Input your search keywords and press Enter.

aahasanchar

First and best news portal from rukum for world.

767 Articles0 Comments

गाडिले ठक्कर दिदा रुकुममा एकजना गम्भीर घाईते

आहा सञ्चार संबाददाता रुकुम पश्चिमको मुसिकोट नगरपालिका ४ बोहरागाउँमा गाडिले ठक्कर दिदा आज बेलुका (शुक्रबार) एक जना महिला गम्भीर घाईते भएकी छिन । घाईते हुनेमा स्थानीय ६८ बर्षिय अईली रावल रहेकी छिन । रुकुमबाट नेपागञ्जका लागि गईरहेको ना ४ ख ५२६ नम्बरको गाडिले बाटो काट्ने क्रममा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय…

यसरी लिन सकिन्छ गम्भीर बिरामीले ५ हजार जीविकोपार्जन भत्ता

आहा संचार संबाददाता गम्भीर प्रकृतिका बिरामीलाई दिन सुरु गरिएको जीवन निर्वाह भत्ताका लागि सरकारले कार्यबिधी बनाएको छ । गत माघ ११ गतेदेखि दिन थालिएको मासिक ५ हजार रुपैयाँ जीवन निर्वाह भत्ता वितरणका लागि मापदण्डसहितको कार्यबिधी बनाएको हो । क्यान्सर, मिर्गौलाको रोगको कारण डाइलासिस गरिरहेका र स्पाइनल इन्जुरी भएका बिरामीहरूलाई यस्तो…

आहा गजल : छबिलाल बिष्ट

छबिलाल बिष्ट सानीभेरी गाउँ पालिका, रुकुम पश्चिम अपनाउँनु थियो बुद्घिमानी थाहै भएन थमाईदिए हातमै राहदानी थाहै भएन विश्वास गरियो आफ्नै ठानेर भर परियो फसाईदीयो यार आफ्नैठानी थाहै भएन युरोप पठाउँने बहानामा खाडिमा पठायो खाईदिएको रैछ धेरैको लगानी थाहै भएन दुख पिडा चोटहरुको चपेटामा पर्दापर्दै पनी कसरी चलेको होला जिन्दगानी थाहै…

सर्बोच्चको आदेशपछि के भईरहेको छ रुकुमकोटमा

आहा सञ्चार संबाददाता रुकुम : सरकारले नयाँ जिल्ला बनेको रुकुम पुर्बको सदरमुकाम गोल्खाडामा तोक्ने निर्णयसगै सगै साताब्यापी रुपमा कडा आन्दोलन भैरहेको रुकुमकोटमा सर्बोच्चको आदेशसगै केहि कमजोर भएपनि निरन्तरता दिईएको छ । नयाँ जिल्ला रुकुम पुर्ब बनेदेखि रुकुमकोट सदरमुकाम रहेको र नयाँ सदरमुकाम तोक्दा रुकुमकोटलाई अन्याय भएको भन्दै सर्बोच्चमा रिट हालिएको थियो…

चौरजहारीमा भेरी नदिको पानी तानिदै

आहा संबाददाता रुकुम : रुकुमको पश्चिम चौरजहारी नगरपालिकमा भेरीनदिको पानी चौरजहारी भ्यालीमा पम्पिङ गरेर तान्ने कार्य तीव्रगतिमा अगाडी वढिरहेको छ । पुर्खाै देखि पिउने पानीको समस्या झेल्दै आईरहेका चौरजहारीबासीको समस्यालाई लक्षित गरेर नगरपालिकाले विनियोजित गरेको रकम वाट आयोजना निर्माण कार्य तिव्रगतिमा अगाडी वढिरहेको हो । नगरपालिकाको वडा नं ३ उमाचौरमा निर्माणधिन…

बिहे किन गर्ने भन्ने जहिले जवाफ भेटिन्छ तब मात्र योजना थालिन्छ

नाम :सुमित्रा के सी ठेगना : मुसिकोट नगरपालिका ३, रुकुम पेशा :पत्रकारिता हिजो आज कता व्यस्त हुनुहुन्छ ? हिजो आज पत्रकारितामै व्यस्त छु, सँग सँगै पढाई पनि छ । त्यसका साथै अन्य सामाजिक संघ संस्था सँगको साझेदारीमा विभिन्न सामाजिक कार्यहरु गरिरहेको छु । तपाई पत्रकारीतामा क्षेत्रमा आबद्ध हुनुहुन्छ ,तपाईको बिचारमा…

उड्ने तयारी गर्दा रुकुम एयरपोर्टमा जहाज बिग्रीएपछि…

मेगराज खड्का रुकुम २५, माघ ः नेपाल बायुसेवा निगमको जहाज एक्कासी बिग्रीएपछि २ दिन देखि रुकुम पश्चिमको सल्ले बिमानस्थलमा रहेको छ । बुधबार दिउसो काठमाण्ठौबाट रुकुम सिधा उडान भरेको उक्त जहाज नेपालगञ्जका लागि उडान भर्ने तयारी भैरहेको बेला बिग्रीएर थन्किएको हो । नेपाल बायु सेवा कार्यालय सल्ले रुकुमका निमित्त प्रमुख रमेश…

सिम्ली बजारमा रहेको अबैध मदिरा प्रहरीद्धारा नियन्त्रणमा

नारायण ओली सिम्ली रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको सिम्ली बजारमा अबैध रुपमा विक्रि वितरण गरिदै आएको घरेलु मदिरा तथा गैरकानुनी रुपमा विक्रि गर्दै आएको मदिरा जन्य पदार्थ नियन्त्रणमा लिईएको छ । बजार क्षेत्रमा होहल्ला भएको र अशान्ति फैलिएको भन्दै सिम्ली प्रहरी चौकी बाट खटिएको प्रहरी सहायक निरिक्षक गगन सिं ठकुरी नेतृत्वको…

आर्थिक अभावमा उपचारनै नगरी पर्काईए आयुश

मनिषा राई रोल्पा पुर्वी रोल्पाको सुवर्णवति गाउपालिका घोडागाउँमा आगोले पोलेको एक बालकलाई आर्थिक अभावका कारण उपचार नगराई फर्काइएको छ । अनुहार र शरीरमा आगोले पोलेको घाउँ निको नहुँदै बुवा नरेन्द्र पुनमगर र आमा पूर्णिमा पुनमगरको ४ वर्षिय छोरा आयुशलाई आर्थिक अभावका कारण पुर्ण उपचार नगराएरै फर्काइएको हो । माघ १३…

पूर्वाञ्चल बिश्वबिद्यालयद्धारा ग्रेडिङ प्रणाली परिवर्तन

आहा संचार संबाददाता पुर्वाञ्चल बिश्वबिद्यालयले यसअघि प्रयोग गरिरहेको ग्रेडिङ प्रणालीमा परिवर्तन गरेको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै बिश्वबिद्यालय प्राज्ञिक परिषदको नियमअनुसार स्नातक र स्नाकोत्तर कार्यक्रममा ग्रेडिङ प्रणाली परिवर्तन गरिएको जानकारी गराएको हो । यसअघि ए, बि र सि मात्र ग्रेडिङ गर्दै आएकोमा बढाएर ८ वटा सम्म लेटर ग्रेडमा…