आहा संचार गायक तथा सर्जक वीरेन्द्र खड्काको ‘सेल्फी’ बोलको नयाँ गीत सार्बजनिक भएको छ । नेपालका चर्चित पर्यटकिय स्थान तथा विश्व सम्पदामा सुचिकृत सम्पदाहरुका दृश्यहरु समाबेश गरेर तयार पारिएको गीतमा गायक बीरेन्द्र खड्का र तृप्ती खड्काको स्वर रहेको छ । गीतको लय शब्द बीरेन्द्र खड्काको नै रहेको छ । वर्तमान…
