Input your search keywords and press Enter.

कला/साहित्य

मलाई सँधै मोहित पार्ने ती भैँसी गोठ बस्तीहरु

हरि जिज्ञासु कुनै दिनम सानो थिएँ । पढ्ने भन्दा बढि मलाई भैँसी गुवालो बनेर घाँस काट्ने निकै रहर लाग्थ्यो । प्रकृतिको सुन्दरतामा आनन्द खोज्ने मेरो पूरानो बानी भएकोले होला । आजभोली पनि मेरो प्यारो भूमि स्याँलाखदी जाँदा झारमारे लेक भएर जान्छु । म सानो छँदा डूलेको र घुमेका ठाउँहरुको अवलोकन…

विश्वव्यापी अनलाईन मुक्तक प्रतियोगितामा दिपेन्द्र दोस्रो

मोहन बिसी नेपाल मुक्तक प्रतिष्ठान,दक्षिण कोरिया शाखाद्वारा आयोजित विश्वव्यापी अनलाईन मुक्तक प्रतियोगिताको नतिजा साबैजनिक भएको छ । मुक्तक प्रतियोगितामा विभिन्न देशबाट प्राप्त ३ सय ८७ जनाका तीन÷तीन वटाको दरले प्राप्त १ हजार १ सय ६१ मुक्तक प्रारम्भिक छनौट पछि कोडिङ प्रकृया मार्फत नतिजा सार्बजनिक गरिएको हो । जसमा रुकुमका श्रष्टा…

सल्यानमा गजल महफिल

डिल्लीबहादुर खत्री उ चिल्ला गाडीको रहर गर्छ, आफ्नो भने पैतलाले चप्पलको रहर गर्छ हाम्रो उन्नतिको स्रोत जाँगरमा पनि हुन्छ पाखुरा चलाउ केही गाउँघरमा पनि हुन्छ आइतबार सल्यानको श्रीनगरमा रहेको होटल युनाइटेडको सभाहल यी र यस्तै जस्ता गजलका सेयरहरुले गुन्जायमान भयो । सल्यान कला साहित्य परिषदको आयोजना रहेको गजल महफिल कार्यक्रममा…

आहा गजल : एक्सन आर्सी

एक्सन आर्सी सल्यान अरे तस्कर नै छन बनपाले सुन भगवान हो यस्तै भन्छन हाम्रा बाले सुन भगवान अब त उस्को मनोमानि अत्ति भयो सरकार पहिले डार्लिंग अहिले काले सुन भगवान मैले प्रयोगशालाबाट यो प्रमाणित गरिसके देखाउछु अण्डा नफुटाई भाले सुन भगवान हिजो श्रीमतिसंग उफ्रियो आज छोरिमा नेपालको कानुन कस्तो खाले…

आहा गजल : दिनेश पुन

 दिनेश पुन सानीभेरी गाउँपालिका, २ पश्चिम रुकुम मायामा खतरा हुन्छ, लगाउनेले बुझ्दै बुझ्दैनन् । जसरी चुरोटको असर, बनाउनेले बुझ्दै बुझ्दैनन् । जनता भोकभोकै मरिरहेका छन् भन्ने कुरा पनि । कुर्सीमा बसेर देश, चलाउनेले बुझ्दै बुझ्दैनन् । नारीलाई सम्मान गर्नुपर्छ, दिदीबहिनी सोच्नुपर्छ । बाटोमा बसेर केटि, जिस्काउनेले बुझ्दै बुझ्दैनन् । राम्रो…

शान्तिको ‘मौन विद्रोह’मा समाज

श्रीराम श्रेष्ठ गजलकार शान्ति अधिकारी पोखरेल दोस्रो गजलकृति ‘मौन विद्रोह’का साथ आएकी छन् । यसअघि उनको ‘शान्ति बाटिका’ गजलसङ्ग्रह प्रकाशित छ । मोतिराम भट्ट (१९२३–१९५३) बाट सुरू भई मोति मण्डली, शम्भुप्रसाद ढुङ्गेल र भीमनिधि तिवारी हुँदै आएको गजल परम्परामा आज सयौँ स्रष्टाहरू अत्यन्त सक्रियताका साथ लागिरहेका छन् । तिनै मध्ये…

जि. एम. दिपु देपेन्द्रका ५ आहा गजल

जि. एम. दिपु देपेन्द्र चौरजहारी न.पा. ११, रुकुम                 गजल १ ) . ताराहरुको उपस्थिती, रातमा मात्रै हो ! बेसारेहरुको माया प्रेम, बातमा मात्रै हो ! . उसको मुटुमा अरुकै नाम कोरीएको छ ! तिम्रो नामको ट्याटु त, हातमा मात्रै हो ! .…

आहा कविता : गल्ती होर

समर सज्जन समर मनको मझेरीमा तिमी लाई बास दिन चाह गर्नु सबै भन्दा उच्च स्थान दिनु र आफु भन्दा धेरै भरोसा गर्नु मनै मनमा रङ्गीन कल्पना गर्नु के गल्ती होर ? छुटै संसार बसाउन खोज्नु, के मेरो गल्ती होर?             सबै सम्बन्ध भन्दा अलग हो…

आहा गजल : छबिलाल बिष्ट

छबिलाल बिष्ट सानीभेरी गाउँ पालिका, रुकुम पश्चिम अपनाउँनु थियो बुद्घिमानी थाहै भएन थमाईदिए हातमै राहदानी थाहै भएन विश्वास गरियो आफ्नै ठानेर भर परियो फसाईदीयो यार आफ्नैठानी थाहै भएन युरोप पठाउँने बहानामा खाडिमा पठायो खाईदिएको रैछ धेरैको लगानी थाहै भएन दुख पिडा चोटहरुको चपेटामा पर्दापर्दै पनी कसरी चलेको होला जिन्दगानी थाहै…