Input your search keywords and press Enter.

aahasanchar

First and best news portal from rukum for world.

501 Articles0 Comments

मतदानबाट चौरजहारी नपाको केन्द्र छिनोफानो

डिल्लीबहादुर खत्री/सन्देश जैसी चौरजहारी रुकुम पश्चिम चौरजहारी नगरपालिकाको केन्द्र साविककै ठाउँ (वडा न. २ को बिजयश्वरी) मा तोकिएको छ । नगरपालिकाको केन्द्र तोक्न भएको पाँचौ नगर सभाले बिजयश्वरीमा केन्द्र तोकेको हो । नगर सभाको सञ्चालन गर्दै सभाध्यक्ष बिशाल शर्माले यो नगर सभा ऐतिहासिक भएको बताए । उनले विधेयक समितिलाई केन्द्रको…

दिपक रावलका ५ आहा मुक्तकहरु

दिपक रावल त्रिबेनि गाउँपालिका पश्चिम रुकुम १, मायामा ठेस लाग्यो,फर्कियर आए । यो मनमा हरेस लाग्यो, फर्कियर आए । दिल चोर्नेलाइ मुद्दा हाल्न तम्सिएर गए उल्टो यता केस लाग्यो, फर्कियर आए ।। २,मलाई हावा देखायर अनि हुरी देखाएर । तर्साउथी मायामा सधै चुरिफुरी देखाएर । तिमिले केही गरौली झै लाकै…

शनिबार चौरजहारी नगरपालिकाको केन्द्र तोक्ने तयारी

डिल्लीबहादुर खत्री चौरजहारी रुकुम पश्चिम चौरजहारी नगरपालिकाको केन्द्र कहाँ बन्ला ? कहिले तोकिएला ? नगरवासि एक बर्ष अघिदेखि यहि प्रश्न गरिरहेका छन् र चासो दिइरहेका छन् । जनप्रतिनिधि निर्बाचित भएको ६ महिना भित्र केन्द्र तोक्ने भने पनि उक्त काम हुन पनि सकेन । नगरपालिकामा भुगोल प्रतिवेदन समिति बनी, प्रतिवेदन पेश…

भूमेको नीति कार्यक्रम तथा बजेट पारित

जयमान बुढामगर भूमे रुकुम पूर्व भूमे गाउपालिकाले दोस्रो गाउँ सभा अधिबेशनले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि साढे ३१ करोड बराबरको बजेट सहितको नीती तथा कार्यक्रम पास भएको छ । १५ असार गाउँ सभा अधिबेशनमा पेस भएको नीति कार्यक्रम तथा बजेट मंगलबार बाट शुरु भएको दोस्रो गाउँ सभा अधिबेशन शुक्रबार…

साझेदार संस्थाहरुको बार्षिक समिक्षा गोष्ठि

आहा सञ्चार संबाददाता रुकुम २९, असार : रुकुम पश्चिममा युनाईटेट मिसन टु नेपाल रुकुम कलष्टरको आयोजनामा साझेदार संस्थाहरुको बार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ । खीष्ट्रिय समाज बिकास अभियान, दलित सेवा संघ नेपाल अपाङ्ग संरक्षण मञ्च र नेपाल जनजागरण मञ्चको वार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको हो । गोष्ठिमा सबै साझेदार…

यस्तो छन चौरजहारी नगरपालिकाले गरेका महत्वपुर्ण २० उपलब्धी

डिल्लीबहादुर खत्री चौरजहारी स्थानीय सरकारहरु बनेको एक बर्ष बढी भएको छ । स्थानीय सरकारलेहरुले देशभर आआफ्नो तरिकाले विकास निर्माण देखि समृद्धि सपनाका योजनाहरु बनाईरहेका छन । रुकुमको चौरजहारी नगरपालिकाले आर्थिक बर्ष २०७४/७५ मा के कस्ता महत्वपुर्ण उपलब्धीहरु गर्यो त हेर्नुहोस यस्तो छ विवरण । १) १ सय किलोमिटर सडक निर्माण…

दिनेश पुनका उत्कृष्ट पाँच मुक्तकहरु

मुक्तक.१ दुर्गम ठाँउमा छ मेरो घर, चिट्ठी लेख्नुपर्छ। बुझ्नलाई हरेक खबर, चिट्ठी लेख्नुपर्छ। सहरमा पो एकै फोनले घरमै आईपुग्छन् हाम्रो त बोलाउन डाक्टर चिट्ठी लेख्नुपर्छ। मुक्तक.२ आफुलाई नराम्रो त त्यतिबेला लाग्छ। जब आफन्तीको वचन करेला लाग्छ। उता साहुले मेरो घर कब्जामा लिँदै गर्दा यता तमासा हेर्नेहरुको मेला लाग्छ। मुक्तक.३ कसैकी…

भुमे गाउँपालिकाले गर्यो सार्बजनिक सुनुवाई

जयमान बुढामगर भूमे बुधबार रुकुम पुर्ब भुमे गाउपालिकाले आफ्नो सार्बजनिक सुनुवाइ कार्यक्रम गरेको छ । सार्बजनिक सेवा प्रवाह तथा क्षमता बिकास समितिका संयोजक नमिता पुनको अध्यक्षता र भुमे गाउपालिकाका अध्यक्ष रामसुर बुढामगरको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशेष अथिती भुमे गाउपालिका उपाध्यक्ष मनकुमारी बुढा बिष्ट, नेकपाको नेता…

गाउँपालिकाले बाड्यो २६ हजार फलफूलका विरुवा

नारायण ओली सानीभेरी गाउँपालिकाले आर्थिक २०७४/०७५ मा २६ हजार फलफूलका विरुवा वितरण गरेको छ । सानिभेरी गाउँपालिकाले अवलम्बन गरेको निर्यातमुखि व्यावसायिक कृषि पेशालाई प्रोत्साहन गर्न विरुवा वितरण गरिएको हो । सानीभेरी गाउँपालिकाले १० वर्षे कृषि गुरुयोजना निर्माण गरी सानीभेरीका विभिन्न स्थानमा कृषि वशेषज्ञ पुगि सम्भाव्यता अध्ययन गरीएको र त्यसै अनुसार…

बाँफिकोटमा एक घर पहिरोको जोखिममा

परिचन्द्र खत्री मुसिकोट रुकुम पश्चिम बाँफिकोट गाउपालिका ४ खालीबड्गाउँ निबासि जितबहादुर केसीको घर पहिरोको जोखिममा परेको छ । घर अगाडिबाट पहिरो खस्दा घर पहिरोको जोखिममा रहेको घर घनि जितबहादुर केसीले बताए । बाल्लाचौर देखि स्यार्पु जोड्ने सडक खन्ने क्रममा घर जोखिममा परेको घर धनि केसीको भनाई छ । गत वर्ष…