Home मुख्य समाचार ‘घरवाली’ सार्वजनिक (भिडियो सहित)

‘घरवाली’ सार्वजनिक (भिडियो सहित)

184
0

आहा संचार संबाददाता
पछिल्लो समय धेरै गीतहरू बजार आउने होडबाजी चलिरहेको छ । यसै क्रममा गायक प्रेम रावलको नयाँ लोक फ्युजन डि.जे गीत “घरवाली“सार्वजनिक भएको छ । लोक दोहोरीमा नयाँ जोस र जाँगर बोकेका युवा सर्जक गायक विशाल शोनीको संगीत रहेको उक्त गीतमा शब्द, स्वर प्रेम रावल र म्युजिक संयोजन याम थापा मगरको रहेको छ । सुदुरपश्चिमका चर्चित गायक तथा मोडल चक्र बम र करिश्मा ढकालको अभिनय रहेको उक्त भिडियो निर्माण बि.स्टार फिल्मसले गरेको हो । निर्देशक बिक्रम चौहानको कोरियोग्राफ र निर्देशन रहेको उक्त भिडियो प्रकाश खड्काले छायांकन र लक्ष्मण चौहानले भिडियो सम्पादन गरेका छन । हेर्नुहोस यस्तो छ गीत ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here