Input your search keywords and press Enter.

aahasanchar

First and best news portal from rukum for world.

500 Articles0 Comments

रुकुमको बोरागाउँमा ट्याक्टर दुर्घटना, ३ जना घाईते

सुवास बटाला रुकुम २१, असार : रुकुम पश्चिमको सदरमुकाम नजिकैको बोहरागाउँमा केहि बेरअघि ट्याक्टर दुर्घटना भएको छ । रुकुम खलंगाबाट सोलाबांग तर्फ गैरहेको लु ३ च, ८२१२ नम्बरको ट्याक्टर बोहरागाउँको दाउरीकाट्ने मोडमा दुर्घटना भएको हो । दुर्घटनामा ३ जना घाईते भएका छन । ट्याक्टर घाँसको बिरुवा र कुखुराको दाना लिएर सोलाबांग…

महिला पत्रकार बिच फुटबल प्रतियोगीता हुने

आहा सञ्चार संबाददाता रुकुम नेपाल पत्रकार महासंघ, महिला समितिद्वारा महिला पत्रकार बिच फुटबल प्रतियोगीता आयोजना गर्ने भएको छ । ‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ यही साउन १२ गते शनिबार फुटबल खेल आयोजना गर्न लागेको नेपाल पत्रकार महासंघ सचिब तथा महिला समिति संयोजक लक्ष्मी पुनले जानकारी दिईन…

सांगीतिक र मोडलिङ क्षेत्रमा चम्किदै सरु (फोटो)

उषा रणपहेली काठमाडौँ : नेपाली सांगीतिक आकाशमा चम्किलो ताराको रुपमा उदाउदै गरेकी गायिका हुन सरु गौतम । सानै देखि गायनमा रुची राख्ने चर्चाको शिखर टेक्दै गरेकी गायिका गौतम बिगत लामो समय देखि बिधिबत रुपमा नै ब्यबसायिक गायन क्षेत्रमा प्रवेश गरेकी हुन् । बिगत लामो समय को अबधिमा संगीत क्षेत्रमा उनले…

१८ सय कागती र सुन्तलाका बिरुवा बितरण

सर्जना कार्की रुकुमकोट सिस्ने गाउपालिका रुकुम पुर्वले कृषकहरुलाई १८ सय कागती र सुन्तलाका बिरुवाहरु बितरण गरेको छ । गाउपालिकाले वडा नम्बर ५ स्थित ह्याप्ला र चोथाबारीका कृषकलाई ५०० कागती र १३०० सुन्तलाका बिरुवा वितरण गरेको छ । सिस्ने गाउपालिकाको तथा कृषि सेवा केन्द्रको आर्थिक सहयोगमा बिरुवा वितरण गरिएको छ ।…

समाजसेवि शर्माद्धारा ६ परिवारको स्वास्थ्य बिमा

सन्देश जैसी चौरजहारी रुकुम पश्चिम चौरजहारी नगरपालिकामा अपांगता भएका, दलित र आर्थिक रुपमा कमजोर अवस्था भएका ६ घरपरिवार समाजवेबि तुलसा शर्माले स्वास्थ बिमा गरिदिएकी छिन । स्वास्थ्यमा सबै नागरिकको पहुँच बढाउन मानव बिकास तथा समुदायक सेवा चौरजहारी अस्पताल अन्तरगत आशा बाल बिकास सेवा सयोजक समेत रहेकी शर्माले आफ्नै ब्यक्तिगत रकमबाट…

सरसफाई सम्बन्धी बक्तृत्वकला प्रतियोगीता

सत्यबहादुर बटाला आठबिसकोट रुकुम पश्चिम आठबिसकोट नगरपालिकाको आर्थिक सहयोगर जनपहुँज युवा क्लबको आयोजनामा पुर्ण सरसफाई नगर बनाउन बिध्यार्थीको भूमिका बिषयक बक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा सहिद स्मृति माबि प्रथम, जन बिकास माबि.घारिखोला द्धितिय र कालिका माबि सुन्दरपानी र बाल कल्यान माबि तृतिय भएका छन । बक्तृत्वकला प्रतियोगीतामा १६…

संघको दुई चुनाबी प्यानल सार्बजनिक

मेगराज खड्का रुकुम १९, असार : रुकुम उद्योग बाणिज्य संघ रुकुमको आगामी चुनाबका लागि दुई वटा चुनाबी प्यानल सार्बजनिक भएका छन । जसमा प्रगतिशिल उद्योगी व्यवसायिक प्यानल र सयुक्त व्यवसायिक प्यानल रहेका छन । यहि असार २२ गते हुने निर्बाचनका लागि प्रगतिशिल उद्योगी व्यवसायीहरुको प्यानल नेतृत्व राजनकुमार पुनले गरेका छन भने…

चौरजहारी उद्योग वाणिज्य संघको अध्यक्षमा सुनार

गोपाल रेग्मी रुकुम १८, असार : चौरजहारी उद्योग वाणिज्य संघको अध्यक्षमा प्रेम सुनार निर्विरोध निर्वाचित भएका छन । संघको प्रथम साधारण सभा वाट अध्यक्ष पदका दावेदार सुनार सहित ११ जना पदाधिकारी निर्विरोध हुन । जसको प्रथम उपाअध्यक्ष यदुकुमार आचार्य, दितिय उपाध्यक्षमा दिल वहादुर राणा, महासचिवमा केशवराज गिरी, सचिवमा खिम वहादुर विसी…

घर भत्कीदा ३ जनाको मृत्यु

पहलमान घर्ति रोल्पा लगातारको बर्षाका कारण घर माथिको पर्खाल भत्कीदा आज रोल्पामा सुत्केरीसहित ३ जनाको ज्यान गएको छ । रुन्टिगढी गाउँपालिका–५ सैबाङकी २२ वर्षीया कमला विकको घरमाथिको पर्खाल पत्कीदा आगो तापीरहेका सुत्केरी कमला विक, उनका १८ दिनकी छोरी आयुसा विक र छिमेकी १५ वर्षीया चित्रा विकको भान्सा कोठमा आगो तापरिहको…

परिवारलाई मृत्यु दाबी रकम प्रदान

प्रशान्त महतारा सुर्यालाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्याल रुकुमले मृतक परिवारलाई एक मृत्यु दावि रकम हस्तान्तरण गरेको छ । सानिभेरी गाउपालिका वडा नं. ७ निवासी मृतक यमशरी भण्डारीको परिवालाई कम्पनीले पाँच लाख त्रियानब्बे हजारको चेक सानिभेरी गाउँपालिकाको सिम्लीमा एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हो । भण्डारीको २०७४ कात्तिक २० गते…