Input your search keywords and press Enter.

aahasanchar

First and best news portal from rukum for world.

860 Articles0 Comments

हिजो जनसत्ता थियो, आज दलाली सत्ता छ

नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बिभिन्न समय चर्चामा आउने गरेको छ । स्थानीय तथा प्रदेश चुनाबका बेला सक्रिय रुपमा चुनाब बहिस्कार अभियान चलाएर होस वा बेलाबेला पुनः क्रान्तिका लागि बन्दुक उठ्न सक्छ भन्ने जस्ता अभिब्यक्तिका कारण पनि सरकारी सुरक्षा योजनामा समेत चुनौति बनेर आउने गरेको छ । ठाउँठाउँमा जनसरकार…

गाडि ठोकिदा १८ जना घाईते

परिचन्द्र खत्री रुकुम १९, चैत : सल्यानमा गाडि एक आपसमा ठोकिदा १८ जना घाईते भएका छन् । राप्ती राजमार्गमा पर्ने बागचौर नगरपालिका ५ सिवरत मुलखोलामा दुईओटा गाडी एकआपसमा ठोकिएका हुन् । ईलाका प्रहरी कार्यालय बांगेलाखुरीका ईञ्चाज राज बहादुर चन्दका अनुसार काठमाण्डौँ बाट रुकुम जाँदै गरेको ना ७ ख २०४५ नम्बरको…

प्रालिद्धारा रुकुममा अटो रिक्सा सेवा उद्घाटन

मेगराज खड्का रुकुम १९, चैत : रुकुम पश्चिम सदरमुकाम मुसिकोटमा अटो रिक्सा सेवा उद्घाटन गरिएको छ । रुकुम यातायात प्रालिद्धारा जिल्लामा पहिलो पटक प्रालि मार्फत अटो रिक्सा सेवा शुरु गरिएको हो । रुकुम यातायात प्रालि रुकुम पुर्बका शाखा प्रमुख हिमालय मल्लले रिक्सा संचालकलाई टिका र दोसल्ला ओढाएर अटोरिक्साको उद्घाटन गरे ।…

इन्टरनेटले काम नगर्दा वडा कार्यालय सारियो

डिल्ली खत्री रुकुम १८, चैत : पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा न. १० को वडा कार्यालयको केन्द्र परिवर्तन गरिएको छ । टाटागाउँबाट चिन्नेबगरमा कार्यालय सारिएको हो । साविकको वडा कार्यालयमा इन्टरनेटले काम नगर्दा वडा कार्यालय सारिएको वडा कार्यालयले बताएको छ । यहि १४ गते बसेको वडा पालिकाको बैठकको निर्णय अनुसार…

रुकुमबाट राष्ट्रिय आर्थिक गणना गर्ने तयारी

मेगराज खड्का रुकुम : रुकुमबाट पहिलोपटक राष्ट्रिय आर्थिक गणना गर्ने तयारी गरिएको छ । तथ्यांक कार्यालय रुकुमले राष्ट्रिय कार्यक्रम अनुसार रुकुममा पनि आर्थिक गणना गर्ने तयारी गरिएको हो । चैत्र महिनाबाट कार्यालय स्थापना गरेर शुरु भएको औपचारिक गणनाको काम भने आगामी बैशाख १ गतेबाट हुने जिल्ला तथ्यांक कार्यालय रुकुमका प्रमुख…

रुकुमका स्थानीय तहमा नाम र केन्द्रको किचलो

मेगराज खड्का रुकुम पश्चिमका अधिकांस स्थानीय तहमा नाम र केन्द्र बिबाद देखिएको छ । जसका कारण केहि स्थानीय तहमा ताला लागेको छ भने केहि स्थानीय तहको केन्द्र सार्ने निर्णय बिरुद्ध अदालतमा समेत मुद्धा परेको छ । रुकुमको आठबिसकोट नगरपालिका बाहेक अन्य ५ वटा स्थानीय तहमा कुनै न कुनै रुपमा नाम…

चौरजहारी नगरपालिकाले तोक्यो सबै वडामा सचिव

डिल्ली खत्री रुकुम १४, चैत : रुकुम पश्चिम चौरजहारी नगरपालिकाले सबै वडामा सचिवहरु तोकेको छ । वडामा स्थायी सचिव नहुँदा वडाका कामकारबाही सञ्चालन गर्न समस्या भएपछि नगरपालिकाले वडा सचिव नियुक्त गरेको हो । एउटै सचिवले ४ वटाभन्दा बढी वडा हेर्नुपर्ने समस्या भएपछि नगरपालिकामा भएका कर्मचारीलाई वडा सचिव नियुक्त गरेको नगरपालिकाका…

आहा गजल : दिनेश पुन

 दिनेश पुन सानीभेरी गाउँपालिका, २ पश्चिम रुकुम मायामा खतरा हुन्छ, लगाउनेले बुझ्दै बुझ्दैनन् । जसरी चुरोटको असर, बनाउनेले बुझ्दै बुझ्दैनन् । जनता भोकभोकै मरिरहेका छन् भन्ने कुरा पनि । कुर्सीमा बसेर देश, चलाउनेले बुझ्दै बुझ्दैनन् । नारीलाई सम्मान गर्नुपर्छ, दिदीबहिनी सोच्नुपर्छ । बाटोमा बसेर केटि, जिस्काउनेले बुझ्दै बुझ्दैनन् । राम्रो…

५ बर्ष भित्रमा जनताले चाहे अनुसारको काम हुन्छ

केदार बिष्ट, ३ नम्बर वडा अध्यक्ष । सानीभेरी गाउँपालिका रुकुम पश्चिम तपाई हिजो आज के मा व्यस्त हुनुहुन्छ ? जनताकै काममा व्यस्त भईरहेको छु । दैनिकि १० वजे देखि ४ वजे सम्म ३ नं वडाका जनताकै काम गर्नमै व्यस्त छु । दैनिक जनताको काममा ब्यस्त भन्नुभयो, तपाई वडाध्यक्ष भईसकेपछि गरेका…

रुकुम पुर्ब र पश्चिममा शान्तिपुर्ण तरिकाले परिक्षा, फोटो

मेगराज खड्का रुकुम ८, चैत : आजदेखि सुरु भएको एसईई परिक्षा रुकुम पुर्ब र पश्चिममा शान्तिपुर्ण र मर्यादित तरिकाले सम्पन्न भएको छ । जिल्लाभर कुनै पनि अप्रिय घटनाक्रम नभएको जिल्ला शिक्षा अधिकारी कर्ण कुवरले जानकारी दिए । उनका अनुसार जिल्लामा शान्तिपुर्ण र मर्यादित तरिकाले पहिलो दिनको परिक्षा सम्पन्न भएको छ भने…