Input your search keywords and press Enter.

बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा : नेपाली

डिल्लीबहादुर खत्री
रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा न. ५ स्थित रहेको आधारभुत बिद्यालय लहरे सिमलमा बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको छ । चन्द्रलाल जैसि अध्यक्ष रहेको समितिको कार्यकाल सकिएपछि सेतिराम नेपालीको अध्यक्षतामा ९ सदस्यीय बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको हो । अभिभावक भेलाबाट बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको हो । अभिभावक भेलाबाट सदस्यमा गोरु जैसि, सदिक्षा दाहाल र ज्ञानी घर्ती चुनिएका छन् । त्यस्तै दुई जना मनोनित सदस्य, सदस्य सचिव प्राधानाध्यापक, १ जना शिक्षक प्रतिनिधि र १ जना जनप्रतिनिधि गरेर ९ सदस्यीय बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको हो । नगर शिक्षा शाखा प्रमुख धनन्जय आचार्य र बिद्यालय श्रोत ब्यक्ति गोपाल पोख्रेलको उपस्थितिमा समिति गठन गरेको बिद्यालय प्रशासनले जानकारी दिएको छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *