Input your search keywords and press Enter.

स्वास्थ्य / मनोरञ्जन

बिहेकै दिन बेहुलीले जन्माइन् बच्चा

सिरहाको सुखिपुर नगरपालिका ४ पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले छोरा जन्माएकी छन् । राज कुमार मोचीको छोरा उमेशकुमार रामले सिरहाको तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसँग विवाह गरेका थिए । शनिबार घरमा भित्राउने समयमा बेहुलीले बच्चालाई जन्म दिएकी हुन् । लगतै बेहुलाका परिवारजनले बेहुलीलाई माइत पठाएका छन् । बच्चा स्वथ्य…

के हो भ्यालेन्टाईनका डे : ईतिहास र बर्तमानका कुरा

फलिराम सिर्पाली हरेक वर्ष अङ्गे्रजी महिना फेबु्रअरि १४ का दिन प्रेम दिवश विश्वभर मनाईन्छ । प्रेमको लागी आफ्नो ज्यान बलिदान दिने सन्त भ्यालेन्टाईनको सम्झनामा यो दिवश मनाउन थालिएको हो । उनकै सम्झनामा मनाईने पे्रम दिवस लाई उनकै नाम बाट पनि भ्यालेन्टाइन्स डे को रुपमा चिनिन्छ । पछिल्लो चरणमा भ्यालेन्टाईन डे…

यसरी लिन सकिन्छ गम्भीर बिरामीले ५ हजार जीविकोपार्जन भत्ता

आहा संचार संबाददाता गम्भीर प्रकृतिका बिरामीलाई दिन सुरु गरिएको जीवन निर्वाह भत्ताका लागि सरकारले कार्यबिधी बनाएको छ । गत माघ ११ गतेदेखि दिन थालिएको मासिक ५ हजार रुपैयाँ जीवन निर्वाह भत्ता वितरणका लागि मापदण्डसहितको कार्यबिधी बनाएको हो । क्यान्सर, मिर्गौलाको रोगको कारण डाइलासिस गरिरहेका र स्पाइनल इन्जुरी भएका बिरामीहरूलाई यस्तो…

बिहे किन गर्ने भन्ने जहिले जवाफ भेटिन्छ तब मात्र योजना थालिन्छ

नाम :सुमित्रा के सी ठेगना : मुसिकोट नगरपालिका ३, रुकुम पेशा :पत्रकारिता हिजो आज कता व्यस्त हुनुहुन्छ ? हिजो आज पत्रकारितामै व्यस्त छु, सँग सँगै पढाई पनि छ । त्यसका साथै अन्य सामाजिक संघ संस्था सँगको साझेदारीमा विभिन्न सामाजिक कार्यहरु गरिरहेको छु । तपाई पत्रकारीतामा क्षेत्रमा आबद्ध हुनुहुन्छ ,तपाईको बिचारमा…

आर्थिक अभावमा उपचारनै नगरी पर्काईए आयुश

मनिषा राई रोल्पा पुर्वी रोल्पाको सुवर्णवति गाउपालिका घोडागाउँमा आगोले पोलेको एक बालकलाई आर्थिक अभावका कारण उपचार नगराई फर्काइएको छ । अनुहार र शरीरमा आगोले पोलेको घाउँ निको नहुँदै बुवा नरेन्द्र पुनमगर र आमा पूर्णिमा पुनमगरको ४ वर्षिय छोरा आयुशलाई आर्थिक अभावका कारण पुर्ण उपचार नगराएरै फर्काइएको हो । माघ १३…

मिसेस व्यूटी क्वीन कृष्टि (फोटोफिचर)

काठमाडौँ । सिजन मिडियाद्वारा पहिलो चोटी विवाहीत महिलाहरुको लागि आयोजना गरिएको ‘लेट मि इन मिसेस व्यूटी क्वीन’ नेपालमा सहभागी भइ फोर्थ रनरअप तथा मिस मल्टिमिडिया अवार्डको टाइटल विजेता कृष्टि वानीयाँ क्षेत्री उपहारस्वरुप आयोजक सिजन मिडियाले प्रदान गरेको मलेसिया भ्रमणमा गएको बेला समुद्रको किनारमा खिचिएका विभिन्न तस्विरहरु ।…

ब्लड क्यान्सर पीडित सन्तोषलाई आर्थिक सहयोग जुट्दै

मनिषा राई रोल्पा माडी गाउँपालिका–५, भाबाङ (उपल्लो सरुवा) का २९ वर्षिय ब्लड क्यान्सर पीडित सन्तोष बुढामगरको उपचारको लागि बिदेशमा रहेका प्रवासी नेपाली लगायतले सहयोग गरेका छन् । उनको उपचारको लागि हालसम्म नेपालमा रहेका र बिदेशमा भएका नेपालीहरुबाट करिव २ लाख रुपैया आर्थिक सहयोग संकलन भएको छ । जसमा रोल्पा काठमाडौँ…

स्वास्थ्य बिमा कार्यक्रमका लागी वडा/वडामा अभिमुखिकरण

डिल्लीबहादुर खत्री चौरजहारी पश्चिम रुकुम चौरजहारी नगरपालिकामा स्वास्थ्य बिमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम प्रत्येक वडामा सम्पन्न भएको छ । सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धि जानकारी दिएर धेरै भन्दा धेरै नागरिकको विमा गराउने उदेश्यका साथ अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो । अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य बिमा किन गर्ने, यसको उदेश्य र फाइदा,…

मुसिकोटमा हुदैछ ठाडि,टप्पा, सोरठि र सिंगारु गीत प्रतियागीता

मेगराज खड्का रुकुम १२, माघ :रुकुम सदरमुकाम मुसिकोटमा ठाडि,टप्पा, सोरठि र सिंगारु गीत प्रतियागीता हुने भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमको आयोजनामा भोली (शनिबार) प्रतियोगिता हुन लागेको हो । मुसिकोट नगरपालिकाको सहयोगमा सञ्चालन हुने लागेको प्रतियोगीता त्रिभुवन जनता माबिको प्राङ्गणमा हुनेछ । लोप हुन लागेका लोकभाकाको संरक्षण र…

काठमाण्डौमा हुदैछ रुकुमेलीहरुको बृहत जमघट

मेगराज खड्का रुकुम १२, माघ : अध्ययन, व्यवसाय र जागिरको शिलसिलामा राजधानी काठमाण्डौमा बस्ने रुकुमेलीहरुको बृहत जमघट राजधानीमा शनिबार हुने भएको छ । बिभिन्न पेशा व्यवसायमा रहेका रुकुमेलीहरुबिच आपसी पुनःमिलन र भातृत्वको विकास गर्न भेला आयोजना गरिएको हो । बृहत बनभोज तथा सास्कृतिक कार्यक्रम नाम दिइएको उक्त जमघट माघ १३ गते…