Input your search keywords and press Enter.

aahasanchar

First and best news portal from rukum for world.

500 Articles0 Comments

५ आहा गजल

गौतमराज शेर्पाली (१) पति को गोडा ढोग्ने जमाना गय अव !! ढुङ्गामा दुध पोख्ने जमाना गय अव  !! आफुले आफै लाई कमजोर ठानेर यहाँ; सासुको गोडा मोल्ने जमाना गय अब !! नारीले पनि सक्छन बाँझो खेत फोर्न,, पुरुष ले मात्र जोत्ने जमाना गय अव !! छोरीले पनी राम्रो पढन सक्छ…

स्थानीय सरकारले ध्यान दिनुपर्ने कुराहरु

शरुण बाँठामगर नेपालको संविधान २०७२ को कार्यान्वयन गर्ने प्रारम्भिक चरणको रुपमा स्थानीय,प्रदेश र संघको निर्वाचनहरु सफलतापूर्वक सम्पन्न भैंसकेका छन् । जनताले आगामी ५ वर्षको लागी सरकार निर्माण गरि संविधानका वाँकी कामहरुलाई कार्यान्वयन गर्न आफ्नो अभिमत दिई पनि सकेका छन् । निर्वाचनमा जनताबाट बहुमत प्राप्त राजनितिक दलहरुले स्थानिय तह देखि केन्द्र…

गुरुयोजना तयार गर्न मुसिकोट नगरपालिकाले काम थालनी गरिसकेको छ

रुकुम पश्चिमको मुसिकोट नगरपालिका सदरमुकाममा रहेको नगरपालिका हो । स्थानीय तहको चुनाबबेला दलका उम्मेदवारहरुले मुसिकोटलाई स्मार्ट सिटिको रुपमा बनाउने प्रचार गरिरहेका थिए । देशमा स्थानीय, प्रदेश र संघ गरि तिन वटै तहको निर्बाचन सम्पन्न भएर जनप्रतिनिधीहरु आईसकेका छन । रुकुमको मुसिकोट नगरपालिकाको प्रमुखमा देविलाल गौतम बिजयी भएको पनि ७ महिना…

रुकुम पोखरा सिधा बससेवा सञ्चालन

आहा संबाददाता रुकुम ः रुकुमबाट पोखराका लागि सिधा बस सेवा सञ्चालन गरिएको छ । रुकुम पश्चिमको सानीभेरी यातायात सेवा समिति र पोखराको पृथ्वी राममार्ग बस सञ्चालक समितिबीच रुकुम पोखरा यातायात सञ्चालन गर्ने सम्झौता यातायात सञ्चालन गरिएको हो । पर्यटकीय नगरी पोखरासँग रुकुमलाई जोडेर रुकुमको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रुकुम–पोखरा यातायात…

‘लो ब्लड प्रेसर’ निराकरणका घरेलु उपाय

कमजोरी महसूस हुनु तथा चक्कर लाग्नु  ‘लो ब्लड प्रेसर’को लक्षण हो । यसले दिमागमा समेत असर गर्छ । ब्लड प्रसर कम भएकाहरुले खानामा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् । जान्‍नुहोस् थप केही घरेलु उपाय, जसले ‘लो ब्लड प्रेसर’ निराकरण गर्न भूमिका खेल्छन् । नुनको मात्रा बढाउनुस् खानामा प्राय नुनको मात्रा कम नै…

घर आगनमै न्याय : प्रधानन्यायधिस पराजुली

आहा संबाददाता रुकुम : प्रधान न्यायधिस गोपाल पराजुलीले न्याय माग्नको लागी धेरै टाढा धाउने जमाना गएको बताएका छन । अव जनताको घरदैलोमै न्याय पाइने उनको भनाई छ । नेपालकै ७७ औं जिल्ला रुकुम पुर्वको जिल्ला अदालत शुक्रबार उद्घाटन गर्दै प्रधानन्यायधिस पराजुलीले उक्त कुरा बताएका हुन । रुकुम पुर्वका जनतालाई उनले न्याय…

रुकुमको चौरजहारी बिमानस्थल ८ महिनादेखि बन्द

आहा संबाददाता रुकुम : रुकुम पश्चिमको चौरजहारी बिमानस्थलमा ८ महिना देखि नेपाल बायुसेवा निगमको हवाई सेवा वन्द भएको छ । गएको जेठ दोस्रो साता देखि हवाई यातायात सेवा बन्द भएको थियो । सातामा २ वटा उडान भर्दै आएको चौरजहारी विमानस्थलमा हवाई सेवा वन्द हुदा यात्रुहरु मारमा परेका छन । देशको १०…

उमेरले ६७ बर्ष पुगेपनि म संग जाँगरको कमी छैन

नाम : गोपालसिह केसी ठेगाना : मुुसिकोट नगरपालिका ३, माछिमि रुकुम पश्चिम धेरै राम्रो प्रश्न सोध्नु भयो म संग भएको ज्ञान सिप र जाँगरलाई नेपाल सरकारको सेवा अवधिको सिमाले हटाउन सकेको छैन । र मेरो ज्ञान र सिप तथा जाँगरको सदुपयोग गरेर थोरै परिश्रमिकमा पनि सेवा दिइरहेको. छु । जसबाट…

रुकुम पश्चिम देखि पुर्ब सम्म मध्यपहाडी लोकमार्गको मनोरम दृश्यहरु, फोटो फिचर

आहा संबाददाता रुकुम रुकुम पश्चिमको चौरजहारी देखि रुकुम पुर्बको काक्रि सम्म रहेको मध्यपहाडि लोकमार्ग आसपासमा मनोरम दृष्यहरु रहेका छन । दुई रुकुममा गरि १ सय ४३ किलामिटर लम्बाई रहेको यस सडक खण्ड समथर फाँट देखि पहाडि दुर्गम भेगहरु पनि छोएको छ । रुकुम पश्चिमको सदरमुकाम मुसीकोटदेखि रकुम पूर्बको सदरमुकाम रुकुमकोट…

यस्ता छन सन २०१७ मा बिश्वभर चौंध मुख्य घटनाक्रम

भएका सन् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा हुँदैछ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै रह्यो । यसवर्ष सबैभन्दा   धेरै राष्ट्रपति ट्रम्प नै विवादमा आए ।        उनले माफी माग्ने देखि चेतावनी दिनेसम्मका घटना भए…