Input your search keywords and press Enter.

आहा टक

सिलाईकटाई व्यवसाय महिलाहरुको लागी सजिलो र सुरक्षित छ

आहा टक मनिषा बुढामगर, बांफिकोट गाउपालिका १०, रुकुम पश्चिम हिजो आज कता व्यस्तहुनुहुन्छ ? म आफ्नै व्यापार तथा सिलाई कटाइ व्यवसायमा व्यस्त छु । यस क्षेत्रमा काम गर्ने अवसर कसरी मिल्यो ? यस क्षेत्र मेरो रुचिको क्षेत्र भएकोले २०६५ सालमा खलगाको दिल टेलर्समा ६ महिना तालिम सिकेर र अन्य टेलर्समा…

कर तिर्ने मात्र होईन विकास खोज्ने अधिकार पनि हामीले पाएका छौं

रुकुम पूर्व भूमे गाउँपालिका केन्द्र टुङ्गो भै कार्यालय भवन पनि निर्माण भैसकेको छ । गाउँपालिकाको केन्द्र गत पौष ८ गते गाउँसभा बसेको बैठकले वडा नम्बर २ को खाबाङ बगरमा केन्द्र बनाउने निर्णय पारित गरेको थियो । भवन निर्माण भैसके पछि साविकको कार्यालय वडा नम्बर ३ सीमाबाट असोज ३० गतेको दिनमा…

म पढेर सबैभन्दा पहिले असल नागरिक बन्न चाहान्छु

आहा टक अंशु केसी मुसिकोट नगरपालिका १, रुकुम पश्चिम त्रिभुवन जनता माबिमा कक्षा १० मा अध्यनरत । पढाई लेखाई कसरी चल्दै छ ? मेरो पढाई लेखाई राम्रो संग चल्दै छ । अहिले एसईई भएकाले कडा मेहनतका साथ पढिरहेकि छु । यसका साथै ट्युसन क्लास पनी लिने गरेकि छु । त्यसैले…

गहुँ छर्ने बारीमा आलुमात्र लगाएपछि गाउलेहरुले यो बहुलायो भनेका थिए !

आहा टकमा : सूर्य बहादुर गिरी, संचालक, सुर्य काष्ठ उद्योग, मुसिकोट रुकुम पश्चिम व्यवसाय क्षेत्र कसरी चल्दै छ ? व्यवसायीक क्षेत्र राम्रै चलिरहेको छ । सन्तोषजनक नै छु । सबै ग्राहकहरुले माया गरिरहनु भएकै छ त्यसैले म संग गुणस्तरिय फनिचरहरु पाइैने भएकोले ग्राहकहरु खोजी खोजी म कहा आउनुहुन्छ । अहिले…

धेरै सेन्टिमेन्टल गीतहरु भए अब, केहि फास्ट गीत पनि गाउँने सोचेको छु

स्तम्भ : आहा टक अमितबाबु रोकाय पेसाले कलाकार हुनुहुन्छ ?कसरी चल्दैछ कलाकारिता क्षेत्र? अब दिन त जे होस कटेकै छ, यहि गीतसंगीत मै कहिले सिर्जना गर्दै, कहिले हार्मोनियममा बसेर भाका बनाउदै,कहिले स्टुडियो रेकर्डमा,कहिले भिडियो सुटिङमा गएर यस्तै यस्तै छ । कलाकारिता क्षेत्रमा लागेको झन्डै कति बर्ष भयो ? सानै देखि…

रोजगार खोज्ने होईन, सृजना गरौं

आहा टक लिलबहादुर ओली, संचालक हिमाली छापाखाना, मुसिकोट हिजो आज कता के गर्दै हुनुहुन्छ ? उद्योगी, व्यवसायी भएको नाताले आजभोली आफ्नै उद्योग कै काममा समय बिताईरहेको छु । कसरी उद्योगलाई माथि पु¥याउन सकिन्छ कसरी सफल व्यवसायी हुन सकिन्छ अनि कसरी धेरै भन्दा धेरै युवाहरुलाई रोजगार दिन सकिन्छ भन्ने कुुरामा मेरो…

बिदेशमा सिकेको सिप नेपाल फर्केपछि प्रयोग गर्छु

आहा टक : बिष्णु बुढा भूमे गाउँपालिका ५, साकिम रुकुम पूर्व । हाल साउदी अहिले कुन देशमा हुनुहुन्छ ? म अहिले साउदी अरबमा छु । यो भन्दा पहिले म विगत ५ बर्ष श्रमिकको रुपमा नै कतार गएको थिए । त्यस बेला सीप केहि पनि लिएको थिए र धेरै दुःख बोकियो…

यहाँको बसाईमा बन्द हड्ताल के हो थाहा छैन

देबिलाल पुन, भूमे गाउँपालिका ३, सिमा रुकुम पूर्व, हाल कतार तपाईको हिजोआजको दैनिक कसरी बितिरहेको छ ? स्हाल दोहा,कतारमा छु । दैनिकी त १२ घण्टा कम्पनीको डिउटि गरेर नै बितिरहेको छ । छुट्टीको समयमा साथी भाई र आफन्तहरु संग भेटघाट गरेर गाउँ र समाजको बारेमा केहि नयाँ योजनाहरुको बारेमा भलाकुसारी…

बाँकि जीवन पनि समाजसेवा र राजनीतिमा नै बिताउने छु

आहा टक सीता खड्का केसी : कार्यपालिका सदस्य, बाँफिकोट गाउँपालिका हिजोआज कता व्यस्त हुनुहुन्छ ? अहिले विशेष गरेर वर्षातको समय भएकोले गाउँघरमा जनधनको सुरक्षा गर्नमा सचेतना फैलाउने देखि नियमित घरायसी कामकाजमा पनि ब्यस्त छु । बाँफिकोटमा अन्य पहिरोको समस्या नभएपनि खोलामा बगेर मृत्यु हुने समस्या यस बर्ष झनै बढ्यो ।…

कानुन सम्वन्धि व्यापक सचेतना जगाउन जरुरी छ

आहा टक अधिवक्ता रचना मल्ल मोडेल ल फर्म, मुसिकोट हिजो आजको दैनिकी कसरी विताइरहनु भएको छ ? घर धन्दा, चुलो चौको, छोरीहरुको स्याहार, नयाँ मुलुकी ऐन(संहिता)हरुको अध्ययन । ल फर्ममा सेवाग्राहीहरुसँगको भेटघाट । यसरी नै समय वितेको छ । २०७५ भाद्रदेखि नयाँ मुलुकी ऐनहरु कार्यान्वयनमा आएका छन् । नागरिक स्तरवाट…