Input your search keywords and press Enter.

स्वास्थ्य / मनोरञ्जन

संघर्षको बेरंगी माया गीत बजारमा

सुवास बटाला हाम्रो समाजको वास्तविक घटनामा आधारित बेरङ्गी माया बोलको नयाँ गीत बजारमा आएको छ । उदयमान गायक संघर्ष सत्ता कृष्णको शब्द,सङ्गीत र स्वरमा उक्त गीत सार्वजनीक भएको हो । रुकुम जिल्ला निवासी मानसिक असन्तुलनको समस्याबाट पीडित मैयाको सत्य कथामा आधारित भएर उक्त गीत रचिएको गायक संघर्षले बताए । गीतको…

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आहा स ञ्चार संबाददाता राप्ती समाज अस्पतालको सहयोग र रातो तारा स्कुलको आयोजनामा भदौ ५ गते मंगलवार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा तीन सय एकहत्तर जना अभिभावक तथा विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । विद्यार्थीहरुमा विभिन्न प्रकारका रोगहरु देखिएको डा.युगल भट्टराईले बताएका छन् । डा.भट्टराईले…

सिंगारु, झ्याउरे र टप्पा गीत मेरो प्राथमिकतामा

आहा टक नाम : अमित परियार ठेगाना : मुसिकोट नगरपालिका ११, हाल मुनपा ५ सेरीगाउं आज भोली कता व्यस्त हुनुहुन्छ ? म आफ्नै तिजको गितसंगितमा व्यस्तछु । कलाकारीता क्षेत्रमा प्रवेश गरी सकेपछि हाल सम्म कति ओट एल्बमहरु निकाल्नु भो ? म औपचारीक रुपमा २०६६ सालदेखी निरन्तर रुपमा गीत संगितमा लागेको…

अस्पतालको आन्दोलनका कारण जटिल विरामीहरुलाई समस्या

आहा सञ्चार संबाददाता रुकुम २३, साउन : ४ दिन देखि आफन्तहरुले मृतको सव नवुझदा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा आकास्मिक सेवा प्रभावित भएको छ । मृतकका आफन्त र अस्पताल प्रशासन विच पटक पटक वार्ता हुदापनि क्षतिपुर्तिका विषयमा कुरा नमिले पछि शव अस्पतामा रहेको छ । आईतवार जाजरकोट भेरी नगरपालिका वडा न. १३…

भालुको आक्रमणबाट घाईते बालकलाई उपचारमा समस्या

जयमान बुढा रुकुम पूर्वः भालुको आक्रमणमा बालक घाइते आर्थिक कमजोरको कारणले उपचारको लागि रकम सहयोग गरिदिनहुन परिवारले अनुरोध गरेका छन । रुकुम पूर्व भूमेगाउँपालिका वडा नम्बर १ लुकुम गाउँका फुर्माण पुनका छोरा १६ वर्षिय कैलाश पुन गत साउन १५ गतेका दिन घाँस काट्ने क्रम बनमा भालूले आक्रमण गरेको थियो ।…

यस्ता छन रुकुमका कलाकारहरुको नयाँ पाँच गीत

मेगराज खड्का रुकुम एक महिनाकै बिचमा रुकुमका कलाकारहरुले पाँच वटा गीत बजारमा ल्याएका छन । जसमा ४ वटा महिलाहरुको महान चाड तीज संग सम्बन्धीत छन भने एउटा देश प्रेम समेटिएको नेपाल आमा गीत रहेको छ । प्रेम प्रकाश परियारको ‘चरि बनी उडौं उडौं भो’ नब कलाकारको रुपमा कलाकारिता क्षेत्रमा प्रबेश गरेर…

दाहालले ल्याए, ‘चेलीको मर्म’

मेगराज खड्का रुकुम  : रुकुमका पत्रकार धनबिर दाहालको नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज गीत समेटिएको चेलिको मर्म नामक गीत बजारमा ल्याएका छन । जिल्लामा रहेर एक दशक देखि पत्रकारिता गर्दै आएका पत्रकार दाहालले स्थानीय मौलिक भाकामा वर्षदिनमा चेलीले भोग्नु परेको दुःख, पिडा र मर्मलाई गीतमा समेटेका छन । प्रेमपूर्ण भावले…

तीज बिशेष कार्यक्रमको लागी नेपाली कलाकारको टोली भारत जाँदै

आहा सञ्चार संबाददाता प्रत्येक बर्ष झै यस बर्ष पनि नेपाली कलाकारहरुको टोली भारत जाने भएको छ । तिज बिशेष कार्यक्रमको लागि नेपाली कलाकारहरु भारतको बिभिन्न ठाउँमा जान लागेका हुन । समस्त भारतीय नेपाली समाज हाम्रो मिलन सेवा ट्रस्टको आयोजनामा कार्यक्रम हुन लागेको हो । यस संस्थाको आयोजनामा प्रत्येक बर्ष यसरीनै…

सानीभेरी अब पूर्ण खोप सुनिश्चित गाउँपालिका

नारायण ओली सिम्ली सानीभेरी गाउँपालिका पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । नेपाललाई पूर्ण खोप सुनिश्चित देश बनाउने राष्ट्रिय लक्ष अनुसार सानीभेरी गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको हो । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरे । यो काम अत्यन्तै स्रहानिय पक्ष भएको भन्दै…

स्वास्थ केन्द्र उद्घाटन, स्थानीयबासी खुसि

पवित्रा खड्का/चौरजहारी सल्यान बनगाड कुपिण्डे नगरपालिकाको वडा न ७ को ढोरपिपल र वडा न १० को माझकाडाको थापाचौरमा शहरी स्वास्थ केन्द्र उद्घाटन गरिएको छ । नगर प्रमुख गोविन्द कुमार पुनले एक कार्यक्रमका बिच स्वास्थ केन्द्र उद्घाटन गरेका हुन । नगर प्रमुख पुनले सम्पुर्ण नगरपालिकाका जनतालाई स्वास्थ्य सेवा बाट कोहि पनि…