Input your search keywords and press Enter.

देउवा पनि दोषि भएमा कारबाहि गर्नुपर्छ : डा. महत

आहा संबाददाता संबाददाता
वाइडबडी जहाज खरीदमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि दोषि भएमा कारबाहि हुनुपर्ने नेपाली काग्रेसका नेता डा.रामशरण महतल बताए । उक्त अनियमिततामा संलग्न जोसुकै भएपनि कारवाहीको भागेदार हुनुपर्ने उनको भनाई छ । प्रेस युनियन रुकुम पश्चिमले चौरजहारीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । अर्को प्रसंगमा नेता महतले स्थानीय सरकारहरुले मनोमानी कर उठाईरहेको बताएका छन । कर सगै बजेट खर्च मनोमानी रुपमा गरिरहेको र भष्टाचार बढिरहेको भएपनि संघिय सरकारले नियन्त्रण गर्न नसकेको आरोप समेत उनले लगाएका छन । पुर्बअर्थमन्त्री समेत रहेका नेता महतले प्रधानमन्त्री केपी शर्मा ओली सानातिना कुरामा अल्झिएको बताउँदै देशको सुशासन ध्यान नदिएको बताए ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *