Input your search keywords and press Enter.

स्वास्थ्य / मनोरञ्जन

दाहालले ल्याए, ‘चेलीको मर्म’

मेगराज खड्का रुकुम  : रुकुमका पत्रकार धनबिर दाहालको नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज गीत समेटिएको चेलिको मर्म नामक गीत बजारमा ल्याएका छन । जिल्लामा रहेर एक दशक देखि पत्रकारिता गर्दै आएका पत्रकार दाहालले स्थानीय मौलिक भाकामा वर्षदिनमा चेलीले भोग्नु परेको दुःख, पिडा र मर्मलाई गीतमा समेटेका छन । प्रेमपूर्ण भावले…

तीज बिशेष कार्यक्रमको लागी नेपाली कलाकारको टोली भारत जाँदै

आहा सञ्चार संबाददाता प्रत्येक बर्ष झै यस बर्ष पनि नेपाली कलाकारहरुको टोली भारत जाने भएको छ । तिज बिशेष कार्यक्रमको लागि नेपाली कलाकारहरु भारतको बिभिन्न ठाउँमा जान लागेका हुन । समस्त भारतीय नेपाली समाज हाम्रो मिलन सेवा ट्रस्टको आयोजनामा कार्यक्रम हुन लागेको हो । यस संस्थाको आयोजनामा प्रत्येक बर्ष यसरीनै…

सानीभेरी अब पूर्ण खोप सुनिश्चित गाउँपालिका

नारायण ओली सिम्ली सानीभेरी गाउँपालिका पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । नेपाललाई पूर्ण खोप सुनिश्चित देश बनाउने राष्ट्रिय लक्ष अनुसार सानीभेरी गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरे । यो काम अत्यन्तै स्रहानिय पक्ष भएको भन्दै…

स्वास्थ केन्द्र उद्घाटन, स्थानीयबासी खुसि

पवित्रा खड्का/चौरजहारी सल्यान बनगाड कुपिण्डे नगरपालिकाको वडा न ७ को ढोरपिपल र वडा न १० को माझकाडाको थापाचौरमा शहरी स्वास्थ केन्द्र उद्घाटन गरिएको छ । नगर प्रमुख गोविन्द कुमार पुनले एक कार्यक्रमका बिच स्वास्थ केन्द्र उद्घाटन गरेका हुन । नगर प्रमुख पुनले सम्पुर्ण नगरपालिकाका जनतालाई स्वास्थ्य सेवा बाट कोहि पनि…

नबनिर्वाचित कार्यसमितिको पहिलो काम सरसफाई

ज्ञानु गौतम चौरजहारी उद्योग बाणिज्य संघ चौरजहारीको नबनिर्बाचित कार्यसमितिको पहिलो काम सरसफाईबाट शुरु गरिएको छ । रुकुम ईलाका प्रहरी कार्यालय चौरजहारी, ज्वालादल गण र चौरजहारी उद्योग बाणिज्य सघंका पदाधिकारी र स्थानीय बासीको सक्रियतामा चौरजहारी बजारको सरसफाई गरेको हो । चौरजहारी उद्योग बाणिज्य सघंको आयोजनामा बजारक्षेत्रको बसपार्क देखि त्रिबेणि र बसपार्क…

समाजसेवि शर्माद्धारा ६ परिवारको स्वास्थ्य बिमा

सन्देश जैसी चौरजहारी रुकुम पश्चिम चौरजहारी नगरपालिकामा अपांगता भएका, दलित र आर्थिक रुपमा कमजोर अवस्था भएका ६ घरपरिवार समाजवेबि तुलसा शर्माले स्वास्थ बिमा गरिदिएकी छिन । स्वास्थ्यमा सबै नागरिकको पहुँच बढाउन मानव बिकास तथा समुदायक सेवा चौरजहारी अस्पताल अन्तरगत आशा बाल बिकास सेवा सयोजक समेत रहेकी शर्माले आफ्नै ब्यक्तिगत रकमबाट…

एउटा एम्बुलेन्स आएपनि, दुई वटा ल्याउन ढिलाई

डिल्लीबहादुर खत्री चौरजहारी : रुकुम पश्चिम चौरजहारी नगरपालिकाले एउटा एम्बुलेन्स ल्याएर संचालन गरेपनि नगरमा ल्याउने भनेका अन्य दुई एम्बुलेन्स ल्याउनमा ढिलाई भएको छ । नगरपालिकाले बिरामीलाई सहज छिटो र छरितो तरिकाले अस्पताल सम्म पुर्याउनको एम्बुलेन्स खरिद गर्ने भनिएको हो । आर्थिक बर्ष २०७४/७५ को ६६ लाख बजेटबाट ३ वटा एम्बुलेन्स खरिद…

तृप्तीले गीतमा सेल्फी हानेपछी….

आहा संचार गायक तथा सर्जक वीरेन्द्र खड्काको ‘सेल्फी’ बोलको नयाँ गीत सार्बजनिक भएको छ । नेपालका चर्चित पर्यटकिय स्थान तथा विश्व सम्पदामा सुचिकृत सम्पदाहरुका दृश्यहरु समाबेश गरेर तयार पारिएको गीतमा गायक बीरेन्द्र खड्का र तृप्ती खड्काको स्वर रहेको छ । गीतको लय शब्द बीरेन्द्र खड्काको नै रहेको छ । वर्तमान…

रुकुम पुर्बमा पनि स्वास्थ्य बिमा कार्यक्रम शुरु

सर्जना कार्की रुकुमकोट स्वास्थ्य बिमा कार्यक्रम रुकुम पुर्बमा जिल्लामा पनि शुरु गरिएको छ । पुर्ब मन्त्री तथा माओबादी नेता गणेशमान पुनले स्वास्थ्य बिमा दर्ता कार्यक्रमको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिति पुनले स्थानीय, प्रदेश र संघिय सरकारले सबै नागरिकको स्वास्थ्य उपचारको जिम्मा लिन यस्तो कार्यक्रम राम्रो कुरा भएको…

सांसदको नाम दर्ता गरेर स्वास्थ्य बिमा कार्यक्रम उद्घाटन

मेगराज खड्का रुकुम सरकारले केहि बर्ष अघिदेखि शुरु गरेको स्वास्थ्य विमा कार्यक्रममा रुकुममा पनि उद्घाटन गरिएको छ । सदरमुकाम मुसिकोटमा एक औपचारिक कार्यक्रममा बिच कर्णाली प्रदेश सांसद गोपाल शर्माको नाम दर्ता र परिचय पत्र प्रदान गरेर स्वास्थ्य बिमा कार्यक्रमको शुरुवात गरेको हो । उद्घाटन कार्यक्रममा सांसद शर्मा सगै मुसिकोट नगरपालिकामा…