आहा सञ्चार संबाददाता
प्रदेश नम्बर ६ को पहिलो प्रदेशसभा बैठक आज बसेको छ । जेष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले अन्तरिम कार्यबिधि सर्वसम्तीले पारित गरेको छ । राष्ट्रिय गान बजाएर शुरु भएको बैठक प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाएपछि शुरु भएको थियो ।

election adv.

त्यसपछि अन्तरिम कार्यबिधि पेश भएर सर्वसम्मत पास भयो । अनि दलका तर्फबाट वोल्नेक्रम सुरु भएको थियो । बोल्ने सबै सांसदहरुले प्रदेश ६ को विकासका लागि मिलेर काम गर्नेमा जोड दिएका थिए । अर्को बैठक माघ २९ गते दिउँसो १ बजे तोकिएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto