सर्बप्रथम त रुकुमको अग्रणी र प्रभावशाली छापा माध्यम आहा सञ्चार साप्ताहिकको अनलाईन संकरण तथा जिल्लाको पहिलो समाचारमुलक अनलाईन आहा सञ्चार डटकममा तपाईलाई हार्दिक स्वागत छ । शान्ति र समृद्धिको चाहा, समाचार र बिचारमा आहा भन्ने मुल नाराका साथ थालीएको यो एक सञ्चार अभियान हो । शुरुवात क्रमम ब्लग मार्फत थालिएको अनलाईन संकरण केहि बर्षपछि ब्यवस्थित अनलाईन पोर्टलको रुपमा प्रस्तुत भएको हो ।

यस अनलाईन मार्फत आहा सञ्चार साप्ताहिककमा प्रकाशित समाचार र ईपेपर सगै रुकुम अनी बिश्वभर घटेका महत्वपुर्ण समाचार, बिचार तथा सामाग्रीहरु प्रकाशन हुनेछन भने ईन्टरनेटको पहुँचमा हुने जोसुकैले अनी जहाँपनि पढ्न सक्नेछ । आहा सञ्चार साप्ताहिक २०७० जेठ बाट प्रकाशन यात्रा शुरु गरी निरन्तर प्रकाशन भैरहेको छ । पत्रिका प्रेस काउन्सिल नेपालबाट २०७१/७२ सालको पत्रपत्रिका बर्गीकरण नतिजामा ग बर्गमा बर्गीकृत भएको छ । रुकुमबाट प्रकाशित भएर सरकारी स्तरबाट बर्गीकृत आहा सञ्चार पहिलो पत्रिका हो । पत्रिका र अनलाईनका बिषयमा केहि सुझाब सल्लाह भए हामीलाई ईमेल वा फोन गरेर सहयोग गर्नुहोला । हाम्रो अनलाईन हेरिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यबाद, आहा समाचार र बिचारका लागि हामीसंगै रहनुहोला ।

आहा सञ्चार साप्ताहिक तथा आहा सञ्चार डटकमका लागि

 

 

 

 

 

 

संचालक/ सम्पादक : मेगराज खड्का

सूचना तथा प्रसारण बिभाग दर्ता नं.: ८४६/०७४-७५
प्रेस काउन्सिल नेपाल सूचिकरण नं.: १३३६/२०७४/७५
कार्यालय : मुसिकोट नगरपालिका १, रुकुम पश्चिम ।
फोन : ०८८५३०३६८, ९८५७८२२८१६, ईमेल : news@aahasanchar.com, aahasanchar.weekly@gmail.com

संबाददाताहरु

 

 

 

 

 

 

डिल्लीबहादुर खत्री

 

 

 

 

 

 

मदन बिसी

 

 

 

 

 

 

पवित्रा खड्का

 

 

 

 

 

मोहन बिसी

स्थानीय संबाददाताहरु

 

 

 

 

 

मुसिकोट नगरपालिका : सुवास बटाला

 

 

 

 

 

 

 

बाँफिकोट गाउँपालिका : प्रचण्ड खत्री

 

 

 

 

 

 

 

सानीभेरी गाउँपालिका : नारायण ओली

 

 

 

 

 

 

 

चौरजहारी नगरपालिका : सन्देश जैसी

 

 

 

 

 

 

 

त्रिबेणी गाउँपालिकाः बिपिन पुन

 

 

 

 

 

 

आठबिसकोट नगरपालिका : सत्य बटाला

 

 

 

 

 

 

सिस्ने गाउँपालिका : सर्जना कार्की

 

 

 

 

 

 

भूमे गाउँपालिका : जयमान बुढामगर

 

 

 

 

 

 

 

पुथाउत्तरगंगा गाउँपालिका : कर्मसाहि घर्तिमगर

बिज्ञापन तथा व्यवस्थापक

 

 

 

 

 

 

 

धनमाय केसी

 

Share Button