Input your search keywords and press Enter.

aahasanchar

First and best news portal from rukum for world.

365 Articles0 Comments

बांगेलाखुरी देखि चौरजहारी सडक खण्डको बिबाद मिल्यो

समिर श्री सल्यान सल्यान बागचौर नगरपालिका ५ बाँगेलाखुरी, सेताढाँड, फारुला हुदै चौरचौरजहारी जोड्ने मोटर बाटो को ट्रयाक खुलेको छ । लामो समय सम्म अवरुद्ध हुदै आएको यो बाटोको स्थानीयको विवादका कारण सञ्चालन हुन सकेको थिएन । नगर प्रमुख लोकमान बुढाथाकीको उपस्थितिमा छलफलपछि समाधान निस्किएको हो । छलफलका क्रममा प्रमुख बुढाथोकिले…

जनसत्ता रजिष्ट्रेशन समस्या आयोगबाट समाधान : मन्त्री केसी

गणेश सिर्पाली रुकुम २३, फागुन : कर्णाली प्रदेशकी भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बिमला केसीले माओबादी जनयुद्धको क्रममा जनसत्ताबाट घरजग्गा रजिष्ट्रेशन भएर पनि हाल भैरहेको समस्या आयोग बनाएर समाधान गर्ने बताएकी छिन । शान्ति स्थापना भएको दशकौं बितिसक्दा पनि द्धन्द्धक्रममा भएको जनसत्ताबाट घरजग्गा रजिष्ट्रेशन समस्या हालसम्म पनि रहिरहेको भन्दै…

उत्पीडित समुदायलाई पछि छाडेर देशले समृद्धि हाँसिल गर्न सक्दैन : कामी

गणेश सिर्पाली बाँफिकोट कर्णाली प्रदेशका सांसद रातो कामी (आरटी)ले उत्पीडित वर्ग समुदायलाई पछि छाडेर राज्यले समृद्धि हाँसिल गर्न नसक्ने वताएका छन । रुकुम पश्चिम २ वाट निर्वाचित सांसद कामीले नेपाल दलित मुक्ति मोर्चा वाँफिकोट गाउँपालिकाको सम्मेलन उद्धघाटन गर्दै दलित, महिला, जनजाती, मधेसी, थारु लगायतका उत्पीडित समुदायलाई पनि राज्यले संगसँगै लान…

कर्णाली प्रदेश कप क्रिकेटमा रुकुमको सानदार जीत

आहा संचार संबाददाता पहिलो कर्णाली प्रदेश कप क्रिकेटमा रुकुमपश्चिमले शानदार जीत दर्ता गरेको छ । मंगलबार विरेन्द्रनगरको कालिञ्चोक खेल मैदानमा भएको खेलमा रुकुमपश्चिमले सल्यानलाई ९ विकेटको फराकिलो अन्तरले हराएको हो । ३४ रनको सामान्य लक्ष पछ्याएको रुकुमले ६ ओभर खेल्दै १ विकेट गुमाएर लक्ष पुरा गर्यो । रुकुमका लागि महेश…

‘सहिद पार्टीको नभई राज्यका हुन’ : संसद शर्मा

डिल्लीबहादुर खत्री चौरजहारी कर्णाली प्रदेशका सांसद गोपाल शर्माले अहिले जति उपलब्धि छन् ती सबै सहिदहरुको बलिदानले आएको हुनाले सहिद पार्टीको मात्र नभई राज्यको भएको बताएका छन । सहिद सप्ताहको अन्तिम दिन सोमबार पश्चिम रुकुम चौरजहारी नगरपालिकाले आयोजना गरेको सहिद परिवार सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन । ‘महान…

रुकुम पश्चिममा भेटिएको माईनबम निस्कृय पारियो

डिल्लीबहादुर खत्री चौरजहारी : पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा न. १० चिसापानीमा सोमबार भेटिएको बम निस्कृय गरिएको छ । ज्वालादल गण चौरजहारी क गुल्मको टोलिले बम निस्कृय गरेको हो । जमिनमुनि गाडिएको अवस्थामा फेला परेको माईन बम सेनाको टोलीले निस्कृय पारेको सेनानी गोरख बहादुर पुजाराले जानकारी दिए । उनका यो बम…

यदु स्मृति पत्रकारिता पुरस्कार शाहलाई

आहा सञ्चार संबाददाता यसवर्षको यदु स्मृति पत्रकारिता पुरस्कार रुकुमका पत्रकार नारायणकुमार शाहलाई प्रदान गरिएको छ । १९ औं यदु स्मृति दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजना गरिएको यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा रेडियो सिस्ने रुकुमका स्टेशन प्रमुख समेत रहेका पत्रकार शाहलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेकपा एमालेका उपाध्यक्ष…

शान्तिको ‘मौन विद्रोह’मा समाज

श्रीराम श्रेष्ठ गजलकार शान्ति अधिकारी पोखरेल दोस्रो गजलकृति ‘मौन विद्रोह’का साथ आएकी छन् । यसअघि उनको ‘शान्ति बाटिका’ गजलसङ्ग्रह प्रकाशित छ । मोतिराम भट्ट (१९२३–१९५३) बाट सुरू भई मोति मण्डली, शम्भुप्रसाद ढुङ्गेल र भीमनिधि तिवारी हुँदै आएको गजल परम्परामा आज सयौँ स्रष्टाहरू अत्यन्त सक्रियताका साथ लागिरहेका छन् । तिनै मध्ये…

बाँफिकोट गाउँपालिकाद्धारा ९ वटा ऐन पारित

परिचन्द्र खत्री मुसिकोट रुकुम पश्चिम बाँफिकोट गाउँपालिकाको तेस्रो गाउ परिषद् सम्पन्न भएको छ । दुई दिन सम्म चलेको गाउ परिषदले स्थानीय सरकार संचालनको निम्ती आवश्यक बिभिन्न ९ वटा ऐन, नियमावलि पारीत गरेको छ । जसमा शिक्षा ऐन, वन ऐन, आर्थिक कार्यबिधी, फोहरमैला व्यवस्था ऐन, सहकारी ऐन परीत गरेको गाउपालिका प्रबक्ता…

रुकुममा नहर खन्दा बम भेटियो

डिल्लीबहादुर खत्री चौरजहारी रुकुम पश्चिमको चौरजहारी नगरपालिका १०, चिसापानीमा बम जस्तै शंकास्पद बस्तु फेला परेको छ । चौरजहारी टार सिंचाई आयोजनाको नहर खन्ने क्रममा उक्त फेला परेको हो । टार सिंचाई आयोजना निर्माणको जिम्ममा लिएको ब्रर्ज गु्रप प्रालिले बम जस्तै भेटिए लगतै प्रहरी चौकीमा खबर गरिएको थियो । जिल्ला प्रहरी…