लक्ष्मण खड्का (मुक्तक)

Byआहा सञ्चार

२०७५ भाद्र २, शनिबार १४:५५
Post ads Jai Khairawang
  • लक्ष्मण खड्का
    सानीभेरी गाउँपालिका ११, अर्मा
    हाल दांग
ritu ads

गाउँ देखि सहर आयो के नै गरेजस्तो ।
कमायो होला दुइचार पैसा के नै गरे जस्तो
आजभोली रक्सी खादै छाती हान्दै छरे ।
बनाय भन्छ छुटै समाज के नै गरे जस्तो ।

फेसबुक प्रतिक्रियाहरु