Home स्थानीय समाचार कार्यक्रममा ६८ जनाले गरे रक्तदान

कार्यक्रममा ६८ जनाले गरे रक्तदान

105
0

आहा सञ्चार संबाददाता
रगत समस्याका कारण उपचारको क्रममा धेरै जनाको ज्यान जाने गरेको छ । रगत अभाबका कारण अकालमा मान्छेको ज्यान नजावस भनेर फेसबुक मार्फत जोडिएका युवा युवतीहरुल शनिबार भक्तपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन । फोटो जेनिक वल्डको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका छन । जसमध्ये १२ महिला र ५६ जना पुरुष सहभागी भएको कार्यक्रम संयोजक राममणी सुवेदीले बताए । उक्त जम्मा भएको रगत रेडक्रसलाई हस्तान्तरण गरिएको बताईएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here