Input your search keywords and press Enter.

आहा कुराकानी

आहा टक : हरीभक्त भण्डारी

नाम :हरीभक्त भण्डारी ठेगाना : सानीभेरी गाउँपालिका ९, सिम्ली रुकुम पेशा : शिक्षक १, हिजो आज कसरी बिताउदै हुनुहुन्छ दिनहरु ? बिशेष गरी म आफ्नो जुन पेशा छ त्यसैलाई व्यवस्थित गर्न र बिद्यालयका बार्षिक कार्यक्रम अन्तगत पर्ने कार्यक्रम लाई सुव्यवस्थीत तरिकाले सफल पार्नेमा व्यस्त छु । २, पढाउनु गाह्रो की…

गुरुयोजना तयार गर्न मुसिकोट नगरपालिकाले काम थालनी गरिसकेको छ

रुकुम पश्चिमको मुसिकोट नगरपालिका सदरमुकाममा रहेको नगरपालिका हो । स्थानीय तहको चुनाबबेला दलका उम्मेदवारहरुले मुसिकोटलाई स्मार्ट सिटिको रुपमा बनाउने प्रचार गरिरहेका थिए । देशमा स्थानीय, प्रदेश र संघ गरि तिन वटै तहको निर्बाचन सम्पन्न भएर जनप्रतिनिधीहरु आईसकेका छन । रुकुमको मुसिकोट नगरपालिकाको प्रमुखमा देविलाल गौतम बिजयी भएको पनि ७ महिना…