Home मुख्य समाचार मुटु चोईटा चोईटा गीत बजारमा

मुटु चोईटा चोईटा गीत बजारमा

1372
0

आहा सञ्चार संबाददाता
बुर्तिबाङ म्युजिक प्रालिको प्रस्तुती मुटु चोईटा चोईटा गीत बजारमा आएको छ । जीवन छन्त्याल र क्रिशबाबु छिनालको शब्द र अमित बाबु रोकायको संगीतमा बिष्णु माझीको मुटु चोईटा चोईटा गीत बजारमा सार्बजनिक भएको हो । बुर्तिबाङ म्युजिक अफिसियल युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको गीतको भिडियोमा १० हजार बढीले हेरिएको छ । गीतमा सारिका केसी र मिलन क्षेत्रले अभिनय गरेका छन ।

हेर्नुहोस यस्तो छ गीत


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here