Input your search keywords and press Enter.

स्थानीय समाचार

तुइसोतामा पक्की पुल बन्दै, सर्बेको काम थालनी

आहा संचार संबाददाता दाङ २४ माघ : दाङको दंगिशरण गाउँपालिका २ बंगलापुरको तुइसोतामा पक्की पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि डिटेल सर्वेको जिम्मा लिएको पिडिए ईन्टरनेशल कन्सलटेन्सिले आज (बुधवार) देखि सर्वेको काम थालनी गरेको छ । सवइन्जिनियर सन्दिप विश्वासको नेतृत्वमा आएको प्राविधिकको टोलिले डिटेल सर्वेको रिपोर्ट एक सातामा…

आफ्नो एफएम रुकुम अनलाईन प्रशारणमा

आहा सञ्चार संबाददाता आफ्नो एफएम आफनो आवाज भन्ने मुलनाराका साथ रुकुम पश्चिम क्षेत्रको चौरजहारीबाट संचालनमा आएको रेडियो आफ्नो एफएम ९० थोप्लो ४ मेघाहर्जले अनलाईन मार्फत प्रशारण पनि सुचारु गरेको छ । चौरजहारी नगरपालिका वडा नं १ नाखिरामा अवस्थित रेडियोले गएको पौष २७ गते देखि परिक्षण प्रसारण सेवा सुरु गरेको थियो…

सौर्य खानेपानी आयोजनाको जनलेखा परिक्षण

आहा सञ्चार संबाददाता रुकुम २१, माघ : दोमिल्ला टोट्के ग्रामिन सामुदायिक सौर्य खानेपानी आयोजना त्रिबेनी गाउपालिका ९ र १० को हालसम्म भएको कामको जनलेखा परिक्षण सम्पन्न भएको छ । समितिका अध्यक्ष केशरबहादुर खड्काको अध्यक्षता र शिक्षक राम बहादुर केसीको सञ्चालनमा भएको कार्यक्रममा समितिका सचिब मान बहादुर ओलीले आय ब्यय प्रस्तुत गरेका…

सानीभेरी गाउँपालिकामा पर्यटन विकासका लागि ५ बर्षे योजना निर्माण

नारायण ओली रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा पर्यटन प्रबद्र्धनको लागि ५ बर्षे रणनैतिक योजना निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र संस्कृति तथा पर्यटन विकास केन्द्रको आयोजनामा ३ दिने कार्यशाला मार्फत योजना निर्माण गरिएको हो । कार्यशालामा गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्र, धार्मिक तथा ऐतिहासिक क्षेत्रको विकास र आन्तरिक तथा बाह्य…

अखिल क्रान्तिकारी रुकुमको आपत्ती

आहा सञ्चार संबाददाता रुकुम १७, माघ : नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी रुकुमले रुकुम जिल्लामा सञ्चालित गैरकानुनी प्राबिधिक शिक्षण संस्थाहरुमा भएको व्यापारिकरण र माफियाकरणका बिषयमा आफ्नो संगठनले निरन्तर आन्दोलन गरिरहेको भएपनि केहि बिद्यार्थी संगठन र राजनीतिक नेतृत्वहरुले माफियाकरणलाई नै सहयोग पुग्ने खालका गतिबिधी गरेको भन्दै ध्यानाकर्षण भएको बताएको छ…

रुकुमको सिम्लीमा सनराईज बैंकको शाखा बिस्तार

आहा संचार संबाददाता रुकुम १४, माघ  : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा पहिलो पटक राष्ट्रिय स्तरको बैंक शाखा बिस्तार भएको छ । स्थानीय तह बनेसगै बैंकहरुलाई स्थानीय तहमा लैजाने राष्ट्र बैंकको निर्देशन अनुसार गाउँपालिकाको सिम्लीबजारमा आज (आईतबार) सनराइज बैंक लिमिटेडको ७६ औं शाखा बिस्तार भएको हो । बैंक केन्द्रिय कार्यालयका नायब…

रेडक्रस उपशाखा छिबाङको सभापतिमा : शर्मा

मेगराज खड्का रुकुम १३, माघ : नेपाल रेडक्रस सोसाईटी उपशाखा छिबाङको सभापतिमा कृष्णप्रसाद शर्मा निर्बाचित भएका छन । आज (शनिबार) मुसिकोट नगरपालिका १३, छिबाङमा भएको ८ औ साधारणसभाबाट शर्मा अध्यक्षमा सर्बसम्मत निर्बाचित भएका हुन । जसको सदस्यहरुमा यज्ञबहादुर केसी, यज्ञ बिष्ट, लालबहादुर रोका, मानसिंह बिष्ट, धनबिर केसी, गोकर्ण खड्का, लिला…

सहज रुपमा सूचना पाईएन भने मलाई खबर गर्नुहोस : प्रजिअ आचार्य

आहा संचार संबाददाता रुकुम ११, माघ रुकुमका प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले जिल्ला स्थित कुनै पनि सरकारी कार्यालयबाट सहज रुपमा सूचना पाईएन भने आफुलाई खबर गर्न अनुरोध गरेका छन । पत्रकार मात्र नभएर आम नागरिक सबैलाई सार्बजनिक महत्वको सूचनाको हक भएको बताउदै उनले कानुनले नै दिन नमिल्ने भनेर उल्लेख गरेका…

हिउँसगै पानी पर्दा रोल्पालीहरु खुसि

मनिषा राई रोल्पा १०, माघ : रोल्पाको उत्तरी भेगमा हिमपात भएको छ । जलजला पहाड आसपासका क्षेत्रमा हिमपात भएको हो । पुर्वी रोल्पाको सुनछहरी गाउपालिकाको सुनछहरी गाउपालिकाको सेरमको तिलाचन तारेधुरी, रौनेधुरी, जैमाकसलाको बजुधुरी, गामको माथिल्लो भेग तिर हिउँ परेको छ । चिसोका कारण जनजीवन प्रभाबित भएको छ । एक्कासी बढेको चिसोका…

मुसिकोटमा सवारीसाधन पार्किङको समस्या

परिचन्द्र खत्री मुसिकोट रुकुम पश्चिमको सदमुकाम मुसिकोटमा सवारीसाधन पार्किङमा समस्या देखिएको छ । मुसिकोटको माथिल्लो बजार, पुष्पलाल चोक र तल्नो बजार लगाएतको ठाउँमा सवारीको अव्यवस्थित पार्किङका कारण दुर्घटना बढ्नसक्ने संभावना देखिन्छ । अव्यवस्थित पाकिङका कारण आवतजावतमा समेत अफ्ठेरो भएको छ । साना तथा ठुला सवारी साधनको पार्किङ स्थल नहुँदा यस्तो…