Input your search keywords and press Enter.

aahasanchar

First and best news portal from rukum for world.

565 Articles0 Comments

मोटरेवल पुल नहुँदा यातायात सेवा संचालनमा समस्या

परिचन्द्र खत्री रुकुम(पश्चिम)को बाँफिकोट गाउँपालिकामा रहेका विभिन्न खोलामा पुल नहुँदा यातायात सेवा संचालनमा समस्या भएको छ । बाँफिकोट गाउँपालिका ४ को फलामेगौडा देखि पीपल हुँदै रुकुम(पूर्व)को सिस्ने गाउँपालिका ३ पोखरा जोड्ने सडक खण्डमा पर्ने खोलामा पुल नहुँदा बर्खायाममा यातायातका साधन संचालनमा समस्या हुने गरेको छ । बाँफिकोट गाउँपालिका ४ को…

भलिबल प्रतियोगितामा जनशक्ति माबि प्रथम

मदन बिसी रुकुमकोट रुक्मिनि माबि रुकुमकोटले श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरेको अन्तर विद्यालय स्तरिय मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । भलिबलमा भुमे गाउँपालिका ४, काडामा रहेको जनशक्ति माबि प्रथम स्थान हासिल गरेको छ । त्यस्तै सिस्ने गाउँपालिका ५, टाकुरामा रहेको सानि भेरी बोडिङ स्कुलले दोस्रो स्थान र सिस्ने गाउँपालिका…

रातो ताराको बिशेष सांस्कृतिक कार्यक्रम, फोटो

आहा सञ्चार संबाददाता रुकुम पश्चिम सल्ले स्थित रातो तारा स्कुलले कृष्णजन्माष्टमीको अवसरमा अभिभावक भेला तथा बिषेश सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । वरिष्ठ अधिवक्ता डा.नवराज गौतमको प्रमुख आतिथ्यताका कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका मुसीकोट नगर शिक्षा अधिकृत विनाराम खडका, प्याव्सन रुकुम पश्चिमका अध्यक्ष जय ब थापा, राप्ती समाज अस्पतालका…

वडाध्यक्ष आफैले काम गरेर खुलाए अबरुद्ध सडक

सन्देस जैसी चौरजहारी रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ ढुङेखानी देखि वडा नम्बर ७ को मेलैनाउली सम्मको अबरुद्ध सडक खुलाइएको छ । बर्षातका कारण बिगत २ महिना देखि अबरुद्ध भएको बाटो वडा नम्बर ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायतका स्थानीयहरुको सक्रियतामा खुलाईएको हो । बर्षाका कारण सडकमा आएको पहिरो…

रुकुम पुर्ब र पश्चिम जोड्ने सडक अवरुद्ध

मदन बिसी रुकुमकोट : अविरल बर्षाले पहिरो जाँदा रुकुम पुर्ब र पश्चिम जिल्ला जोडने यातायात सेवा दुई साता देखि अबरुद्ध भएको छ । मध्य पहाडी लोकमार्गमा पर्ने रुकुम पुर्बको विभिन्न स्थानमा पहिरो जाँदा यातायात सेवा अबरुद्ध भएको हो । मध्य पहाडी लोकमार्गमा पर्ने सिस्ने गाउँपालिकाको पाखागाउ र खोपिचारमा पहिरो र…

शिक्षक महासंघको अन्तरक्रिया सम्पन्न

मदन बिसि रुकुमकोट नेपाल शिक्षक महासङघ जिल्ला कार्य समिती रुकुम पुर्बको १ दिने अन्तरक्रिया कार्यक्रम सदरमुकाम रुकुमकोटमा सम्पन्न भएको छ । अधिकार र कर्तव्यका लागि शिक्षक एकता भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका सहभागिहरुले विद्यमान शिक्षाका समस्याहरू, शिक्षक तथा कर्मचारी ब्यबस्थापन, भौतिक ब्यबस्थापन, शैक्षिक गुणस्तरसंग सम्बन्धित समस्याहरु,…

रुक्मेणीको १० औ वार्षिक साधारणसभा सम्पन्न

सर्जना कार्की रुकुम पुर्व रुक्मेणी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आफ्नो १० औ वार्षिक साधारण सभा रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा सम्पन्न गरेको छ । रुक्मेणी बचत ऋण तथा सहकारी सस्था लिमिटेडका अध्यक्ष वसन्त प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र बहादुर ओलीको प्रमुख उपस्थिति रहेको…

यौनकर्मीका लागि जुरिकबासीहरूले बनाए ‘सेक्स बक्स’

स्विट्जरल्यान्डको जुरिक शहरका बासिन्दाहरूले जम्मा गरेको रकमबाट यौनकर्मीहरूको सुरक्षाका लागि ‘सेक्स बक्स’ निर्माण गरिएको छ। यौनकर्मीहरूको सुरक्षा र स्थानीयको असुविधालाई मध्यनजर गर्दै जुरिक सिटी काउन्सिलले यस्तो कदम उठाएको हो। शहरको विशेष क्षेत्रमा यौनकर्मीहरूका लागि सेक्स बक्स निर्माण गरिएको छ। यो व्यवस्थाले यौनकर्मीहरूलाई ग्राहकको खोजीका लागि यताउता भौँतारिन नपर्ने र हिंसा हुनबाट पनि  जोगिने बताइएको…

रुकुममा बिद्युत अनियमित हुँदा समस्या

मुसिकोट नगरपालिका रुकुम (पश्चिम) मा लामो समय देखि विद्युत अनियमित हुदै आएको छ । कतिखेर झुल्किन्छ त कतिखेर निभ्छ । रुकुम मुसिकोटकै विद्युतको विषयमा आधारित रहेर कतिपयले फेसबुकमा व्यङ्ग्य हान्ने देखि बारम्बार संचार माध्यमहरुमा समाचार आउने गरेको भएपनि सरोकारवाला निकायहरुले सुधारमा ध्यान देखिएको छैन । तर यहाँका उद्योगी, व्यापारी, विद्यार्थी…

काठमाण्डौ शहर र त्यहाँको फोहर

लाल बहादुर केसी काठमाण्डौ अति सुन्दर शहर हो । यहाँ विभिन्न जात जाती, वर्ण, धर्म, सस्कृति, भाषा भाषी, भेषभुषा, लवाई खवाई चालचलन भएका र नेपालका हरेक विभिन्न प्रकारका गाउँ ठाउँहरुवाट र विदेशका पनि विभिन्न देशका विभिन्न ठाउँहरुवाट आएका मानिसहरुको वसोवास आवतजावत हुने शहर हो । यहाँ नेपालदेखि लिएर विश्वकै अति…