Input your search keywords and press Enter.

aahasanchar

First and best news portal from rukum for world.

310 Articles0 Comments

पुर्बी रुकुमको विकासका लागि सबै मिलेर अघि बढ्नुपर्छ

आहा टक नाम : पञ्च बहादुर बोहरा ठेगाना : सिस्ने गाउपालिका ६, रुकुम उमेर : २७ बर्ष हिजोआजको समय कसरी बितिरहेको छ ? नियमित आफ्नो व्यापार व्यवसायमा बितिरहेको छ । पहिलेको पुर्बी रुकुम र नयाँ जिल्ला भएपछिको पुर्बी रुकुममा के फरक छ ? विकासका रुपमा तुलना गर्दा पहिले र अहिले…

रोल्पा नगरपालिका वडा नम्बर ४ को कार्यालय उद्घाटन

मनिषा राई रोल्पा ५, माघ :  रोल्पा नगरपालिका वडा नम्बर ४ को कार्यालय उद्घाटन गरिएको छ । भवनको आज पूर्व अर्थमन्त्री एवं रोल्पाबाट निर्बाचित प्रतिनिधिसभा सदस्य वर्षमान पुनले उद्घाटन गरेका हुन । भवन उद्घाटन समारोहमा निवर्तमान सभामुख ओनसरी घर्तीमगरको समेत विशिष्ट आतिथ्यता रहेको थियो । उक्त भवन रोल्पा नगरपालिकाको ६५ लाख…

आहा कबिता : आमाको स्मृतिमा

लाल बहादुर के.सी. आमा तिमिलाइ सम्झीन्छौं हामी सधैं ! अति श्रद्धा भाव भक्ति राख्दै ! ! आमा तिमिले जन्म दियौ हामीलाई ! अति नै कष्ट र दुःख सहदैं ! ! आमा तिमिले हुर्कायौ बढायौ काखमा राखेर ! अनन्य माया ममता अनि प्यार गरेर ! ! आमा तिमिले सद्भाव राख्यौ सँधै…

एक दशक सम्म पनि सम्पन्न भएन बिद्युत आयोजना

डिल्लीबहादुर खत्री चौरजहारी पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा न. १० मा निर्माणाधीन अवस्थामा रहेको सहिद स्मृति लघु जलविद्युत आयोजनाको काम झण्डै एक दशकसम्म पनि सम्पन्न हुन सकेको छैन । रुकुम उज्यालो कार्यक्रम अन्तरगत २०६५ सालमा सुरु भएको उक्त योजनाको अहिलेसम्म १५ प्रतिशत मात्र काम भएको छ । ९४ किलोवाट क्षमताको…

बाँसखोला देखि बिजयश्वरी सडक कालोपत्रे गरिने

आहा संबाददाता चौरजहारी ५, माघ : रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा यस आर्थिक वर्षमा ९ किलो मिटर सडक कालो हुने भएको छ । रुकुम पश्चिम र सल्यानको सिमाना रहेको वाँसखोला देखि एयरपोर्टपोट, पुरानो वजार नयाँवजार, त्रिवेणी वजार घारीकापाखा हुदै विजयश्वरी सम्मको ७ मिटर सडक नयाँ शहरी कार्यालयले कालोपत्र गर्न लागेको हो…

संस्थालाई सामाग्री प्रदान गर्ने ब्यक्तिलाई सम्मान

आहा संबाददाता हुकाम लोक संस्कृति संरक्षण समाज नेपाल हुकामले संस्थालाई बिभिन्न सामाग्रीहरु प्रदान गरेर सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान गरेको छ । संस्थाले एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रमाणपत्र सहित सम्मान गरेको हो । लोक संस्कृति संरक्षण समाज नेपाल हुकामका अध्यक्ष अशोक घर्तीमगरको अध्यक्षतामा भएको उक्त सम्मान कार्यक्रममा जेष्ठ गुरुवा गंगा…

हुकाममा शहिद भर घर्ती रनिङ शिल्ड जारी

अशोक घर्तिमगर हुकाम माघे सक्रान्तिको अवसरमा जल्पा युवा क्लब हुकामद्वारा आयोजित सहिद भर घर्ती स्मृति रनिङ शिल्ड जारी रहेको छ । माघ २ गतेदेखि एक औपचारिक कार्यक्रमका बिच शिल्डको उद्घाटन भएको हो । क्लबका अध्यक्ष टिकासाई घर्तीमगरको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा ५ नम्बर वडाका अध्यक्ष काली प्रसाद रोकाको प्रमुख आतिथ्यता…

रुकुमलाई यसरी जोड्न सकिन्छ विकास र समृद्धिमा

मेगराज खड्का एक दशक लामो शशस्त्र द्धन्द्धको प्रत्यक्ष मार र शान्ति प्रकृयाको पनि एक दशक लामो अनुभव संलाग्दै दुई दशक पछि संघियता सहितको नयाँ स्वरुपमा रुकुमले नयाँ पाईला शुरु गरेको छ । संघियताको नयाँ संरचना सगै रुकुम दुई भागमा समेत बिभाजन हुदै असोज देखि २ जिल्लाको रुपमा समेत मान्यता पाएको…

भुकम्प सुरक्षा दिवसको अवसरमा र्याली र कोणसभा

धनकुमार शाही रुकुम (पश्चिम) २, माघ ः जिल्लाको मुसीकोट नगरपालिकामा २० औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईएको छ । बिभिन्न संघ संस्थाको सहयोगमा मुसीकोट नगरपालिकाले दिवस मनाएको हो । ‘सबल समुदाय र स्थानीय सरकार, भुकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने मुल नारा सहितका प्लेकार्ड र ब्यानर सहित मुसिकोट खलंगाको कालिका स्थानबाट…

हरिभक्तको स्मृति दिवसमा बिरामीलाई फलफुल वितरण

आहा संबाददाता रुकुम ः नेपाली कांग्रेसका नेता तथा पूर्व जिल्ला विकास समिति रुकुमका सभापति हरिभक्त ओलीको १९ औं स्मृति दिवश मनाईएको छ । मंगलबार जिल्ला अस्पताल सल्ले र राप्ती समाज अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको हो । फलफुल वितरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य गोरखबहादुर केसी, जिल्ला अस्पताल सल्लेका डा.…