Input your search keywords and press Enter.

aahasanchar

First and best news portal from rukum for world.

228 Articles0 Comments

भूमे गाउँकार्यपालिकाले थप दुई कानून पारित ग¥यो

जयमान बुढामगर भूमे रुकुम पुर्बको भुमे गाउकार्यपालिकाले थप दुई कानून बनाएको छ । गाउँकार्यपालिकाको १३ औ बैठकले थप दुई कानुन पारित गरेको हो । जसमा एकीकृत सम्पत्ती कर संकलन नियमावली २०७५ र ब्यबसाय कर नियमावली २०७५ रहेका छन । यसअघि बिभिन्न ऐन, कार्यबिधि र नियमावली गरि २७ स्थानीय कानूननहरु पारित…

चौरजहारी नगरपालिकाद्धारा १ बर्षमा ३० विधेयक पारित

डिल्लीबहादुर खत्री चौरजहारी पश्चिम रुकुम चौरजहारी नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न भएको छ । नगरपालिकाका विधेयकहरु पास गर्नलाई तेस्रो नगर सभा भएको हो । तेस्रो नगर सभाले १३ वटा विधेयकहरु पास गरेको छ । चौरजहारी नगरपालिकाले यो सँगै बर्षमा ३० वटा विधेयकहरु पास गरेको छ । तेस्रो नगर सभाबाट पास…

माओबादीहरुलाई केहि व्यवहारगत सुझाब

मेगराज खड्का माओबाद के हो र माओबादी को हुन ? त्यसको बिस्तृत अध्ययन म संग पनी छैन । सिद्धान्तत यस्ता अध्ययन आम मानिसको क्षेत्र र रुचीको बिषय पनि नबन्ला तर राजनीतिक पार्टीको व्यवहारगत गुण भने सबैले बुझेका नै हुन्छन । पार्टीको किताबी सिद्धान्त भन्दा व्यवहारगत राजनीतिक अभ्यासनै जनताले सहि वा…

एकलौटी तारजाली बितरण गरेपछि असन्तुष्टि

डिल्लीबहादुर खत्री चौरजहारी पश्चिम रुकुम चौरजहारी नगरपालिका वडा न. १३ मा विपद ब्यवस्थापन समितिले बितरण गर्ने तारजालि एकलौटी रुपमा माओवादीका कार्यकर्ताहरुलाई मात्र दिईएको भन्दै नेकपा एमाले वडा न. १३ ले असन्तुष्टि जनाएको छ । समितिले वडालाई दिने तारजालि वडाको सिफारिस बिना माओवादी कार्यकर्ताहरुलाई मात्र दिएको भन्दै असन्तुष्टि जनाइएको हो ।…

त्रिकोण दर्शनको मर्म र यसको सान्दर्भिकता

अमर ओली ‘मानीसका मष्तिष्कमा उत्पन्न हुने सबै रोचक जिज्ञासाहरुको उत्तर बिज्ञानले दिन सक्दैन किनकी सृष्टीका सबै रहस्यहरु प्रयोगशालामा सिद्ध गर्न सजिलो छैन । त्यसको उत्तर धर्मग्रन्थहरुले दिन खोज्छन तर त्यो ठिक छ भन्न सकिन्न । किनकी धर्मशास्त्रमा सत्यभन्दा आस्था र विश्वास प्रबल हुन्छ । बिज्ञान र धर्मग्रन्थहरुको बीचमा सायद एउटा…

शिक्षक नफर्कदा पठन पाठन भएन

जयमान बुढामगर भूमे रुकुम पूर्वको भूमे गाउँपालिका २ को त्रिवेणि माध्यामिक विद्यालयमा पठन पाठन सुरु हुन सकेको छैन । वार्षिक परिक्षा सकेर घर गएका शिक्षकहरु नफर्किएका कारण विद्यालया पठन पाठन सुरु हुन नसकेको हो । भर्ना अभियान सकिएर विद्यालय खुले पनि सबै कक्षामा नियमित पठन पाठन हुन सकिरहेको छैन ।…

स्थानीय सरकारको उपलब्धी के ?

हरि परियार स्थानीय तहको निर्वाचन हुनुभन्दा केही दिन अगाडि विभिन्न राजनीतिक दलहरु आआफ्नो पार्टीको प्रतिवद्धता पत्र बोकेर गाउँघरमा पसी प्रत्येक घरका सदस्यहरुलाई आफ्नो पार्टीको क्षमता बोलीले प्रर्दशन गरे । जे जस्तो भएपनि सबै राजनीतिक दलहरु एक ठाउँमा आएर संघीयतालाई प्राथामिकता दिइ गाउँ गाउँमा सिंहदरबार भन्ने नारालाई अगाडि बढाए यो एउटा…

यस्ता छन सिस्ने गाउँपालिकाका २० कानून

मेगराज खड्का मुसिकोट रुकुम पूर्बको सिस्ने गाउँपालिकाले हालसम्म २० कानूनहरु निर्माण गरेको छ । केहि संघिय सरकारबाट प्राप्त नमुना कानुन र केहि स्थानीय आवश्कताको आधारमा कानूनहरु बनाईएको हो । ऐन, कार्यबिधी, बिनियम, नियमावली र निर्देशिका गरि हालसम्म २० कानुनहरु बनाइएको सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले जानकारी दिईन । उनका अनुसार…

असिनापानीले तरकारी र अन्नबालीमा क्षति

डिल्लीबहादुर खत्री रुकुम पछिल्ला दिनहरुमा आएको हावाहुरी सहित असिना पानीले पश्चिम रुकुम चौरजहारी नगरपालिकामा लगाएको हिउदे खेती पुर्ण रुपमा क्षति गरेको छ । अन्नबाली भित्र्याउने बेला आएको असिना पानीले गहुँ संगै मुला, काउली, प्याज, तरकारी खेती, फलफुल लगायत बेमौसमी रुपमा लगाएका खेतीहरुमा पनि क्षति गर्दा कृषकहरु चिन्तिम बनेका छन ।…