Input your search keywords and press Enter.

aahasanchar

First and best news portal from rukum for world.

763 Articles0 Comments

१७ औ नरविर स्मृति दिवश मनाईयो

आहा संचार संबाददाता रुकुम १२ फागुन । रुकुममा १७ औ नरविर विक स्मृति दिवश मनाईएको छ । अनेरास्ववीयु रुकुम पश्चिमले एक कार्यक्रम गरी एमाले पार्टी कार्यालय बागबजारमा १७ औ स्मृति दिवश मनाएको हो । तत्कालिन अनेरास्ववीय रुकुमका उपाध्यक्ष नरविर विकलाई २०५७ सालमा नेपाली सेनाले अपहरण गरी बोहरागाउँ ब्यारेकमा मारेको थियो…

प्याराग्लाईडिङ पाईलटलाई मुसिकोटमा सम्मान

मेगराज खड्का रुकुम ११, फागुन रुकुमका बिभिन्न ठाउँमा प्याराग्लाईडिङको सफल परिक्षण गर्ने पाईलटलाई रुकुममा स्वागत गरिएको छ । पर्यटन प्रवद्र्धन तथा वाताबरण संरक्षण केन्द्र (टिप्स नेपाल)ले आफ्नो कार्यालयमा स्वागत तथा सम्मान गरेको हो । संस्थाका अध्यक्ष चन्द्रबहादुर केसी, पर्यटनकर्मी गोपाल केसी लगायतले सम्मान गरेका हुन । स्वीजरल्याण्डका नागरीक २७ बर्षिय…

जहाँ पुरुष स्याल र महिला कुखुरा बन्छन (फोटो फिचर)

मेगराज खड्का रुकुम पुर्बको पुथा उत्तरगंगा गाउँपालिकामा पर्ने रन्मामैकोट स्थित हान्पालेखमा दाजे चिपचिप खेल खेल्दै स्थानीयहरु । दाजे चिपचिप भनेको खाम मगर भाषाको शब्द हो । यसलाई नेपालीमा स्याल कुखुराको खेल भन्ने हुन्छ । यो खेलमा गाउँका धेरै महिलाहरु कुखुरा बन्ने गरेका छन भने एउटा पुरुष स्याल बन्ने गरेका छन…

सिस्ने गाउपालिकाद्धारा बिभिन्न कार्यबिधि पारित

परिचन्द्र खत्री मुसिकोट रुकुम पुर्ब सिस्ने गााउपालिकाको नियमित बैठक सम्पन्न भएको छ । बैठकले गाउपालिकाको लागि बिभिन्न कार्यबिधि तथा नियमावलीहरु पारित गरेको छ । बैठकले शिक्षा नियमावली २०७४, सिस्ने गाउपालिका संहिता २०७४, आर्थिक साहेता कार्यबिधिी २०७४, स्थानीयतह वाट गरिने बजार अनुगमन २०७४ पारित गरेको छ । त्यस्तै गाउपालिकाका पदाअधिकारी तथा…

बिचल्ली बालबालिकाले पाए आर्थिक सहायता

आहा सञ्चार संबाददाता बुवा, आमा गुमाएर ३ जना बिचल्लीमा परेका रुकुमका वालवालिकालाई नागरिक समाजका अगुवा तथा समाजसेवी डाक्टर सुन्दरमणी दिक्षितले १ लाख ५० हजार सहयोग गरेका छन । गत फाल्गुन ३ गते नेपाल टेलिभिजन र नेपालसमाचार पत्रमा बाबुआमाको मृत्युपछि बच्चाहरुको बिचल्ली शिर्षकको समाचार प्रकाशन प्रसारण भएपछि सहारा बिहिन ति बच्चाहरुले…

यी हुन रुकुमका १०७ पत्रकार महासंघ साधारण सदस्य

आहा सञ्चार संबाददाता नेपाल पत्रकार महासंघ पत्रकारहरुको छाता संगठन हो । पत्रकारिता गर्नलाई पत्रकार महासंघको सदस्यता आवश्यक छैन तर पत्रकारीता र पत्रकारको पेशागत सुरक्षाको लागि पत्रकार महासंघमा आवद्ध हुने गरिन्छ । पत्रकार महासंघले प्रत्येक बर्ष नयाँ सदस्यता फारम खालेर नयाँ पत्रकारहरुलाई सदस्यता दिने गरेको छ । जसमा स्वतन्त्र पत्रकारीता गर्ने…

सार्बजनिक शौचालय प्रयोग बिहिन हुँदा जताततै दिसापिसाव

परिचन्द्र खत्री रुकुम ९, फागुन : जिल्लाको सदरमुकाम मुसिकोटमा सार्बजनिक शौचालय प्रयोग बिहिन बनेका छन् । साबिकको खंलगा गाविस र जिल्ला बिकास समितिले निर्माण गरेका सौचालय प्रयोग बिहिन भएका हुन । मुसिकोटका खंलगा वजारका आसपासमा रहेका सबै सौचालयहरु प्रयोग विहिन भए पछि नगरवासि तथा बाहिरवाट खलंगा आउने नागरिकलाई असहज हुने गरेको…

चौरजहारी नगरसभाद्धारा ९ विधेयक पारित

डिल्लीबहादुर खत्री रुकुम ९, फागनु : पश्चिम रुकुम चौरजहारी नगरपालिकाद्धारा ९ नयाँ बिधेयक पारित गरेको छ । वडा न. ११ स्थित जहारी खोला कृषि सहकारी संस्थाको सभाहलमा भएको नगर सभाको बैठकले विभिन्न विधेयक समतिहरुले तयार पारेका विधेयकहरु पारित गरेको हो । दुई दिनसम्म चलेको बैठकले ९ वटा विधेयकहरु पारित गरेको हो…

वृद्धाश्रममा सहयोग

आहा सञ्चार तुलसीपुर , ८ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ रझेनाका वासुदेव गौतम र उनकी श्रीमती दामा गौतमले रझेना स्थित वृद्धाश्रमका वृद्धहरुलाई भाडाकुडा, लत्ताकपडा र खाट सहयोग गरेका छन् । वृद्धहरुलाई सहयोग गर्नु मानवीय दायित्व भएको वताउँदै गौतमले सहयोग गरेको वताए । आफ्ना स्वर्गिय वुवा तिलकराम गौतम र…

जाजरकोट र रुकुम जोड्ने पुल बनेपछि यात्रा सहज

आहा सञ्चार संबाददाता जाजरकोट रिम्ना र रुकुम पश्चिम घेत्मा जोड्ने मोटरयवल पुल निर्माण सम्पन्न भएपछि रुकुम जाजरकोट सिधा जोडिएको छ । यसअघि बिचमा ठुलोभेरी नदि भएका कारण रुकुम खण्डमा सञ्चालित गाडिहरु भेरीवारी घेत्मा र जाजरकोट क्षेत्रमा सञ्चालन हुने सवारीसाधन भेरीपारी रिम्ना सम्म मात्र सञ्चालन हुने गरेका थिए । सुर्खेत छिन्चु,…