Home मुख्य समाचार रुकुमैको सेरो र फेरो गीतको भिडियो सार्बजनिक

रुकुमैको सेरो र फेरो गीतको भिडियो सार्बजनिक

9416
0

आहा सञ्चार संबाददाता
रुकुमैको सेरो र फेरो नामक झ्याउरे गीतको भिडियो सार्बजनिक गरिएको छ । उक्त गीतको केहि समयअघि नै अडियो बजारमा आईसकेको थियो । रुकुम जिल्लाका पर्यटकीय र मनोरम ठाउँहरुलाई वर्णन गर्दै आफ्नो जिल्लाको मौलिक संस्कृति जोगाउन र प्रचारप्रसार गर्न यस तयार पारिएको बताईएको छ । पवन खड्काको यस गीतमा शब्द लक्ष्मण ओली, लय याम बस्याल, स्वर ः तिलक परियार र प्रेम प्रकाश परियारले दिएका छन । मालश्री रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको उक्त गीत गायक तिलक परियारले आफ्नै युट्युव च्यानलमार्फत भिडियो सार्बजनिक गरेका हुन ।

हेर्नुहोस यस्तो छ भिडियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here