Input your search keywords and press Enter.

aahasanchar

First and best news portal from rukum for world.

763 Articles0 Comments

भिरबाट लडेर रुकुममा एकको मृत्यु

धनकुमार शाही रुकुम (पश्चिम) ०८, फाल्गुण : जिल्लाको मुसीकोट नगरपालिका १ सिमाचौरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बाख्रा चराउन जंगल गएकी स्थानीय ६० वर्षिया जयमती बोहराको भिरबाट लडेर मृत्यु भएको हो । बोहरा भिरबाट खस्दा करिब ३० मिटर तल पुगेर गम्भीर गम्भीर घाइते भएकी बोहराको घरमा पु¥याउने बित्तिकै…

चौरजहारीमा शिक्षकहरुका लागि पुनर्ताजगी तालिम

जिएस खड्का चौरजहारी रुकुम पश्चिम चौरजहारीमा शिक्षकहरुका लागि बिद्यालय स्वास्थ्य तथा पोषण सम्बन्धि दुई दिने पुनर्ताजगी तालिम शुरु भएको छ । सेभ द चिल्ड्रेन को आर्थिक सहयोगमा रुकुमेली समाज विकास केन्द्र रुकुमको साझेदारीमा सञ्चालित एकिकृत परियोजना अन्तर्गत शिक्षा कार्यक्रमबाट चौरजहारीको द चौरजहारी होटेलमा तालिमको शुरु गरिएको हो । तालिममा स्वास्थ्य…

रुकुम पुर्बको हुकाममा यसरी हुदैछ खानेपानीको काम (फोटो फिचर)

रुकुम पुर्बको हुकाममा खानेपानी आयोजना निर्माणका लागि सामाग्रीहरु ओसादै स्थानीयहरु । गाउँमा एक घर एक धारा खानेपानी आयोजना अन्र्तगत काम भैरहेको हो । क्रममागत उक्त खानेपानी आयोजनामा यसबर्ष पाईपलाईन विस्तारको काम भैरहेको खानेपानी योजनाका अध्यक्ष धर्मटेक घर्तीमगरले जानकारी दिए । शब्द/तस्बिर : अशोक घर्तीमगर…

रुकुम पुर्बमा बजार सरसफाई गरेर मनाईयो प्रजातन्त्र दिवस

सर्जना कार्की रुकुम पुर्ब ७, फागुन रुकुम पुर्बमा पनि बिभिन्न कार्यक्रम गरेर ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । सदरमकाम रुकुमकोटमा सरसफाई, र्याली र सभा लगायतका कार्यक्रम प्रजातन्त्र दिवस मनाइएको हो । रुकुम पुर्बको सदरमुकाम रुकुमकोट बजार आसपासमा नेपाली सेना, नेपाल प्रहरी, बिद्यार्थी र स्थानीयहरुको सहक्रियतामा सरसफाई गरिएको हो…

यस्तो छ चौरजहारी नगर परामर्श समितिको टिम

आहा सञ्चार संबाददाता रुकुम पश्चिमको चौरजहारीमा नगरपालिकामा नगर परामर्श समिति गठन गरिएको छ । पुर्व नगर विकास अध्यक्ष प्रेम वहादुर वलीको संयोजकमा ११ सदस्य नगर परामर्श समिति गठन गरिएको हो । नगरले प्रवाह गर्ने सेवा सुविधा, विकास निर्माणका गतिविधि नीति निर्माण योजना वाँडफाँट तथा जनगुणासोका वारेमा रचनात्मक सल्लाह तथा सुझाव…

पुरुष भलिबलको उपाधी चौरजहारी र महिलाको पुथाउत्तरगंगालाई

महेश केसी रुकुम ६, फागुण : रुकुम सदरमुकाम मुसीकोटमा संचालन भएको प्रथम नगर कप अन्तरगत भलिबल प्रतियोगीता सम्पन्न भएको छ । पुरुष भलिबलको उपाधी चौरजहारी नगरपालिकाले जितेको छ । आईतबार मुसीकोट खलंगा स्थित बह्राटाकुरा टुँडिखेलमा भएको फाईनलमा आठबीसकोट नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै चौरजहारीले उपाधी हात पारेको हो । पहिलो…

सर्बोच्चले भन्यो, ‘विज्ञापनको समानुपातिक वितरण प्रणाली अविलम्व कार्यान्वयन गर्नु/गराउनु’

काठमाडौं : सर्वोच्च अदालतले आज विज्ञापनको समानुपातिक वितरण प्रणालीसम्वन्धि निर्देशिका, २०६९ अविलम्व कार्यान्वयन गर्नु, गराउनु भनि विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ । प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघले २०७४ फागुन २ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सूचना तथा सञ्चार मन्त्रालय र सूचना विभागलाई विपक्षी बनाई दायर गरेको रिटउपर…

२१ लाख बढीले हेरे पिरतीको बर्को तिमिलाई

आहा सञ्चार संबाददाता चैत ९ गतेबाट प्रदर्शनमा आउने फिल्म ’शत्रु गते’ को पिरतीको बर्को तिमिलाई गीत युट्युवमा २१ लाख बढीले हेरेका छन । उक्त फिल्म निकै रुचाईएको हो । फिल्मको रिलिजको लागि एक महिनाको समय बाँकी रहँदा निर्माण युनिटले पोस्टर पनि सार्वजनिक गरेको छ । फिल्ममा दुई वटा गीत रहेका…

आँखाको चालमा इन्टरनेटमा भाइरल भइन् यी युवती

प्रिया प्रकाश भरियरको पहिलो फिल्मले रिलिज मिति कुर्दै छ । तर अहिले उनको चर्चा इन्टरनेटमा व्यापक भइरहेको छ । ‘ओरु आधार लभ’ नामक दक्षिण भारतीय (मलायालम) फिल्मबाट उनले डब्यु गर्दै छिन् । उक्त फिल्मको सार्वजनिक एक गीतमा उनले गरेको आँखाको हाउभाउले उनलाई चर्चामा ल्याएको हो । उनको हाउभाउ अहिले इन्टरनेटमा…

चिसो छल्न बालबालिकाको घाममा पढाई (फोटो फिचर)

मेगराज खड्का रुकुम : चिसो मौसमले पायः सबैलाई सताउने गर्छ । तराई क्षेत्रमा हुने शितलहरले मान्छेको ज्यान समेत लिने गरेको भएपनि पहाडी क्षेत्रमा भने खासै चिसोले ज्यानै लिने खालको प्रभाव त देखाउदैन तर चिसो छल्न केहि सानोतिनो उपाय भने अपनाइएको हुन्छ । तातो लत्ताकपडा देखि खानपान ध्यान सबैले चिसो समयमा…