

आहा संबाददाता रुकुम : प्रधान न्यायधिस गोपाल पराजुलीले न्याय माग्नको लागी धेरै टाढा धाउने जमाना गएको बताएका छन । अव जनताको घरदैलोमै न्याय पाइने उनको भनाई छ । नेपालकै ७७ औं जिल्ला रुकुम पुर्वको जिल्ला अदालत शुक्रबार उद्घाटन गर्दै प्रधानन्यायधिस पराजुलीले उक्त कुरा बताएका हुन । रुकुम पुर्वका जनतालाई उनले न्याय…