Input your search keywords and press Enter.

स्थानीय समाचार

घटना बाहिर ल्याउनुहोस :  डिआईजी अधिकारी

सर्जना कार्की प्रदेश नम्बर ५ का प्रहरी नायव महानिरीक्षक डिआईजी पिताम्बर अधिकारीले समाजमा हुने अपराध र बिकृतिलाई न्यूनिकण गर्ने हो भने जति सक्यो धेरै त्यस्ता घटनाहरु बाहिर ल्याउनुपर्ने बताए छन । घटेको घटना लुकाएर राख्दा अपराधीहरुको मनबल झन बढेर त्यस्ता घटनाहरु फेरीफेरी बढ्ने भएका करण त्यसलाई बाहिर ल्याएर कानुनी भागेदार…

संभावना बोकेका पर्यटकीय स्थलनै सूचीमा समेटिएनन्

मेगराज खड्का सरकारले केहि दिन अघि सार्बजनिक गरेको १ सय नयाँ पर्यटकीय स्थलहरुको सूचीमा रुकुम पूर्व र पश्चिमबाट भने संभावना बोकेका पर्यटकीय स्थलहरु समेटिएका छैनन् । थोरै लगानी र थोरै प्रचारप्रसार गर्दा पनि राम्रो पर्यटकीय संभावना बोकेका रुकुम पश्चिमको डिग्रे शाईकुमारी मन्दिर, स्यार्पु ताल र पूर्वको कमलदह नयाँ पर्यटकीय गन्तब्य…

मेलमिलाप सम्बन्धी आधारभूत तालिम समापन

जयमान बुढा मगर रुकुम पूर्व भूमे गाउँपालिकामा मेलमिलाप सम्बन्धी आधारभूत ४८ घण्टे तालिम समापन गरिएको छ । भूमे गाउँपालिका न्यायिक समितिलाई तालिम दिएको थियो । कात्तिक १३ गते देखि सुरु गरिएको एक हप्ते तालिम सोमबार एक कार्याक्रमका बिच समापन गरिएको छ । तालिमको आर्थिक सहयोग भूमे गाउँपालिकाको रहेकोमा संयोजन ग्रामिण…

आफै गल्ती गरेर ज्ञापनपत्रको प्रचारबाजी भयो : अध्यक्ष बराल

आहा संचार संबाददाता रुकुम पुर्व सिस्ने गाउँपालिकाका युवाहरुले गाउँपालिकामा हुने काम कारबाहीमा असन्तुष्ट व्यक्त गर्दै गाउँपालिकामा ज्ञापन पत्र बुझाएको बिषय प्रचारबाजी मात्र भएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताएकी छिन । केहि दिन अघि गाउँपालिकामा हुने काममा अनियमितता भएको, कुनै पनि आयोजनाको उपभोक्ता समिति गठन गर्दा एकलौटि रुपमा गठन गरेको र…

के हो समुदाय-प्रहरी साझेदारी अभियान ?

आहा सञ्चार संबाददाता नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी अभियान सुरु गरेको छ । साताअघि राजधानी काठमाण्डौ सहित देशभर कार्यक्रमको आयोजना गरि एकसाथ उद्घाटन गरिएको छ । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय प्रहरी साझेदारी अभियान अपरिहार्य भएको भन्दै नेपाल प्रहरीले अभियान सुरु गरेको हो । समाजमा विभिन्न खाले अपराधका घटना…

सार्वजनिक विदाको दिनमा गाउँमै पुगेर सेवा

सर्जना कार्की रुकुम पूर्वको भुमे गाउँपालिका ६ धरमशालाकी जेष्ठ नागरिक जुनसरा रोकाले ७३ वर्षको उमेरमा नागरकिता प्राप्त गरिन । नागरिकता पाउँदा उनी निकै खुसि छिन । उनि भन्छिन, ‘डाडाँमाथि गएको घाम जस्तो यो उमेरमा आएर नागरिकता पाउछु होला भन्ने त सोचेकै थिएन ।’ नागरिकता नभएकै कारण सामाजिक शुरक्षा भत्ता पनि…

धनमाया स्मृति प्रतिष्ठानको साधारणसभा उद्घाटन

आहा संचार संबाददाता धनमाया स्मृति प्रतिष्ठान नेपाल रुकुमको पहिलो साधरण सभा मुसिकोट नगरपालिकामा सुरु भएको छ । प्रदेश नम्वर ५ कि प्रदेश सभा सदस्य आशा स्वर्णकारले साधरण सभाको उद्घाटन गरिन । साधारण सभामा बोल्दै प्रदेश सभा सदस्य आशा स्वर्णकारले प्रतिष्ठानको लागि आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । महिलाको…

आठबिसकोटमा रेडक्रसको उपशाखा तदर्थ समिति गठन

आहा सञ्चार संबाददाता आठबिसकोट नगरपलिकामा रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुम पश्चिमले उपशाखा तदर्थ समिति गठन गरेको छ । रुकुम पश्चिम शाखा सभापति शिबराम खत्रीको उपस्थितिमा भएको एक अभिमुखिकरण कार्यक्रम मार्फत तदर्थ समिति गठन गरिएको हो । हरिहर केसीको संयोजगत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको शाखा सभापति खत्रीले जानकारी दिए…

बिद्यालय खानेपानी सरसफाइ सम्बन्धी छलफल

आहा संचार संबाददाता रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा बिद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता प्रर्बद्धन सम्बन्धी छलफल गरिएको छ । बिश्व खाद्य कार्यक्रम (डब्लु.एफ.पी)को आर्थिक सहयोग तथा एकीकृत विकास समाज नेपाल (आइ.डि.एस–नेपाल)को प्राबिधिक सहयोगमा सञ्चालित बिद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता प्रर्बद्धन कार्यक्रमलाई थप ब्यबस्थीत र प्रभावकारी बनाउन छलफल गरिएको हो । कार्यक्रम…

युवाहरुले बुझाए गाउँपालिकामा ज्ञापनपत्र

सर्जना कार्की रुकुम पुर्व सिस्ने गाउँपालिकाका युवाहरुले गाउँपालिकामा हुने काम कारबाहीमा असन्तुष्ट व्यक्त गर्दै गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् । गाउँपालिकामा पुगेर युवाहरुले गाउँपालिका अध्यक्ष कुमारी बराललाई ज्ञापनपत्र बुझाएका हुन । गाउँपालिकामा हुने काममा अनियमितता भएको, कुनै पनि आयोजनाको उपभोक्ता समिति गठन गर्दा एकलौटि रुपमा गठन गरेको र एक व्यक्ति…