Input your search keywords and press Enter.

aahasanchar

First and best news portal from rukum for world.

629 Articles0 Comments

महिला जनप्रतिनिधीहरुलाई पत्रकारद्धारा सम्मान

आहा संचार संबाददाता तुलसीपुर संचारिका समुह दाङ र क्रियाशिल पत्रकार महिला दाङको संयुक्त आयोजनामा आज तुलसीपुरमा एक कार्यक्रमका विच प्रदेश ५ का महिला जनप्रतिनिधिहरुलाइ स्वागत तथा सम्मान गरिएको छ । कार्यक्रममा उपस्थित प्रदेश ५ मा रहेका १२ जिल्लाका महिला जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै महिला जनप्रतिनिधीहरुले…

आहा कविता : गल्ती होर

समर सज्जन समर मनको मझेरीमा तिमी लाई बास दिन चाह गर्नु सबै भन्दा उच्च स्थान दिनु र आफु भन्दा धेरै भरोसा गर्नु मनै मनमा रङ्गीन कल्पना गर्नु के गल्ती होर ? छुटै संसार बसाउन खोज्नु, के मेरो गल्ती होर?             सबै सम्बन्ध भन्दा अलग हो…

अब रुकुम पुर्ब काँक्रि देखि सिधा काठमाण्डौ यात्रा

परिचन्द्र खत्री मुसिकोट रुकुम पश्चिमबाट यातायात सेवा प्रदान गर्दै आईरहेको प्रफि यातायात प्रालिले रुकुम पुर्वबाट पनि आफ्नो सेवा शुरु गरेको छ । आज एक कार्यक्रका बिच प्रालिले भुमे गाउपालिका वडा नम्वर २ काक्रिवाट काक्रि देखि काठमान्डौ सम्मको सेवा सुचारु गरिएको हो । भुमे गाउपालिकाका अध्यक्ष रामसिुर बुढाले व्यानर खोलेर औपचारिक…

नयाँ प्रधानमन्त्री केपि शर्मा ओलीको सपथग्रहण लाईभ हेर्नुहोस

राष्ट्रपति भवन शितल निवासमा आयोजित नवनियुक्त प्रधानमन्त्री केपी ओलीको शपथग्रहण समारोहको प्रत्यक्ष प्रसारण । Posted by Kantipur Daily on Thursday, 15 February 2018…

लेनिनको देश रुसमा पुगेर फर्केपछिका अनुभूतिहरु

हस्तबहादुर केसी रुस विश्वकै पहिलो समाजवादी देश हो । यस देशका मजदूरहरुले भ्लादिभिर इल्यिच लेनिनको नेतृत्वमा सन् १९१७ अक्टुबर २५ (रुसी नयाँ पात्रो अनुसार सन् १९१७ नोभेम्बर ७) का दिन सशस्त्र जनविद्रोहद्वारा सत्ता कब्जा गरेर विश्वमै पहिलो पटक सर्वहारावर्गको अधिनायकत्व स्थापना गरेका थिए । हुन त महान् रुसी अक्टुबर समाजवादी…

देउवाले दिए राजीनामा, ओली आजै प्रधानमन्त्रीमा नियुक्त हुने

आहा सञ्चार संबाददाता प्रधानमन्त्री शेरबहादुर देउवाले आज  पदबाट राजीनामा दिएका छन । सम्पुर्ण निर्बाचन मतपरिणाम आएर राष्ट्रपति कार्यालयमा बुझाईएपछि देउवाले आज देशबासीका नाममा सम्बोधन गर्दै राजीनामा दिएका हुन । यसैबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजै प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । प्रधानमन्त्रीका लागि वाम गठबन्धनले दाबी गरेको र…

दिपेन्द्रले ल्याए, ‘रिसाई रिसाई तर्केर नजाउ…’

आहा सञ्चार संबाददाता पछिल्लो समयमा गीत संगीत क्षेत्रमा धेरै युवाहरुको आकर्षण बढ्दो छ । धेरैले गीत संगीत क्षेत्रमा आफ्नो भविष्य निर्माण गरिसकेका छन भने कतिपय भविष्य खोज्दै छन् । रुकुममा गीतसंगीत क्षेत्रमा धेरै युवाहरु होमिएका छन् । जसमा केहिले राम्रो बजार बिस्तार गरेको छन भने केहि भुमिका खोज्दै छन ।…

रुकुम मुसिकोटमा रुखवाट निकालियो बिद्युत

परिचन्द्र खत्री रुकुम २, फागुन : जिल्लाको मुसीकोट नगरपालिका ५ सेरिगाउमा रहेको मोर्डन रिसर्च कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालिका बिद्यार्थीहरुले रुखवाट झण्डै १९ भोल्टेच क्षमता भएको बिजुली निकालेका छन् । उनिहरुले गुनामौरा नामको रुखवाट बिद्युत निकाल्न सफल भएका हुन । करिव तिन बर्ष पहिले देखि बिद्यार्थीहरुलाई बिभिन्न प्राबिधिक तालिम सिकाउदै आएको संस्थाका…

रुकुम सिम्लीमा ग्लोबलको शाखा रहित बैंकिङ सेवा

नारायण ओली रुकुम सानीभेरी गाउँपालिकामा ग्लोबल आईएमई बैंक लिमिटेडले शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । गाउँपालिकाको सिम्लीमा ७० औं शाखा रहित बैंकिङ सेवा उद्घाटन गरिएको हो । शाखा रहित बैंकिङ सेवाबाट रेमिट्यान्स र बचत जस्ता सेवाहरु गाउँबाटै गर्न सकिने छ । सानीभेरी गाउँपालिका अध्यक्ष नर बहादुर पुनले सम्बोधन…

नयाँ जनबादी क्रान्ति त्याग्दा, सभामुखको अवसर

मेगराज खड्का राजनीतिमा लामो संघर्ष र योगदानले मात्र होईन कहिलेबाँहि पार्टी अनी विचार परिवर्तनले पनि उसको जीवनमा ठुलो महत्व राख्ने गर्छ । त्यसैले त होला नेपालमा पनि धेरै राजनीतिक नेतृत्वहरु लामो समय एउटा पार्टीमा योगदान गरेर पनि एक्कासी अर्को पार्टि तथा बिचार परिवर्तन गरेको पाउछौं । ज्यानको नै बाजी थापेर…