Input your search keywords and press Enter.

आहा कुराकानी

तस्करी, सिन्डिकेट र जुवा तास नियन्त्रण गराउछुः प्रजिअ भण्डारी

रसुवा जिल्लाको समसामयिक बिषयमा प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीसँग गरिएको कुराकानीको मुख्य अंश ः हप्ताको एक पटक एक गाउँ एक ठाउँमा प्रत्यक्ष जनताको गुनासो सुन्न पुग्ने योजना बनाउनु भएको रहेको हालसम्म कहाँ कहाँ पुग्नु भयो र जनताको कस्तो गुनासाहरू आयो ? म यहाँ आउनु भन्दा अगाडि पोलिसीगत लेबलमा धेरै लामो…

अस्पताल मार्फत प्राबिधिक शिक्षा प्रदान गर्ने योजना छ

केहि बर्ष अघि सम्म एकमात्र सरकारी जिल्ला अस्पताल मार्फत स्वास्थ्य सुबिधा हुदै आएकोमा पछिल्लो समय जिल्लामा नीजि स्तरबाट पनि अस्पतालहरु संचालन गर्ने क्रम बढेको छ । हाल जिल्ला आधा दर्जन बढी अस्पतालहरु संचालनमा छन । जस मध्य एउटा हो राप्ती समाज अस्पताल । मुसिकोट नगरपालिका १, सल्ले स्थित रहेको उक्त…

जिल्लालाई ब्याडमिन्टन खेलमा स्थापित गर्ने लक्ष छ

अनिल मगर (अध्यक्ष) जिल्ला व्याडमिन्टन संघ रुकुम पश्चिम जिल्ला व्याडमिन्टन संघ रुकुम पश्चिमले हिजोआज के कस्ता गतिबिधी गरिहेको छ ? हामि पहिलो कुरा त नियमित खेल अभ्यासमा छौ र जिल्लाको व्याडमिन्टन खेललाई कसरी परिणाममुखी वनाउन सकिन्छ भन्ने विषयमा खेलाडी र खेलप्रेमी विच बैठक, छलफल, सहकार्य, समन्वय भेटघाट पनि गरिरहेका छौ…

राजनीतिक झोला बोक्नु र सधैंभरी एउटै अध्यक्ष हुनु राम्रो होईन

रमेश खडका (अध्यक्ष) नेपाल जनजागरण मञ्च रुकुम (पश्चिम) नेपाल जनजागरण रुकुम मार्फत हिजो आज के कस्ता कार्यक्रम र गतिविधिहरु संचालन भईरहेका छन् ? नेपाल जनजागरण मञ्च विशेष गरी महिला वालवालिका तथा सिमान्तकृत समुदायको विकासमा टेवा पु¥याउने उद्देश्यहरुका साथ २०६३ सालमा स्थापित संस्था हो । संस्था स्थापना देखि नै निरन्तर रुपमा…

कर तिर्ने मात्र होईन विकास खोज्ने अधिकार पनि हामीले पाएका छौं

रुकुम पूर्व भूमे गाउँपालिका केन्द्र टुङ्गो भै कार्यालय भवन पनि निर्माण भैसकेको छ । गाउँपालिकाको केन्द्र गत पौष ८ गते गाउँसभा बसेको बैठकले वडा नम्बर २ को खाबाङ बगरमा केन्द्र बनाउने निर्णय पारित गरेको थियो । भवन निर्माण भैसके पछि साविकको कार्यालय वडा नम्बर ३ सीमाबाट असोज ३० गतेको दिनमा…

जनताको विकास चाहाना क्रमसः पुरा हुदै जान्छन

रुकुम पश्चिमको जिल्ला सदरमुकाममा समेत रहेको मुसिकोट नगरपालिका जिल्लाकै एउटा चासोको नगरपालिका हो । जसका कारण यहाँको विकास निर्माण र शान्ति सुरक्षाले समेत समग्र जिल्लामा प्रभाव पार्ने गरेको छ । स्थानीय चुनाबको बेला स्मार्ट सिटि देखि केबुलकार संचालन गर्ने समेत नारामा समेटिएको मुसिकोट नगरपालिका सबैको निगरानीको केन्द्र समेत बनेको छ…

संघको ताला कहिले खुल्छ अझै केहि भन्न सकिदैन

लामो समय देखि रुकुम उद्योग बाणिज्य संघ रुकुममा तालाबन्दी भएको छ । ताला नखुल्दा संघको नियमित कामकाजदेखि आन्तरिक राजश्व कार्यालय दाङको काम समेत रोकिएको छ । राजश्व कार्यालयको काम रुकुममा संघ मार्फत हुदै आएको छ । संघमा देखिएको समस्या, अपारदर्शीताको बिषय र आगामी यात्राको बिषयमा संघका उपाध्यक्ष बालकुमारी गिरी संग…

स्थानीय सरकारको काम सन्तोषजनक छैन

नेपालमा नयाँ संबिधान सगै संघिय शासन व्यवस्था पनि आयो । २०औ वर्षदेखी कर्मचारिले सञ्चालन गर्दै आएको शासन व्यवस्था स्थानीय जनप्रतिनिधी लाई हस्तान्तरण गरियो । स्थानीय सरकार आईसकेपछि देशमा विकासले फड्को मार्ने आम नेपाली जनताको आशा र भरोसाको विषय समेत बन्यो । स्थानीय तहको ५ वर्षे कार्यकाल भनेको निर्वाचित राजनितिक दलको…

केहि काम भएको छ तर धेरै सुधार गर्न बाँकी छ

नेपाल जलस्रोतको विश्वमै दोस्रो धनि देश हो । हाम्रै देशमा कतिपय ठाउँ डुबानमै पर्ने गर्छ त कतिपय ठाउँमा पिउने पानीको समेत उचित व्यवस्था हुन सकेको छैन । पानी नपाएर अभाव हुनु स्वाभाविकै हो तर पानी भएरै पनि उचित व्यवस्थापन हुन नसक्नु भनेको चाहीँ दुखत कुरा हो । मुसिकोटकै सन्दर्भमा कुरा…

रुकुममा बिद्युत अनियमित हुँदा समस्या

मुसिकोट नगरपालिका रुकुम (पश्चिम) मा लामो समय देखि विद्युत अनियमित हुदै आएको छ । कतिखेर झुल्किन्छ त कतिखेर निभ्छ । रुकुम मुसिकोटकै विद्युतको विषयमा आधारित रहेर कतिपयले फेसबुकमा व्यङ्ग्य हान्ने देखि बारम्बार संचार माध्यमहरुमा समाचार आउने गरेको भएपनि सरोकारवाला निकायहरुले सुधारमा ध्यान देखिएको छैन । तर यहाँका उद्योगी, व्यापारी, विद्यार्थी…