Input your search keywords and press Enter.

मनोजको ‘दुईटा मुटु’ सार्वजनिक 

फलिराम सिर्पाली
नेपाली गीत सङ्गीत तथा कला क्षेत्रका उदयमान नव गायक दिनेश परियारको स्वरमा दुईटा मुटु जोडम भन्यौ बोलको पहिलो आधुनिक गीत सार्वजनिक भएको छ । हेमन्त शिशिर को सङ्गीत रहेको यस गीतमा दिनेश परियारको स्वर रहेको छ भने नरेश प्रेमी तथा ममता खड्का को अभिनय रहेको छ ।
दिनेश परियार र शान्ती श्री परियार तथा अमित परियारको शब्द सिर्जना मा सजिएको “माया लाउने मन छ“ बोलको अर्को झ्याउरे गीत पनि रेकोर्डिङ्ग को काम पूरा भईसकेको र अब भिडियो बनाएर छिट्टै बजारमा आउने गायक परियारले बताए ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *