Home मुख्य समाचार २ रोपनीमा लगाईएको गाँजा खेती नष्ट

२ रोपनीमा लगाईएको गाँजा खेती नष्ट

1373
0

सर्जना कार्की
रुकुम पूर्व
जिल्लाको भुमे गाउपालिका ४, काडामा लगाएको गाजाखेती स्थानीय प्रहरी प्रशासनको सक्रियतामा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपुर्वबाट खटिएको टोलिले भुमे ४, स्थित काडामा २ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।
जिल्लामा अबैध लागू औषधको उत्पादन, सेवन र बिक्रिबितरण भैरहेको सूचना पछि गाँजाखेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक ओमप्रकाश पौडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here