Input your search keywords and press Enter.

aahasanchar

First and best news portal from rukum for world.

816 Articles0 Comments

चौरजहारीमा आधारभुत पत्रकारिता तालिम सुरु

डिल्लीबहादुर खत्री चौरजहारी रुकुम पश्चिम चौरजहारी नगरपालिकामा आधारभूत पत्रकारिता शुरु भएको छ । प्रत्येक वडामा कम्तिमा एउटा पत्रकार निर्माण गर्ने उदेश्यले पत्रकारिता तालिमको आयोजना गरिएको हो । चौरजहारी नगरपालिकाको आर्थिक सहयोग र आफ्नो एफएम चौरजहारीको आयोजनामा तालिमको संचालन गरिएको हो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा नगरउपप्रमुख राधा रोकाले…

३ महिने सिलाईकटाई तालिम सम्पन्न

आहा सञ्चार संबाददाता जनपहुँच युवा क्लवको आयोजना र आठविसकोट नगरपालिकाको आर्थिक सहयोगमा विपन्न वर्गका महिलाका लागि आयोजना गरिएको ३ महिने आधारभुत सिलाई कटाइ तालिम समापन गरिएको छ । २०७४ फागुन २१ गते देखि शुरु भएको तालिम यहि जेठ २१ गते समापन गरिएको हो । तालिम समापन पश्चात तालिममा सहभागी २८…

यस्ता छन नेपाली काँग्रेस रुकुमका ७ निर्णय

आहा संचार संबाददाता नेपाली काग्रेस रुकुमको यहि जेठ २२ र २३ गते जिल्ला कार्यसमितिको बैठक बसेको छ । बैठकले बिभिन्न ७ वटा निर्णयहरु गरेको छ । बैठक पछि जारी गरिएको प्रेस बिज्ञप्तीमा जिल्ला समितिमा दुई पदाधिकारी मनोनित देखि जिल्लाका सबै स्थानीय तहमा छाँया सरकारलाई सक्रिय बनाउने निर्णय गरेको छ ।…

दैनिक कम्तिमा दुई घण्टा व्यायाम गर्नुहोस

आहा टक नाम : पदम नारायण श्रेष्ठ (कराँते प्रशिक्षक) ठेगाना : कोहलपुर ३, बाँके तपाइलाई कसैले हिजो आजकादिनहरु कसरी बिताइरहनुभएको छ भनी सोधेमा के जवाफदिनुहु्न्छ ? नेपाल गोजुरिया दोे युजेनकाई कराँते को जिल्ला स्तरमा कमिटि गठन गरिरहेकाले यसैमा व्यस्त छु बाल्यकालको कुरा गर्दा,तपाईको बाल्यकाल कसरी बित्यो ? घरपरिवारमा म भन्दा…

पुथाउत्तरगंगा गाउँपालिकामा स्वास्थ्य शिबिर

हिक्मत प्रतेल कोल पुर्बी रुकुम पुथाउत्तरगगा गाउँपालिकामा स्वास्थ्यशिविर सम्पन भएकाको छ । पुथाउत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोगमा राप्ती समाज अस्पताल रुकुमको आयोजना शिबिर संचालन गरिएको हो । शिबिरमा नेत्र ज्योति संघ रुकुमको समय समन्वय रहेको थियो । जेठ १० र ११ गते हुकाम र १३ र १४ गते कोलमा शिबिर संचालन…

एक किशोरी दुईजनाबाट बलात्कृत

रुकुम १८, जेठ : रुकुम पश्चिममा एक किशोरी बलात्कारको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका ५ का १८ बर्षिय बिशाल केसी र सोहि गाउँका धनसिंह बाँठा रहेका छन । उनीहरु दुबैलाई कमला पुन (नाम परिबर्तित) लाई पटक पटक करणी गरेको अभियोग छ ।…

आहा सञ्चार साप्ताहिक ६ बर्षमा प्रबेश

आहा सञ्चार संबाददाता रुकुम १६, जेठ : रुकुमबाट नियमित प्रकाशन भैरहेको आहा सञ्चार साप्ताहिक आफ्नो प्रकाशन यात्राको ५ बर्ष पुरा गरि ६ बर्षमा प्रबेश गरेको छ । २०७० जेठ दोस्रो साताबाट आहा संचारले प्रकाशन शुरु गरेको थियो । प्रकाशन यात्राको ५ बर्ष पुरा गरि ६ बर्षमा प्रबेश गरेको अवसरमा पत्रिकाले आज…

अण्डरलाइन नेकपा नामधारी कम्युनिस्ट

हस्तवहादुर केसी भूपू नेकपा एमाले र भूपू नेकपा  माओवादी केन्द्र  बिच मर्ज भएर बनेको अण्डरलाइन नेपाल कम्युनिस्ट पार्टी यो कम्युनिस्ट पार्टी होइन , यो नामधारी कम्युनिस्ट हो । कम्युनिस्टको खोल ओढेको नक्कली कम्युनिस्ट हो । कम्युनिस्ट हुनलाई त उसले माकर्सवादका आधारभूत सिध्दान्तहरुलाई परिपालना गरेको हुनुपर्छ । माकर्सवाद लेनिनवाद, माओवादलाई पार्टीको पथप्रदर्शक…

सभामुख घर्तिलाइ रुकुमकोटमा स्वागत

जयमान बुढामगर रुकुमकोट १०, जेठ : प्रदेश नम्बर ५ का सभामुख पुर्णबहादुर घर्तिलाई रुकुमकोटमा स्वागत गरिएको छ । रुकुम पुर्ब सिस्ने गाउपालिका स्थित रुक्मिणी माध्यमिक बिद्यालय परिवारले सभामुख घर्तिलाइ एक कार्यक्रमका बिच स्वागत गरेको हो । सभामुख घर्तिलाई बिद्यालय परिबारले स्वागत गर्दै बिद्यालय सुधारका लागि सहयोगका लागि पहल गर्न अनुरोध…

राष्ट्रिय खेलाडीलाई सम्मान

आहा संचार संबाददाता राजधानी काठमाण्डौमा बिभिन्न खेलका राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको छ । हिमालय आर्ट तथा स्पोर्ट्स एकेडेमी काठमाडौले खेलाडिहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा कराते खेलाडी एस्तर राई, नेपाली रेस्लर कमल तामाङ, पेन्कक सिलात खेलबाटका सन २०१६ विश्व च्याम्पियनसिप कास्य पदक बिजेता बिमल राई, एमएमए च्याम्पियन सन्तोष साउद…