Input your search keywords and press Enter.

स्वास्थ्य / मनोरञ्जन

२१ लाख बढीले हेरे पिरतीको बर्को तिमिलाई

आहा सञ्चार संबाददाता चैत ९ गतेबाट प्रदर्शनमा आउने फिल्म ’शत्रु गते’ को पिरतीको बर्को तिमिलाई गीत युट्युवमा २१ लाख बढीले हेरेका छन । उक्त फिल्म निकै रुचाईएको हो । फिल्मको रिलिजको लागि एक महिनाको समय बाँकी रहँदा निर्माण युनिटले पोस्टर पनि सार्वजनिक गरेको छ । फिल्ममा दुई वटा गीत रहेका…

आँखाको चालमा इन्टरनेटमा भाइरल भइन् यी युवती

प्रिया प्रकाश भरियरको पहिलो फिल्मले रिलिज मिति कुर्दै छ । तर अहिले उनको चर्चा इन्टरनेटमा व्यापक भइरहेको छ । ‘ओरु आधार लभ’ नामक दक्षिण भारतीय (मलायालम) फिल्मबाट उनले डब्यु गर्दै छिन् । उक्त फिल्मको सार्वजनिक एक गीतमा उनले गरेको आँखाको हाउभाउले उनलाई चर्चामा ल्याएको हो । उनको हाउभाउ अहिले इन्टरनेटमा…

पाठेघर समस्या भएका महिलाका लागि निःशुल्क शिबिर

दिपक संगम थापा मुसिकोट रुकुम पश्चिमको आठविसकोट नगरपालिका स्थित स्वास्थ्य चौकी राडीजयूलामा पाठेघर सम्बन्धि तिन दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आठविसकोट नगरपालिकाको आर्थिक सहयोग, आधारभुत स्वास्थ्य तथा सरसफाई कार्यालय आठविसकोट रुकुमको आयोजना र चौरजहारी सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा पाठेघर सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको नगर प्रमुख…

दिपेन्द्रले ल्याए, ‘रिसाई रिसाई तर्केर नजाउ…’

आहा सञ्चार संबाददाता पछिल्लो समयमा गीत संगीत क्षेत्रमा धेरै युवाहरुको आकर्षण बढ्दो छ । धेरैले गीत संगीत क्षेत्रमा आफ्नो भविष्य निर्माण गरिसकेका छन भने कतिपय भविष्य खोज्दै छन् । रुकुममा गीतसंगीत क्षेत्रमा धेरै युवाहरु होमिएका छन् । जसमा केहिले राम्रो बजार बिस्तार गरेको छन भने केहि भुमिका खोज्दै छन ।…

गीतमार्फत सुझाब : व्यापार होईन पिरती….

हरेक वर्ष अङ्गे्रजी महिना फेबु्रअरि १४ का दिन प्रेम दिवश विश्वभर मनाईन्छ । प्रेमको लागी आफ्नो ज्यान बलिदान दिने सन्त भ्यालेन्टाईनको सम्झनामा यो दिवश मनाउन थालिएको हो । उनकै सम्झनामा मनाईने प्रेम दिवस लाई उनकै नाम बाट पनि भ्यालेन्टाइन्स डे को रुपमा चिनिन्छ । पछिल्लो चरणमा भ्यालेन्टाईन डे युवापुस्तामा निकै…

बिहेकै दिन बेहुलीले जन्माइन् बच्चा

सिरहाको सुखिपुर नगरपालिका ४ पोखरीया गाउँमा विवाह भएकै दिन बेहुलीले छोरा जन्माएकी छन् । राज कुमार मोचीको छोरा उमेशकुमार रामले सिरहाको तेनुवापटी शिवनगर बस्ने बलिराम मोचीको छोरीसँग विवाह गरेका थिए । शनिबार घरमा भित्राउने समयमा बेहुलीले बच्चालाई जन्म दिएकी हुन् । लगतै बेहुलाका परिवारजनले बेहुलीलाई माइत पठाएका छन् । बच्चा स्वथ्य…

के हो भ्यालेन्टाईनका डे : ईतिहास र बर्तमानका कुरा

फलिराम सिर्पाली हरेक वर्ष अङ्गे्रजी महिना फेबु्रअरि १४ का दिन प्रेम दिवश विश्वभर मनाईन्छ । प्रेमको लागी आफ्नो ज्यान बलिदान दिने सन्त भ्यालेन्टाईनको सम्झनामा यो दिवश मनाउन थालिएको हो । उनकै सम्झनामा मनाईने पे्रम दिवस लाई उनकै नाम बाट पनि भ्यालेन्टाइन्स डे को रुपमा चिनिन्छ । पछिल्लो चरणमा भ्यालेन्टाईन डे…

यसरी लिन सकिन्छ गम्भीर बिरामीले ५ हजार जीविकोपार्जन भत्ता

आहा संचार संबाददाता गम्भीर प्रकृतिका बिरामीलाई दिन सुरु गरिएको जीवन निर्वाह भत्ताका लागि सरकारले कार्यबिधी बनाएको छ । गत माघ ११ गतेदेखि दिन थालिएको मासिक ५ हजार रुपैयाँ जीवन निर्वाह भत्ता वितरणका लागि मापदण्डसहितको कार्यबिधी बनाएको हो । क्यान्सर, मिर्गौलाको रोगको कारण डाइलासिस गरिरहेका र स्पाइनल इन्जुरी भएका बिरामीहरूलाई यस्तो…

बिहे किन गर्ने भन्ने जहिले जवाफ भेटिन्छ तब मात्र योजना थालिन्छ

नाम :सुमित्रा के सी ठेगना : मुसिकोट नगरपालिका ३, रुकुम पेशा :पत्रकारिता हिजो आज कता व्यस्त हुनुहुन्छ ? हिजो आज पत्रकारितामै व्यस्त छु, सँग सँगै पढाई पनि छ । त्यसका साथै अन्य सामाजिक संघ संस्था सँगको साझेदारीमा विभिन्न सामाजिक कार्यहरु गरिरहेको छु । तपाई पत्रकारीतामा क्षेत्रमा आबद्ध हुनुहुन्छ ,तपाईको बिचारमा…

आर्थिक अभावमा उपचारनै नगरी पर्काईए आयुश

मनिषा राई रोल्पा पुर्वी रोल्पाको सुवर्णवति गाउपालिका घोडागाउँमा आगोले पोलेको एक बालकलाई आर्थिक अभावका कारण उपचार नगराई फर्काइएको छ । अनुहार र शरीरमा आगोले पोलेको घाउँ निको नहुँदै बुवा नरेन्द्र पुनमगर र आमा पूर्णिमा पुनमगरको ४ वर्षिय छोरा आयुशलाई आर्थिक अभावका कारण पुर्ण उपचार नगराएरै फर्काइएको हो । माघ १३…