Input your search keywords and press Enter.

बिदेश

यौनकर्मीका लागि जुरिकबासीहरूले बनाए ‘सेक्स बक्स’

स्विट्जरल्यान्डको जुरिक शहरका बासिन्दाहरूले जम्मा गरेको रकमबाट यौनकर्मीहरूको सुरक्षाका लागि ‘सेक्स बक्स’ निर्माण गरिएको छ। यौनकर्मीहरूको सुरक्षा र स्थानीयको असुविधालाई मध्यनजर गर्दै जुरिक सिटी काउन्सिलले यस्तो कदम उठाएको हो। शहरको विशेष क्षेत्रमा यौनकर्मीहरूका लागि सेक्स बक्स निर्माण गरिएको छ। यो व्यवस्थाले यौनकर्मीहरूलाई ग्राहकको खोजीका लागि यताउता भौँतारिन नपर्ने र हिंसा हुनबाट पनि  जोगिने बताइएको…

सन्तान नजन्माउनेलाई कर

बेइजिङ : नेपालका कतिपय स्थानीय तहले वैवाहिक सम्बन्ध प्रमाणित गर्नका साथै जन्मदर्ता प्राप्त गर्नका लागि चर्को कर उठाउने व्यवस्था गरेकै बेला चीनका दुई जना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन्। उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन्। जनसंख्या घट्दै…

चन्द्रमामा मोवाईल नेटवर्क संचालनमा ल्याउने तयारी

चन्द्रमामा बिदा मनाउन जाने मानिसका लागि उनीहरु चन्द्रमामा पुग्नु भन्दा पहिले्नै मोबाइलको नेटवर्क हुने भएको छ । यसले उनीहरुलाई फेसबुक जस्तो सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्नका लागि सहयोग पुग्नेछ । जर्मन अन्तरिक्ष फर्म पीटी साइन्टिस्टका साथसाथै फिनिस नेटवर्क उपकरण नोकिया र बेलायती मोबाइल क्यारियर भोडाफोनले २०१९ मा चन्द्रमामा दुरसञ्चार नेटवर्क…

हेर्नुहोस नासाले गरिहेको चन्द्रग्रहण लाईभ दृष्य

आहा सञ्चार संबाददाता आज खग्रास चन्द्रग्रहण लागिरहेको छ । साढे ५ बजेदेखि शुरु भएको यो ग्रहण राति ९ बजेसम्म रहने छ । सूर्यग्रहण औंसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा । खगोलशास्त्र वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ…

देशको ७० प्रतिशत भू–भागमा तालिवानको सक्रिय पहुँच

एजेन्सी : अफगानिस्तानको ७० प्रतिशत भन्दा बढी भू–भागमा बिद्रोही संगठन तालिवान पूर्ण रुपमा सक्रिय रहेको एक अध्ययनले देखाएको छ । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिवानलाई परास्त गर्न करोडौं डलर खर्च गरेपनि सफल नभएको अध्ययनले देखाएको छ । सन् २०१४ मा विदेशी सैन्य फौजले अफगानिस्तान छोडेपछि तालिवानको खतरा तथा विभिन्न भू–भागमा…

आहा कबिता : आजको लोकतन्त्र

अनन्त भण्डारी उद्योगपति, पुँजिपति दलालबाट यीनले मनपरि चन्दा लिए जसले बढी चन्दा दियो , उसैलाई दलले उमेदवार बनाइ दिए ।। यसरी प्रत्येक पार्टीहरुमा घुसे यहा दलाल र पुजीपति । भोली चुनाब जितेर साँसद र मन्त्री भए गर्ने छन ठुलो क्षति ।। प्रत्येक दलहरुमा समान्तबाद घुसिगयो हुदैन गरीबको भलो । कानुन…

यस्ता छन सन २०१७ मा बिश्वभर चौंध मुख्य घटनाक्रम

भएका सन् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा हुँदैछ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै रह्यो । यसवर्ष सबैभन्दा   धेरै राष्ट्रपति ट्रम्प नै विवादमा आए ।        उनले माफी माग्ने देखि चेतावनी दिनेसम्मका घटना भए…