Input your search keywords and press Enter.

स्थानीय समाचार

दश वर्ष देखि बन्द रहेको बिद्युत संचालनको तयारी

आहा सञ्चार संबाददाता रुकुम पूर्ब रुकुम पूर्बको पूथाउत्तरगंगा गाउपालिका ५ स्थित हुकामको तामागर खोलामा २०६५ सालमा संचालनमा आएको बिद्युत अबरुद्ध भएको १० बर्ष सम्म पनि अवरुद्ध भएपछि हाल पुनः संचालनको काम भैरहेको छ । ८२ किलोवाटको तामागर लघु जलविद्युत आयोजना पुनःनिर्माण गरेर संचालनको तयारी गरिदा स्थानीयहरु खुसि भएका छन ।…

व्यवसाय दर्ता गर्न नगरपालिकाको अनुरोध

इन्द्र बहादुर बुढाथोकी सल्यान बनगाड कुपिण्डे नगरपालिका द्धारा सम्पुर्ण व्यवसायीहरुलाइ असार मसान्तसम्म नगरपालिकाको कार्यालयमा आफ्नो व्यवसाय दर्ता गर्ने अनुरोध गरेको छ । बजारबाट हुने आर्थिक क्रियाकलाप व्यवस्थित गर्त नगरपालिकाले व्यवसाय दर्ता अभियानमा जोड दिएको हो । दर्ता अभियानको सचेतना स्वरुप नगरपालिकाको मुख्य व्यापारी केन्द्र सल्लीबजारमा सचेतना ¥याली समेत निकालिएको छ…

३ महिने सिलाईकटाई तालिम सम्पन्न

आहा सञ्चार संबाददाता जनपहुँच युवा क्लवको आयोजना र आठविसकोट नगरपालिकाको आर्थिक सहयोगमा विपन्न वर्गका महिलाका लागि आयोजना गरिएको ३ महिने आधारभुत सिलाई कटाइ तालिम समापन गरिएको छ । २०७४ फागुन २१ गते देखि शुरु भएको तालिम यहि जेठ २१ गते समापन गरिएको हो । तालिम समापन पश्चात तालिममा सहभागी २८…

पुथाउत्तरगंगा गाउँपालिकामा स्वास्थ्य शिबिर

हिक्मत प्रतेल कोल पुर्बी रुकुम पुथाउत्तरगगा गाउँपालिकामा स्वास्थ्यशिविर सम्पन भएकाको छ । पुथाउत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोगमा राप्ती समाज अस्पताल रुकुमको आयोजना शिबिर संचालन गरिएको हो । शिबिरमा नेत्र ज्योति संघ रुकुमको समय समन्वय रहेको थियो । जेठ १० र ११ गते हुकाम र १३ र १४ गते कोलमा शिबिर संचालन…

राष्ट्रिय खेलाडीलाई सम्मान

आहा संचार संबाददाता राजधानी काठमाण्डौमा बिभिन्न खेलका राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको छ । हिमालय आर्ट तथा स्पोर्ट्स एकेडेमी काठमाडौले खेलाडिहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा कराते खेलाडी एस्तर राई, नेपाली रेस्लर कमल तामाङ, पेन्कक सिलात खेलबाटका सन २०१६ विश्व च्याम्पियनसिप कास्य पदक बिजेता बिमल राई, एमएमए च्याम्पियन सन्तोष साउद…

बनगाड कुपिण्डे नपाका कर्मचारी आजदेखि काममा

इन्द्रबहादुर बुढाथोकी सल्यान बनगाड कुपिण्डे नगरपालिकाको बिगत १ हप्ता देखि अवरुद्ध नगरपालिकाको कार्यालय आज देखि खुल्ने भएको छ । जेष्ठ २ गते बुधबार देखि बन्द रहेको नगरपालिकाको कार्यालय आज नगर उपप्रमुख मन्जु ऐर, प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद आचार्य, ५ नं. वडा अध्यक्ष कमल बिक र योजना शाखा कर्मचारी हरिश…

भूमे गाउँपालिकामा फेकोफन स्थानीय महासंघ गठन

सर्जना कार्की रुकुम पुर्व रुकुम पुर्व भुमे गाउपालिकामा सामुदायिक वन उपभोक्ता महासघं नेपाल (फेकोफन)को स्थानिय महासघंको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ओम प्रकाश रोकाको अध्यक्षतामा २१ जना सदस्यीय समिती गठन गरेको छ । जसको उपाध्यक्षमा तारा प्रकाश पुन, सचिब जुनतारा पुण, सहसचिव भुपिन पुन, कोषाध्यक्ष अला पुन रहेका…

भूमे गाउँकार्यपालिकाले थप दुई कानून पारित ग¥यो

जयमान बुढामगर भूमे रुकुम पुर्बको भुमे गाउकार्यपालिकाले थप दुई कानून बनाएको छ । गाउँकार्यपालिकाको १३ औ बैठकले थप दुई कानुन पारित गरेको हो । जसमा एकीकृत सम्पत्ती कर संकलन नियमावली २०७५ र ब्यबसाय कर नियमावली २०७५ रहेका छन । यसअघि बिभिन्न ऐन, कार्यबिधि र नियमावली गरि २७ स्थानीय कानूननहरु पारित…

एकलौटी तारजाली बितरण गरेपछि असन्तुष्टि

डिल्लीबहादुर खत्री चौरजहारी पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा न. १३ मा विपद ब्यवस्थापन समितिले बितरण गर्ने तारजालि एकलौटी रुपमा माओवादीका कार्यकर्ताहरुलाई मात्र दिईएको भन्दै नेकपा एमाले वडा न. १३ ले असन्तुष्टि जनाएको छ । समितिले वडालाई दिने तारजालि वडाको सिफारिस बिना माओवादी कार्यकर्ताहरुलाई मात्र दिएको भन्दै असन्तुष्टि जनाइएको हो ।…

असिनापानीले तरकारी र अन्नबालीमा क्षति

डिल्लीबहादुर खत्री रुकुम पछिल्ला दिनहरुमा आएको हावाहुरी सहित असिना पानीले पश्चिम रुकुम चौरजहारी नगरपालिकामा लगाएको हिउदे खेती पुर्ण रुपमा क्षति गरेको छ । अन्नबाली भित्र्याउने बेला आएको असिना पानीले गहुँ संगै मुला, काउली, प्याज, तरकारी खेती, फलफुल लगायत बेमौसमी रुपमा लगाएका खेतीहरुमा पनि क्षति गर्दा कृषकहरु चिन्तिम बनेका छन ।…