Input your search keywords and press Enter.

कला/साहित्य

‘मन्दाकिनी’बारे केही चर्चा

श्रीराम श्रेष्ठ स्रष्टा सिर्जना शर्मा मुक्तक सङ्ग्रह ‘मन्दाकिनी’ लिएर आएकी छन् । तीन सय पन्ध्र थान मुक्तक समाविष्ट सङ्ग्रह उनको पहिलो कृति हो । प्रस्तुत मुक्तकहरूमा विविधता, स्तरीयता, मौलिकता तथा लयात्मकता सबै पाइन्छ । विशेषतः स्रष्टा शर्माले प्रेम, प्रणय, रोग, भोक, पीडा, सामाजिक असन्तुष्टि, राजनैतिक व्यङ्ग्य, विश्वास, अन्याय, अत्याचार, हत्या, शान्ति…

आहा कबिता : आजको लोकतन्त्र

अनन्त भण्डारी उद्योगपति, पुँजिपति दलालबाट यीनले मनपरि चन्दा लिए जसले बढी चन्दा दियो , उसैलाई दलले उमेदवार बनाइ दिए ।। यसरी प्रत्येक पार्टीहरुमा घुसे यहा दलाल र पुजीपति । भोली चुनाब जितेर साँसद र मन्त्री भए गर्ने छन ठुलो क्षति ।। प्रत्येक दलहरुमा समान्तबाद घुसिगयो हुदैन गरीबको भलो । कानुन…

आहा कबिता: मेरी आमा र तिम्रि आमा

  समर सज्जन समर (१) (मेरी आमा) साच्ची मेरो,, पहीलो प्रेम अनी अन्तीम ,,प्रेम,,, पनी हुने छ हो ती नारी हुन मेरी “””आमा” यहाँ​ सबैले मलाई अबिस्वास गर्थे,, तर निस्वार्थ बिस्वास गरी रहिन ती नारी हुन मेरी आमा कुनै दिन मैले दोपटाले पसीना पुछेको थिए,,त्यो दोपटा आज सम्म नधुएर राख्ने…

आहा कबिता : आमाको स्मृतिमा

लाल बहादुर के.सी. आमा तिमिलाइ सम्झीन्छौं हामी सधैं ! अति श्रद्धा भाव भक्ति राख्दै ! ! आमा तिमिले जन्म दियौ हामीलाई ! अति नै कष्ट र दुःख सहदैं ! ! आमा तिमिले हुर्कायौ बढायौ काखमा राखेर ! अनन्य माया ममता अनि प्यार गरेर ! ! आमा तिमिले सद्भाव राख्यौ सँधै…

५ आहा गजल

गौतमराज शेर्पाली (१) पति को गोडा ढोग्ने जमाना गय अव !! ढुङ्गामा दुध पोख्ने जमाना गय अव  !! आफुले आफै लाई कमजोर ठानेर यहाँ; सासुको गोडा मोल्ने जमाना गय अब !! नारीले पनि सक्छन बाँझो खेत फोर्न,, पुरुष ले मात्र जोत्ने जमाना गय अव !! छोरीले पनी राम्रो पढन सक्छ…