Input your search keywords and press Enter.

aahasanchar

First and best news portal from rukum for world.

860 Articles0 Comments

न्यायिक समितिलाई न्याय सम्पादन तालिम

डिल्लीबहादुर खत्री चौरजहारी पश्चिम रुकुम चौरजहारी नगरपालिकामा न्यायिक समितिलाई दुई दिने न्याय सम्पादन सम्बन्धि अभिमुखिकरण तालिम दिइएको छ । स्थानीय तहमा सजिलै सर्वसाधारणलाई न्याय दिने उदेश्यले अभिमुखिकरण तालिम दिइएको हो । अभिमुखिकरण पाएपछि अब नगरमा पीडितलाई न्याय दिन झन्झट नहुने नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक राधा रोकाले बताईन ।…

४ हजार बिद्यार्थीलाई निःशुल्क पोशाक बितरण गरिने

डिल्लीबहादुर खत्री चौरजहारी पश्चिम रुकुम चौरजहारी नगरपालिकाले ४ हजार बिद्यार्थीलाई निशुल्क ड्रेस बितरण गर्ने भएको छ । आगामि शैक्षिक बर्षमा आधारभुत बिद्यालय अन्तरगत चौरजहारी नगरपालिकाका कक्षा ५ सम्मका बिद्यार्थीलाई ड्रेस निशुल्क ड्रेस दिने नगरपालिकाले बताएको छ । आगामी बैशाख २ गतेदेखि ड्रेस बितरण गर्ने नगर प्रमुख बिशाल शर्माले जानकारी दिए…

आहा गजल : एक्सन आर्सी

एक्सन आर्सी सल्यान अरे तस्कर नै छन बनपाले सुन भगवान हो यस्तै भन्छन हाम्रा बाले सुन भगवान अब त उस्को मनोमानि अत्ति भयो सरकार पहिले डार्लिंग अहिले काले सुन भगवान मैले प्रयोगशालाबाट यो प्रमाणित गरिसके देखाउछु अण्डा नफुटाई भाले सुन भगवान हिजो श्रीमतिसंग उफ्रियो आज छोरिमा नेपालको कानुन कस्तो खाले…

‘बरु बेश्यालय खोलौं तर बलात्कारीलाई मृत्युदण्ड होस’

जि. एम दिपु देपेन्द्र रुकुम आहा पत्र केहि दिनअघि एकजना दिदीले फेसबुकमा स्टाटस लेख्नुभएको थियो ! ‘बलात्कार गर्दै हिड्ने पिपासु भन्दा बाथरुममा हस्तमैथुन गर्ने पुरुष महान’ म त्यही स्टाटस् भन्दा केही अगाडी बढेर भन्न चाहन्छु । ‘बलात्कार गर्दै हिड्ने पिपासु भन्दा, सुटुक्क बेश्यालयमा धाउने पुरुष महान’ ।  खबरदार सरकार, फलानो…

मुसिकोट क्याम्पस अब मध्यपश्चिम बिश्वबिद्यालयको आंगिक

मेगराज खड्का रुकुम : रुकुम पश्चिमको मुसिकोट खलंगा बहुमुखि क्याम्पस सरकारी स्वमित्वको आंगिक क्याम्पसको विकास भएको छ । यसअघि त्रिभुवन बिश्वबिद्यालयबाट सम्बन्धन प्राप्त गरेर संचालित यस क्यापसलाई सरकारले मध्यपश्चिम बिश्वबिद्यालय अन्र्तगत हुनेगरि आंगिक क्याम्पसको रुपमा घोषणा गरेपछि प्रकृयागत कामहरु पनि धमाधम भैरहेका छन । २०३७ सालमा स्थापना भएको यस क्याम्पस…

रेडियो सानोभेरी एफएम एघारौं बर्षमा प्रबेश

आहा सञ्चार संबाददाता रुकुम सदरमुकाम खलंगाबाट नियमित प्रशारणमा रहेको रेडियो सानोभेरी एफएम १० बर्ष पुरा गरि ११ औं बर्षमा प्रबेश गरेको छ । सिस्ने बहुउदेस्सीय जनसेवा केन्द्रद्धारा संचालित रेडियो सानीभेरी २०६४ साल चैत्र २५ गतेदेखि प्रशारण यात्रा शुरु गरेको थियो । रेडियो दश बर्ष पुरा गरि ११ औ बर्षमा प्रबेश…

रुकुम पुर्ब : नयाँ जिल्ला, पर्यटनको नयाँ गन्तब्य

के.बि.मसाल आजभोली प्रदेश नम्वर ५ को पुर्वी रुकुम पर्यटनको गन्तब्य बनेको छ । शहरी क्षेत्रको बढदो धुलो, धुवा र प्रदुषणबाट केहि समयको लागि भए पनि मुक्ति पाउन घुमफिरको रोजाइ पर्यटकहरुको पहाडी र हिमाली भेगमा हुने गरेको छ । पुर्वी रुकुममा प्राकृतिक, साँस्कृतिक, धार्मिक सम्पदा तथा मगर खाम बस्तीको अध्ययन अवलोकन…

कार्कीद्धारा धुर्मुस–सुन्तलीलाई ५ लाख आर्थिक सहयोग

काठमाडौ । अन्तराष्ट्रिय रंगशाला निर्माणको अभियानमा रहेको धुर्मुुस शुन्तली फाउन्डेसनलाई थाइ नेपाल संघका अध्यक्ष कुमार कार्कीले ५ लाख रुपैयाँ सहयोग दिएका छन् । बर्मामा जन्मेर थाइल्याण्डका बसोबास गर्दै आएका कार्कीले थाई नेपाली संघ र आफ्नो व्यक्तिगत तर्फवाट फाउन्डेसनलाई सहयोग गरेका हुन् । रंगशाला संगै नमुना नेपाल नामक पुननिर्माणको परियोजनालाई सहयोग…

साढे पाँच सयको आँखा चेकजाँच तथा उपचार

सर्जना कार्की रुकुमकोट रुकुम पुर्बको रुकुमकोट गाउँपालिकामा आयोजना गरिएको २ दिने आँखा शिबिरमा साढे पाँच सय बढी आँखाको समस्या भएका स्थानीयहरुले चेकजाँच तथा उपचार गराएका छन । राप्ती आँखा अस्पताल रक्षाचौर तुल्सीपुरको प्राबिधिक सहयोग, आँखा उपचार केन्द्र सेल्ले रुकुम पश्चिमको आयोजना र सिस्ने गाउँपालिकाको स्थानीय व्यवस्थापमा शिबिरको आयोजना गरिएको हो…

रुकुम पुर्वमा नेबिसंघ गठन गर्न केसीलाई जिम्मेवारी

आहा सञ्चार संबाददाता रुकुम २० चैत : नेपाल बिद्यार्थी संघ केन्द्रिय समितिले नयाँ जिल्ला बनेको रुकुम पुर्वको जिल्ला अधिवेशन सम्पन्न गरि तदर्थ समिति गठन गर्नको लागी केन्द्रीय सदस्य तारक प्रतिभा केसीलाई प्रतिनिधि तोकेको छ । राज्य पुनः संरचनाको क्रममा रुकुम र नवलपरासी जिल्ला विभाजन गरेर नयाँ जिल्ला कायम गरिएको थियो ।…